क्षेत्री

क्षेत्री या खस नेपालमा बसोबास गर्ने एक मूलनिवासी जाति हो। क्षेत्री वा छेत्री वा क्षथरीय सबै क्षत्रियको अपभ्रंश हुन र यसले हिन्दू वर्ण व्यवस्था अन्तर्गत को मूल रूपले शासक, सैनिक र प्रशासनिक क्षेत्र अपनाएका हिन्दू धर्म अङालेका जाती हरुलाइ जनाउँदछ । नेपाली भाषामा खस समुदायका क्षत्रियहरूलाई र छेत्री वा क्षत्री भनिन्छ

क्षेत्री/खस क्षत्री/पहाडी क्षत्रिय/गोर्खाली
उल्लेखीय जनसङ्ख्या भएका क्षेत्रहरू
क्षेत्री नेपाल१६.६% नेपालको जनसङ्ख्या (४५ लाख)
भाषाहरू
नेपाली भाषा
धर्महरू
हिन्दु धर्ममष्टो धर्म
सम्बन्धित जातीय समूह
क्षत्रिय, खस, ठकुरी, बाहुन
क्षेत्री
क्षेत्रीहरू पहाडी समुदाय(पहेंलो)का एक सदस्य समुह हुन्

खस क्षेत्रीहरू नेपालको सर्वाधिक ठूलो जनसङ्ख्यामा पर्दछन् जो १६% छन्। उनी हरु हिन्दू धर्म मान्छन तर उनीहरू आफ्नु पोरानिक मष्टो देवताको पुजा गर्छन जसलाई देवाली भनिन्छ। उनीहरूको उत्पत्ति कर्णाली प्रदेशतिर भएको इतिहासकारहरू बताउछन्। पहाडी भूगोलमा बसोबास गर्ने यो जातिको आफ्नै मौलिकता छ। नेपाली/खस कुरा/गोर्खाली मातृभाषा बोल्ने यी जातिका मानिसहरू सहरी क्षेत्रमा भने अङ्ग्रेजीतिर आकर्षित छन्।

इतिहास

क्षेत्री जातिको उत्पति प्राचिन खस जातिबाट भएको हो । खस जातिहरूको राज्य नेपालको कर्णाली क्षेत्रमा रहेको इतिहासले बताउँछ । उक्त राज्यमा प्राचिन खस भाषा (आजको नेपाली भाषा) बोल्ने र मष्टो पुजा गर्ने प्रचलन थियो जुन आजसम्म चलिरहेको छ । सो राज्य पतन भएपश्चात प्राचिनतम मान्यता बिर्सिदै आजको समयमा खस जातिको सन्तानहरू आफूलाई क्षेत्री भनेर सम्बोधन गर्दछन् ।

मध्य इतिहास

क्षेत्री 
माथवरसिंह

गोरखाका खड्का राजाहरू, बस्न्यात परिवार, थापा वंशपाँडे वंश दरबारिया खलकहरू एवम् राणा प्रधानमन्त्रीहरू पनि सबै क्षेत्रीहरू हुन्। नेपाली सेनाका उच्च पदहरूमा क्षेत्रीहरूको सङ्ख्या ठूलो छ ।

खस-क्षत्रीय (छेत्री र ठकुरी) का थरहरु:

क्षेत्री 
खस क्षेत्री मुख्तियार माथवरसिंह थापाको तस्विर

जनसङ्ख्याको आधारमा क्षेत्री थरहरू निकै प्रचलित देखिन्छ ।

A ऐ - Air (ऐर)

K क - Kathayat(कठायत)

B - Basnet/Basnyat( बस्नेत/बस्न्यात), Bisht/Bista( बिष्ट/बिष्ट्) Baruwal(बरुवाल)

B बा - Baniya(बानियाँ ), Bam(बम)

B बु - Budathoki( बुढाथोकी ), Budha(बुढा), budhathapa बुढाथापा , bam बम

B बो - Bohora(बोहोरा), Bogati(बोगटी )

