असोज

असोज (आश्विन) १२ महिनाहरूमा एक महिना हो। यो महिनालाई भोजपुरी, अवधि र थारु भाषामा कुवार   महिना भनिन्छ। चन्द्रमासका अनुसार यो महिना भाद्र पूर्णिमाको भोलिपल्टबाट सुरु भएको मानिन्छ भने सौर्य मास अनुसार असोजको महिना कन्या सक्रान्ति का दिन सुरु हुन्छ। शाक्य पञ्चाङ्गका अनुसार भने असोज महिना कन्या सक्रान्ति को ५ दिन पछि सुरु हुन्छ। हाम्रो देश नेपालमा सौर्यमासलाई नै प्रयोगमा ल्याइएको छ। असोजको महिना शरदऋतुको पहिलो महिना हो। अङ्ग्रेजी महिनाको आधा सेप्टेम्बर महिना र आधा अक्टोबर महिना आश्विन महिनामा पर्छ।

असोज
असोज
दुर्गा पूजाको उत्सव बङ्गालमा असोज महिनाको मुख्य आकर्षण हो।
मूल नामअश्विन्  (संस्कृत)
पञ्चाङ्गहिन्दू पञ्चाङ्ग
महिना संख्या
ऋतुशरद ऋतु
महत्त्वपूर्ण दिनहरू

सन्दर्भ सूचीहरू

बाह्य कडीहरू

यि पनि हेर्नुहोस्

Tags:

महिनाशरद ऋतु

🔥 Trending searches on Wiki नेपाली:

सामन्तवादगुगलदाङ जिल्लाबजार अर्थव्यवस्थासहकारीसन्दुक रुइतजडीबुटीशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय (नेपाल)भोट-बर्मेली भाषा परिवारबालश्रमनेपालमा पर्यटनटिकटकस्थानीय कार्यपालिकापृथ्वी वीरविक्रम शाहथारू जातिअङ्ग्रेजी भाषानेपालमा भूकम्पको इतिहासएडम स्मिथछिन्नमस्ता भगवतीमष्टो देवताउत्तर कोरियाकाला पत्थरदीपेन्द्र वीरविक्रम शाहइजोरिया (उपन्यास)खाद्य सुरक्षानेपालको उपप्रधानमन्त्रीवित्तीय विवरणहरूनेपालनेपालका दलित वर्गमा पर्ने थरहरूनैतिक दृष्टान्तनेपालको राजनीति२०२३ एशिया कपआयुर्वेदरामसार क्षेत्रअन्तरिक्षसमूहगौतम बुद्धसुदूरपश्चिम प्रदेशसार्की जातिभ्रष्टाचारपाठ्यक्रममितिजङ्गबहादुर राणाअमरसिंह थापाजिमेलमकैको खेतीसत्यमोहन जोशीसहिदआत्रेय गोत्रशुक्रराज शास्त्रीगरिबीचन्द्रमाव्यवस्थापिका२०२३ इन्डियन प्रिमियर लिगमध्यवर्ती क्षेत्रबाल अधिकारवासुदेव त्रिपाठीसंविधान सभा निर्वाचन, २०७० का निर्वाचित उम्मेदवारहरूझमक घिमिरेनेपालको उपराष्ट्रपतिमधेश प्रदेशइतिहासदलितजनसाङ्ख्यिकीय संक्रमणअश्लील शब्दहरूगाउँ सभासंस्कारअनलाइन खबरहनुमान चालीसाह्वाट्सएपजयपृथ्वीबहादुर सिंहकुरिलोखोटाङ जिल्लाइलाम जिल्लास्तन सम्भोगमानव अधिकारछठ🡆 More