मानेभञ्ज्याङ गाउँपालिका

ओखलढुङ्गा जिल्लामा एक नगरपालिका र सात गाउँपालिका मध्ये मानेभञ्ज्याङ्ग गाउँपालिका पनि एक हो । यो गाउँपालिका १४६ दशमलव ६१ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ । यो गाउँपालिकाको केन्द्र वडा नं.

५ मानेभञ्ज्याङ्गमा रहेको छ ।

मानेभञ्ज्याङ
Manebhanjyang
मानेभञ्ज्याङ गाउँपालिकाको वडा विभाजनको अवस्थिति
मानेभञ्ज्याङ गाउँपालिकाको वडा विभाजन
देशमानेभञ्ज्याङ गाउँपालिका नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लाओखलढुंगा जिल्ला
वडा संख्या
स्थापना२७ फाल्गुण २०७३
सरकार
 • प्रकारगाउँ कार्यपालिका
 • अध्यक्षज्ञानेन्द्र रुम्दालि(नेपाली काँग्रेस)
 • उपाध्यक्षआश्रचन राई (नेपाली काँग्रेस)
क्षेत्रफल
 • जम्मा१४६.६१ किमी (५६.६१ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२१०८२
 • घनत्व१४०/किमी (३७०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-०३७
कार्यालयवडा नं. ५ मानेभञ्ज्याङ्ग
वेबसाइटmanebhanjyangmun.gov.np

यस गाउँपालिकाको सिमाना पूर्वमा खोटाङ जिल्ला, पश्चिममा सुनकोशी गाउँपालिका, उत्तरमा सिद्धिचरण नगरपालिका र दक्षिणमा उदयपुरखोटाङ जिल्ला रहेको छ भने गाउँपालिकाको कूल जनसंख्या २१ हजार ८२ जना रहेको छ । जसमध्ये महिलाको जनसंख्या ११ हजार ४ सय ७६ रहेको छ । कूल घरसंख्या ४ हजार ६ सय १८ रहेका छन् । आठ वटा साविकका गाविस मिलाएर बनेको गाउँपालिका वडा नं. १ मोली, वडा नं. २ वाक्सा, वडा नं. ३ उवुँ, वडा नं. ४ केतुके, वडा नं. ५ मानेभञ्ज्याङ्ग, वडा नं. ६ थाक्ले, वडा नं. ७ टोक्सेल, वडा नं. ८ राघवपुर र वडा नं. ९ माधवपुर रहेका छन् ।

जिल्लाको नगरपालिकापछि विकासको दृष्टिकोणले हेर्दा यो गाउँपालिका अग्र देखिन्छ । हालयहाँ २ उमावि र क्याम्पस, ८ स्वास्थ्यचौकी, १ कृषि सेवा केन्द्र, १ पशु सेवा केन्द्र, १ इलाका बन र रेन्जपोष्ट, २५ किलोमिटर कालोपत्रे र १२४ किलोमिटर ग्राभेल रहेको छ । यस गाउँपालिकाभित्र राई, तामाङ्ग, मगर, क्षेत्री, बाहुन, नेवार, कामी, दमाई, सार्की, माझी, भुजेल लगायत जातजाति भाषा–भाषीको बसोबास रहेको छ ।

सन्दर्भ सामग्रीहरू

यो पनि हेर्नुहोस्

Tags:

🔥 Trending searches on Wiki नेपाली:

विकासशील देशचाणक्यगाईमस्तिष्कजिमेलनेपालका संरक्षित क्षेत्रहरूको सूचीविकिपूँजीवादनेपाल दूरसञ्चार प्राधिकरणप्रतिनिधि सभा (नेपाल)कर्णाली प्रदेशजयपृथ्वीबहादुर सिंहरगतआइएसबिएननालापानीको लडाइँसंवैधानिक राजतन्त्रजनसङ्ख्या वृद्धिमातृभूमिसमाजवाददोहोरो लेखा प्रणालीस्थानीय तह निर्वाचन, २०७४कृषि विकास बैंकउपन्याससुदूरपश्चिम प्रदेश सभापाँच पोखरीश्रीमद्भगवद गीताउत्प्रेरणाअन्तर्राष्ट्रिय तिथि रेखानेपाली चलचित्रअन्तर्राष्ट्रिय श्रमिक दिवसआँपराष्ट्रिय वाणिज्य बैंकरेखा थापामुलुकी ऐननेपालको पत्रकारिताको इतिहासनेपालका झरनाहरूको सूचीनयाँ पत्रिका दैनिकनेपाली बृहत् शब्दकोशकार्यसम्पादन मूल्याङ्कनसाम्यवादनेपाल टेलिभिजनसुशासनडिजिटल साक्षरतासमयराई जातिनेपाल विद्यार्थी सङ्घबाणासुरमहानगरपालिकाझारलन्युटनको गतिका नियमहरूराष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग (नेपाल)माइतीघर (चलचित्र)मानव शरीरओजोन तहमगर जातिनेपालका नगरपालिकाहरूनेपाल सम्वत्व्यवस्थापनफौजदारी कानुनसुवासचन्द्र नेम्वाङस्वास्थ्यहनुमान चालीसावीरेन्द्र वीरविक्रम शाहमुसिकोट नगरपालिका, गुल्मीमहिलाकेकी अधिकारीचुरेमहिनामादलभीमदत्त नगरपालिकावडा कार्यालय (नेपाल)नेपाल रेडक्रस सोसाइटीसिन्धु घाटीको सभ्यताकुलदेवतालोक सेवा आयोग (नेपाल)बागमती प्रदेशगढीमाई🡆 More