C च - Chand( चन्द), Chauhan(चउहान/चुहान), Chhetri/Kshetri(छेत्री/क्षेत्री)

D दा - Dangi(डाँगी)

D धा - Dhami(धामी)

G ग - गडाल, गदाईली G घ - Gharti(घर्ती) भुजेल Bhujel

K क - कार्की Karki(कार्की ), Katuwal(कटुवाल )

K कु - Kudmal / K.C (कुड्माल / के.शि) Kunwar( कुँवर)

K ख - Khadka(खड्का ),

K खा - Khati(खाती)

M म - Mahara,Mahar

R रा - Rana(राणा ),Raut/Rawat( राउत /रावत), Rawal(रावल), Raya(राया), Rayamajhi( रायमाझी)

R रो - Roka/Rokaya(रोका/रोकाया)

S स - Samal(समाल),

S सि - Sijapati [सिजापति], Singh(सिंह ), Silwal(सिलवाल )

S से - Saund, Saud, Sawad (साउँद, साउद, सावद)

T था - Thapa( थापा

उल्लेखनीय व्यक्तित्वहरू

प्रशासन एवम् राजनीति

साहित्य

सङ्गीत

चलचित्र तथा मिडिया

खेलकुद

यो पनि हेर्नुहोला

स्रोत



Tags:

क्षेत्री इतिहासक्षेत्री खस-क्षत्रीय (छेत्री र ठकुरी) का थरहरु:क्षेत्री उल्लेखनीय व्यक्तित्वहरूक्षेत्री यो पनि हेर्नुहोलाक्षेत्री स्रोतक्षेत्रीक्षत्रीखस जातिनेपाली भाषाहिन्दु धर्म

🔥 Trending searches on Wiki नेपाली:

विद्युतीय अपराधनेपालमा हिन्दु धर्मजो बाइडेननेपालका जातिहरूमुकुन्दशरण उपाध्यायनेपाली चलचित्रकोस्टारिकादिनेश अधिकारी रचनासूचीमन्त्रएनसेलकीर्तिपुर नगरपालिकासिन्जा उपत्यकाकर्णाली पुललक्ष्मीप्रसाद देवकोटासन्दुक रुइतनेपालको अन्तरिम संविधान २०६३ओकल्यान्ड, क्यालिफोर्नियाशारीरिक व्यायामबीमामकवानपुर जिल्लाछुवाछुतव्रतबन्धभूपरिवेष्ठित राष्ट्रग्लोबल आईएमई बैंकटेरा प्याट्रिकदक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनपाब्लो पिकासोनेपालका स्थानीय तहहरू१९६२ फिफा विश्वकपनृत्यलिम्बू जातिसार्वजनिक सेवा प्रवाहश्रेष्ठकृषि विकास बैंकनेपाली साहित्यको इतिहास२००७-२००८ को वित्तीय सङ्कटसुपादेउराली मन्दिररामसार क्षेत्रपुस्तकालयबाघलुक ह्वाट यु मेड मी डुप्रतिनिधि सभा निर्वाचन, २०७४हुलाकी राजमार्गनेपाली कांग्रेसजनमत सङ्ग्रह, २०३७आलुनेपाल समाजवादी पार्टीफिफाविकिपिडियासञ्चारहिन्दु धर्मप्राङ्गारिक मलमाधवप्रसाद घिमिरे (साहित्यकार)नेपालका राजामहेन्द्र वीरविक्रम शाहटाइटनरत्यौलीबोझोस्वर्गद्वारीचन्द्र शमशेर जङ्गबहादुर राणागुरुप्रसाद मैनालीनेपालका संरक्षित क्षेत्रहरूको सूचीपश्चिमी रोमन साम्राज्यसमबाहु त्रिभुजगुरुङ जातिनेपालका औद्योगिक क्षेत्रहरूको सुचीदोस्रो विश्व युद्धनेपालको पञ्चवर्षीय योजनाआँपबिना माया थिङ लामाकोदोहस्तमैथुनपञ्चशीलशौनक गोत्रनेपालको प्रधानन्यायाधीश🡆 More