जगनाथ

जगनाथ दैलेख जिल्लाको एक गाउँ विकास समिती हो। दैलेखको पूर्वी क्षेत्र जाजरकोटको सिमानामा पर्ने जगनाथ गाविस भौगोलिक रूपले विकट सदर मुकामबाट ११ कोष टाढा रहेको छ। यो गाविस २०३९ सालमा पूर्व मेहेलतोली गाविसबाट अलग भएको थियो भने पछि राज्यको पूनरसंरचना संगै यस गाविसका चर्चित देवता जगनाथ मावईको नामबाट नामाकरण भई जगनाथ गाविस रहन गयो। यस गाविसमा मुख्य गरी रुमी, तुर्सु, सीमा ,पोखरा, कुल्ले, डौरी, मन्घर गाँउहरू रहेका छन्। यस गाविसमा जगनाथ मावई, मालिका, देउराली, मष्टो लगाएतका धार्मिक सम्पदा र चमेरे गुफा धुँ गर्ने वडार र भैरी लेख जस्ता प्राकृतिक सम्पदा रहेका छन्।

जगनाथ
देशजगनाथ नेपाल
अञ्चलभेरी
जिल्लादैलेख
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)

हेर्नुहोस्


सन्दर्भ सामग्री

बाह्य सूत्र


Tags:

गाउँ विकास समिति (नेपाल)जाजरकोट जिल्लादैलेख जिल्लामेहलतोली

🔥 Trending searches on Wiki नेपाली:

राष्ट्रिय वाणिज्य बैंकनेपालका बैङ्कहरूको सूचीनेपाल स्काउटनेपाल दूरसञ्चार प्राधिकरणधनुषा जिल्लासत्यमोहन जोशीलेखनाथ पौड्यालनेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)आन्तरिक राजस्व विभाग (नेपाल)नामकरण संस्कारनेपालको झन्डायोगमाया न्यौपानेसंयुक्त राज्य अमेरिकाभारतीय संविधानवैदेशिक रोजगारपनौती नगरपालिकापञ्चायती व्यवस्थानेपाल वित्तीय प्रतिवेदन मानहरूखप्तड बाबाकम्पनीडेउडा गीतसङ्गठनउखान-टुक्काअङ्कजापानी भाषासार्की जातिनेपालको चलचित्रको इतिहासनेपालका स्थानीय तहहरूनेवार जातिमदन भण्डारी राजमार्गमौलिक जरोकिलो पार्टीनेपालमा कृषिश्रेष्ठसमूहनिजामती सेवामहिला सशक्तिकरणनेपालको निसानछापबंगलामुखी मन्दिरसुर्खेत जिल्लानेपाल प्रहरीतिहारनेपालका राजाक्रोकस सिटी हलमा आक्रमणगौरा पर्वखैरहनी नगरपालिकामनमोहन अधिकारीकर्जालाली गुराँसमहान्यायाधिवक्ताको कार्यालयपरिवारविद्युतनेपालका संवैधानिक निकायहरूकृषिहोलीमहोत्तरी जिल्लाओजोन तहभलिबलपाथीभरा देवी (ताप्लेजुङ)रेखा थापानेपालको राजनीतिराम शाहडाँफेकालीगण्डकी नदीपानीकलियुगजङ्गबहादुर राणाबैतडी जिल्लाश्राद्धसंयुक्त राष्ट्र सङ्घका सदस्य राष्ट्रहरूपाकिस्तानको प्रधानमन्त्रीनेपाल आयल निगम लिमिटेडरानीमहलमनकामना मन्दिरमहेन्द्र सिंह धोनीव्रतबन्धअमरसिंह थापा🡆 More