Abhilash Anil

नमस्ते! Abhilash anilजी समस्त विकिपीडिया समुदायको तर्फबाट तपाईंलाई नेपाली विकिपीडियामा हार्दिक स्वागत छ। विकिपीडिया एउटा खुला विश्वकोष हो जसमा विभिन्न विषयका जानकारीहरू संग्रहित हुन्छन्।

आबद्ध १४ सेप्टेम्बर २०१२
नमस्ते
नमस्ते
सम्पादन सहायताका लागि यो भिडियो हेर्नुहोस्

  • अहिले सम्म नेपाली विकिपीडियामा ३३,०५५ लेखहरू छन्। यसलाई बढाउन तपाईं हामी सबैको योगदानको आवश्यकता रहेको छ।

आउनुहोस् हामी सबै मिलेर नेपाली विकिपीडियालाई विश्वका अन्य प्रमुख भाषा जत्तिकै धनी बनाऔं।

  • विकिपीडियाले कुनै पनि व्यक्तिलाई सम्पादन गर्ने अधिकार दिन्छ। तपाईं पनि यहाँ नयाँ लेख लेख्न अथवा भएका लेखमा थप्न सक्नुहुन्छ, तर विकिपीडियामा तपाईंको कुनै पनि विज्ञापन वा आत्मकथा स्वीकृत हुँदैन।
  • सबै भन्दा पहिला दुईवटा लेख प्राय सोधिने प्रश्नहरूविकिपीडिया:स्वशिक्षा पढ्नुहोस् अथवा यो भिडियो हेर्नुहोस्
  • आफ्नो परिचय दिनको लागि तपाईंको प्रयोगकर्ता पृष्ठ बनाउनुहोला। (परिचय दिइरहनु आवश्यक नै भने छैन)
  • विकिपीडियामा नयाँ लेख लेख्न तथा भएका लेख हरू सम्पादन गर्न यहाँलाई केही अप्ठ्यारो परे अथवा विकिको विषयमा केही प्रश्न, सुझाव, गुनासो आदि भएमा चौतारी अथवा प्रश्नहरू पृष्ठ सम्पादन गरेर आफ्नो प्रश्न, सुझाव आदि राख्नु होला।
  • विकिपीडिया सम्बन्धी सामान्य जानकारीहरूका लागि परिचय पृष्ठ हेर्नुहोस्।
  • कुनै सहयोग चाहिएमा सहायता पृष्ठ हेर्नुहोस्।
  • प्रयोगको लागि प्रयोगस्थल पृष्ठ हेर्नुहोस्।
Abhilash Anil
स्वागत
विकिपीडिया:नेपाली दूतावास
प्रयोगस्थल
चौतारी
सहायता
  • हामीलाई विश्वास छ तपाईंले एउटा विकिपीडियन बनेर यहाँका लेखहरू सम्पादन गर्न रमाईलो मान्नु हुनेछ।
  • कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि सहि गर्नुहोला। यसले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्टको लिङ्क र मिति लेखिदिन्छ। मलाई केही कुरा सोध्नु परेमा मेरो नाम पछि लेखिएको (वार्ता)मा थिचेर प्रश्न लेख्नु होला।
  • यदि तपाईँलाई विकिपीडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा {{helpme}} राख्नु होला। कसैले तपाईँको समस्याको समाधान बताउने छ।
  • अन्य समस्याको लागि प्रवन्धकहरूसँग सम्पर्क गर्नुहोला।

धन्यवाद!

-भवानी गौतम (कुरा गर्ने) ००:००, १५ सेप्टेम्बर २०१२ (युटिसी(UTC))

Tags:

मुख्य पृष्ठविकिपिडिया:स्वागत/नव आगन्तुकविकिपीडियाविश्वकोष

🔥 Trending searches on Wiki नेपाली:

मिटरपारिजात (साहित्यकार)नेपालको उपप्रधानमन्त्रीब्राह्मणगौरी (शोककाव्य)नेपालका परम्परागत बाजाहरूको सूचीनयाँ पत्रिका दैनिकप्रशान्त महासागरनेपाली रुपैयाँअरनिकोदक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्रउदयपुर जिल्लाजस्टिन बीबरनेपालको राष्ट्रपतिसन ह्युङ-मिननेपालका प्रधान सेनापतिहरूनेपाल विद्युत प्राधिकरणसहकारीसुर्खेत जिल्लानेपालका हिमालहरूको सूचीघोडाघोडी तालव्यापारस्वर्गद्वारीफेसबुकप्रदेश प्रमुख (नेपाल)रातो र चन्द्र सूर्य जङ्गी निशान हाम्रोनेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)भारत-चीन युद्धचिठीमोतीराम भट्टबालश्रमरवि लामिछानेघरेलु हिंसाडाँफेनेपाली सेनाबेलका नगरपालिकासिद्धबाबा मन्दिरमेटाकृष्णमुक्तिनाथकम्पनीवीरेन्द्र वीरविक्रम शाहनेपालको अर्थतन्त्रअलैँचीनेपालको कानूनी इतिहासलोकगीतनेपाल सशस्त्र प्रहरी बलपाठ्यक्रमखोटाङ जिल्लाकाँक्रे विहारप्रदेश सभा (नेपाल)पाकिस्तान सरकारझापा जिल्लानेपाली सेनाका गणहरुमिथिला कलाअनलाइन पत्रिकासुवासचन्द्र नेम्वाङरेबिजसुनवल नगरपालिकाधर्म निरपेक्षताआत्महत्यायुरोपेली सङ्घसयौँ थुङ्गा फूलका हामीअमरसिंह थापाभूगोलकृष्ण जन्माष्टमीनेपालका बैङ्कहरूको सूचीमिसेल ओबामाउत्तर आयरल्यान्डमुख्य पृष्ठनेपालको संविधान २०७२विवाह संस्कारलोकतन्त्रनेपोलियन बोनापार्टगण्डकी प्रदेश सभाउत्पादन (अर्थशास्त्र)🡆 More