कमला ह्यारिस

कमला देवी ह्यारिस (/ˈkɑːmələ/ KAH-mə-lə, जन्म सन् १९६४ अक्टोबर २०) एक अमेरिकी राजनीतिज्ञ, राज्यपाल र वर्तमान समयमा संयुक्त राज्य अमेरिकाको निर्वाचित उपराष्ट्रपति छिन्। डेमोक्रेटिक पार्टीकी सदस्य रहेकी कमला सन् २०२१ जनवरी २० को दिन अमेरिकाको निर्वाचित राष्ट्रपति जो बाइडेनसँगै कार्यालयमा पदासिन हुने छिन्। सन् २०२० अमेरिकी राष्ट्रपतीय निर्वाचनमा यी दुवै डेमोक्रेटिक उम्मेदवारले पदासिन राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति माइक पेन्सलाई पराजित गरेका हुन्। ह्यारिस सन् २०१७ देखि अमेरिकी राज्य क्यालिफोर्नियाको राज्यपालको रूपमा सेवा गरिरहेकी छिन्।

कमला ह्यारिस
कमला ह्यारिस
आधिकारिक छवि, सन् २०१७
अमेरिकाको निर्वाचित उपराष्ट्रपति
पदभार ग्रहण
सन् २०२१ जनवरी २०
राष्ट्रपतिजो बाइडेन (निर्वाचित)
उतराधिकारीमाइक पेन्स
United States Senator
from क्यालिफोर्निया
पद बहाली
सन् २०१७ जनवरी ३
सहकर्मी with डायने फिएनस्टाइन
पूर्वाधिकारीबारबारा बक्सर
३२औँ क्यालिफोर्नियाको राज्यपाल
कार्यकाल
सन् २०११ जनवरी ३ – सन् २०१७ जनवरी ३
राज्य प्रमुखजेरी ब्राउन
पूर्वाधिकारीजेरी ब्राउन
उतराधिकारीजेभियर बेकेरा
२७औँ सान फ्रान्सिस्कोको जिल्ला राज्यपाल
कार्यकाल
सन् २००४ जनवरी ८ – सन् २०११ जनवरी ३
पूर्वाधिकारीटेरेन्स हालिनन
उतराधिकारीजर्ज गास्चोन
व्यक्तिगत विवरण
जन्म
कमला देवी ह्यारिस

(1964-10-20) २० अक्टोबर १९६४ (उमेर ५९)
ओकल्यान्ड, क्यालिफोर्निया, अमेरिका
राजनीतिक दलडेमोक्रेटिक
जीवन साथी
डग्लस एमहफ
(
वि २०१४)
अभिभावकहरू
  • डोनाल्ड जे ह्यारिस
  • श्यामला गोपालन
आफन्तहरू
  • माया ह्यारिस (बहिनी)
  • मीना ह्यारिस (भतिजी)
  • पिभी गोपालन (हजुर बुवा)
शिक्षा
  • होवार्ड विश्वविद्यालय (बिए)
  • क्यालिफोर्निया विश्वविद्यालय (जेडी)
हस्ताक्षरकमला ह्यारिस
वेबसाइटCampaign website

यो पनि हेर्नुहोस्

टिप्पणीहरू

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

आधिकारिक

अन्य

Tags:

कमला ह्यारिस यो पनि हेर्नुहोस्कमला ह्यारिस टिप्पणीहरूकमला ह्यारिस सन्दर्भ सामग्रीहरूकमला ह्यारिस बाह्य कडीहरूकमला ह्यारिसक्यालिफोर्नियाजो बाइडेनडेमोक्रेटिक पार्टी (अमेरिका)डोनाल्ड ट्रम्पमद्दत:IPA/Englishमद्दत:Pronunciation respelling keyसन् २०२० अमेरिकी राष्ट्रपतीय निर्वाचन

🔥 Trending searches on Wiki नेपाली:

पञ्चैबाजासहकारीमेटासिद्धबाबा मन्दिरऔद्योगिक क्रान्तिमूल्य अभिवृद्धि करलियोनेल मेसीअर्घाखाँची जिल्ला२०१६ ग्रीष्मकालीन ओलम्पिकबझाङ जिल्लाविश्वेश्वरप्रसाद कोइरालाचार्ल्स तृतीयकोशी प्रदेश सभामोबाइल फोनहस्तमैथुनआइज्याक न्युटनसोलुखुम्बु जिल्लानेपालको पहिलो संविधान सभाजननी जन्मभूमिश्च स्वर्गादपि गरीयसीदोषी चश्मा (कथा)समूहग्रिनविच प्रमाणिक समयदसैँनेपाली व्याकरणनेपालमा धर्मजङ्गबहादुर राणावर्ण विन्याससमानुपातिक प्रतिनिधित्व प्रणालीतराईसामन्तवादनेपालको निसानछापदासप्रथामनोविज्ञानभारत-चीन युद्धसंयुक्त राष्ट्र सङ्घका सदस्य राष्ट्रहरूभारदार परिवारगोरखापत्रक्रिस्टियानो रोनाल्डोलुम्बिनी प्रदेशनेपालका संवैधानिक निकायहरूगण्डकी प्रदेश सभापूर्वी रुकुम जिल्लाओलम्पिक खेलनेपाल-चीन सम्बन्धकोपा अमेरिकाइन्टरनेटभण्डारीशान्तिनगर गाउँपालिकाविवाहनेपालको सङ्घीय संसदनेपालको सर्वोच्च अदालतअपाङ्गतानेपालका राष्ट्रिय निकुञ्जहरूहलेसी महादेवरश्मिका मन्दानारामानन्द विश्वश्चर महेन्द्र क्याम्पसपूर्वीय चिन्तन परम्पराभोजपुर जिल्ला, नेपालनेपाल सरकारका मन्त्रालयहरूदियोकुलदेवताप्रदूषणचन्द्र शमशेर जङ्गबहादुर राणापाकिस्तान सरकारअन्नपूर्ण हिमालप्रतिलिपि अधिकारपञ्चशीलनेपालको राष्ट्रिय जनगणनामकवानपुर जिल्लाजलजला गाउँपालिकाज्योतिषपेरूप्रशान्त महासागरक्षयरोगबुद्ध धर्मवासुदेव त्रिपाठी🡆 More