अनमोल केसी

अनमोल केसी एक नेपाली अभिनेता र निर्माता हुन् । उनको जन्म सन् १९९४ मार्च ३० मा भएको थियो । उनलाई रोमान्टिक चलचित्र जेरीको लागि चिन्ने गरिन्छ । उनले जेरी चलचित्रमा याना शर्मासँग काम गरेका थिए । अनमोल नेपाली चलचित्र क्षेत्रमा सन् २०१३ मा होस्टेल चलचित्रबाट प्रवेश गरेका थिए । उनले गाजलु चलचित्रमा मिस नेपाल सृष्टी श्रेष्ठसँग काम गरेका छन् ।

अनमोल केसी
अनमोल केसी
अनमोल केसी
अनमोल केसी एक कार्यक्रममा
राष्ट्रियतानेपाली
नागरिकतानेपाली
मातृ शिक्षाप्रतिष्ठानमल्पी इन्टरनेसनल कलेज
पेशाअभिनेता, निर्माता
कार्यकाल२०१३ – हाल
चिनारीको कारणहोस्टेल, जेरी, ड्रिम्स

चलचित्र यात्रा

उनी नेपाली सदाबहार नायक भुवन केसीका छोरा हुन।

Key
अनमोल केसी  सङ्केत चलचित्र प्रदर्शन हुन बाँकी
 • सङ्केत चलचित्र खलनायकको भुमिका
वर्ष(ई.सं.) चलचित्र भुमिका नोट
२००८ सुपरस्टार निर्माता
२०१३ होस्टेल आदित्य विक्रम राणा नायक
२०१४ जेरी जेरी ज ब राणा नायक
२०१६ ड्रिम्स अबिर नायिका सम्राज्ञी राज्यलक्ष्मी शाह
२०१६ गाजलु नायिका सृस्टि श्रेष्ठ
२०१६ म त तिम्रै हो नि निर्माता
२०१६ होलिको त्यो रात जयन बस्नेत
२०१७ कृ ब्रीटिश आर्मी
२०१९ क्याप्टेन फुटबल खेलाडी
२०१९ ए मेरो हजुर ३ चर्चित गायक

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

अभिनेतानेपाली (स्पष्टता)सृष्टी श्रेष्ठहोस्टेल (चलचित्र)

🔥 Trending searches on Wiki नेपाली:

सङ्गठनदाइजोनेपालको पञ्चवर्षीय योजनालेखनाथ पौड्यालबालकृष्ण समगुठीदेशान्तरपाल्पा जिल्लानेपाल बैंकवसन्तयोगमाया न्यौपानेटेलिभिजनविद्यादेवी भण्डारीतथ्याङ्कनविकरणीय उर्जाखससहकारीरोगअखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)सुशासनसंयुक्त राष्ट्रकथानकचन्द्र शमशेर जङ्गबहादुर राणामानव विकास सूचकाङ्कविवाह संस्कारसम्भोगजडीबुटीजैविक विविधतालिम्बु जातिनेपाल प्रहरीबजारशास्त्रपञ्चकर्मनेपालको राष्ट्रपतिबर्दिया जिल्लापारस खड्कामुद्राकुकुरजनशक्तिमुलुकी ऐनमारी अँतवानेतसंस्कृतिनेपाल रेडक्रस सोसाइटीसर्पप्रजनन स्वास्थ्यपद्म शमशेर जङ्गबहादुर राणाराजर्षि जनक विश्वविद्यालयउदारवादनेपालनोबेल पुरस्कारबलपाथीभरा देवी (ताप्लेजुङ)पुतलीनेपालको संविधान २०७२नगदे वालीसङ्खुवासभा जिल्लाअमरसिंह थापाबैतडी जिल्लादुर्गानन्द झाबाल्यावस्थाक्षेत्रफलमगर जातिनदीको आधारमा नेपालको विभाजनमारुनी नाचनगरकोटनेपाली शब्दकोशलेनिनवादत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतराई प्रदेश (नेपाल)तराईसंविधान सभा निर्वाचन, २०६४नेपालका जातिहरूप्रदेश प्रमुख (नेपाल)मदन पुरस्कारमहिनावारी🡆 More