कात्तिक

कार्तिक महिना हिन्दू महिनाहरूको १२ महिनाहरू मध्ये एक (सातौँ) महिना महिना हो। सौर्यमास प्रणाली अनुसार कार्तिक महिना तुला सक्रांतीको दिन देखि सुरु हुन्छ। चन्द्रमासका अनुसार कार्तिक महिना कोजाग्रत पूर्णिमाको भोलिपल्टबाट सुरु हुन्छ। तर शाक्य पञ्चांगका अनुसार भने कार्तिक महिना तुला सक्रांतीको ५ दिन पछि सुरु हुन्छ। नेपालमा सौर्यमासलाई नै व्यवहारमा ल्याईएको छ। यो महिना शरदऋतुको दोस्रो महिना हो। अङ्ग्रजी महिनाको अक्टुबरको आधा महिना र नोवेम्बरको आधा महिना कार्तिक महिना भित्र पर्छ।

कात्तिक
मूल नामकार्तिक  (संस्कृत)
पञ्चाङ्गहिन्दू पञ्चाङ्ग
महिना संख्या
ऋतुशरद ऋतु
महत्त्वपूर्ण दिनहरू

कात्तिक महिनामा गर्न हुने र गर्न नहुने कार्यहरू

प्राचीन हिन्दु परम्परा र मान्यता अनुसार कात्तिक महिनामा कुनैपनि देवकर्महरु गर्न नमिल्ने र गरिहालेमा पनि उल्टो फल प्राप्त हुने जनविश्वास रहिआएको छ। यसै कारण कार्तिक महिनामा शुभ-विवाहहहरू र विशेष पूजा आजाहरू गर्न नमिल्ने कुरा हिन्दु अभिलेख र ग्रन्थहरूमा उल्लेखित छ । कात्तिक महिनामा कार्तिक स्नानको ठुलो महत्त्व रहेको छ। यस महिनामा खास गरेर स्नान, दान, आदी कार्यहरू गर्न सकिन्छ।

सन्दर्भ सूचीहरू

बाह्य कडीहरू

यि पनि हेर्नुहोस्


Tags:

कात्तिक महिनामा गर्न हुने र गर्न नहुने कार्यहरूकात्तिक सन्दर्भ सूचीहरूकात्तिक बाह्य कडीहरूकात्तिक यि पनि हेर्नुहोस्कात्तिकशरद ऋतु

🔥 Trending searches on Wiki नेपाली:

जिमेलतत्समगुरुत्वाकर्षण बलपोलेको घाउमानव तस्करीनाटकनेपालका बैङ्कहरूको सूचीनेपालको इतिहासका प्रमुख काण्ड तथा पर्वहरूजनसङ्ख्या वृद्धिसामाजिक विज्ञानराणा वंशडोटी जिल्लाट्रेजरी बिल३८ सालको पर्वजनमत सङ्ग्रह, २०३७महाभारतविशाल नेपालनेपालको संस्कृतिअर्घाखाँची जिल्लाविवाहभौतिकभक्ति थापानेपाली शब्दसागरअम्ल वर्षाग्रहस्थानीय तह निर्वाचन, २०७९राम नवमीश्राद्धनेपालका स्थानीय तहहरूव्याकुल माइलाकम्प्युटर नेटवर्कनेपालमा महिला अधिकारलोककथाहिन्द महासागरदिल्ली सम्झौताआगोनेपाली रुपैयाँभोजपुरी भाषादोहोरो लेखा प्रणालीचाँगुनारायण मन्दिरआन्ध्र महासागरआगन्तुकजनसांख्यिकीय लाभांशगाईनेपाल स्काउटदोषी चश्मा (कथा)महानगरपालिकानेपालको जनआन्दोलन २०४६बाबुराम भट्टराईविवाह संस्कारनवलपरासी जिल्लाइटहरी उपमहानगरपालिकादेशान्तरपहाडी प्रदेश (नेपाल)सर्लाही जिल्लामोहन शमशेर जङ्गबहादुर राणाकेन्द्रीय बैंकजिल्ला समन्वय समितिनेपाल अधिराज्यको संविधान २०४७सहिद दिवसफुटबल खेललोकगीतकालु पाँडेरातो मच्छिन्द्रनाथको रथयात्राकिराँत जातिकेन्द्रीय तथ्याङ्क विभाग (नेपाल)नवलपरासी (बर्दघाट सुस्ता पूर्व)पाँच पोखरीकृष्णबेरोजगारीनयनसिंह थापाऋतुनेपालको कानूनी इतिहासकम्प्युटरउपन्यासअत्तर🡆 More