ओमानको खाडी

ओमानको खाडी वा ओमान सागर ((अरबी: خَلِيج عُمَان‎ खलिज उमान; फारसी: دریای عمان दर्या य ओमान) अरब सागर र हरमुज जलसंयोगीको बीचमा अवस्थित एक जलसंयोगी हो। ओमानको खाडी हर्मुज स्ट्रेट्को पार पर्सियन खाडीसँग जोडिन्छ। यसको उत्तरमा इरान र पाकिस्तानको मकरान क्षेत्र छ जबकि यसको दक्षिणमा संयुक्त अरब इमिरेट्स र ओमान रहेको छ। फारसी खाडीको तुलनामा यसको गहराई निकै अधिक रहेको छ।

ओमानको खाडी
ओमानको खाडी
ओमानको खाडी
प्रकार खाडी
जलाधार देशहरू ओमानको खाडी इरान
ओमानको खाडी ओमान
संयुक्त अरब इमिरेट्स संयुक्त अरब इमरात
ओमानको खाडी पाकिस्तान

सिमावर्ती देशहरू

मुख्य बन्दरगाहहरु

  • फुजैराह बन्दरगाह, फुरैराह, संयुक्त अरब एमिरेट्स
  • खोर फक्कान टर्मिनल, खोर फक्कान, संयुक्त अरब एमिरेट्स
  • चाबहार बन्दरगाह, चाबहार, इरान
  • Port Sultan Qaboos, Muttrah, ओमान

अन्तर्राष्ट्रिय व्यापार

यो क्षेत्र हरमुज जलसन्धीको नजिक अवस्थित छ। यो रणनीतिक मार्ग हो जहाँबाट विश्वको प्राकृतिक ग्यासको एक तिहाइ र विश्वव्यापी तेलको खपतको २०% मध्य पूर्वका उत्पादकहरूबाट आयात हुन्छ।

पर्यावरण

सन् २०१८ मा, वैज्ञानिकहरूले ओमानको खाडीमा विश्वको सबैभन्दा ठूलो समुद्री मृत क्षेत्रहरू रहेको पुष्टि गरेका थिए, जहाँ उक्त क्षेत्रहरूमा अक्सिजनको मात्रा एकदमै न्युन हुन्छ। यस्ता क्षेत्रहरूमा समुद्री वन्यजन्तुहरू अवस्थित हुन सक्दैनन्। मृत क्षेत्रले ओमानको खाडीमा करीव सम्पूर्ण १,६५,००० वर्ग किलोमिटर (६३,७०० वर्ग माइल) समेट्दछ। यसको कारण भनेको समुद्री तापक्रम बढेको र उर्वरकबाट नाइट्रोजन र फास्फोरसको बृद्धि भएको मानिएको छ।

यो पनि हेर्नुहोस्


सन्दर्भ सामग्रीहरू

Tags:

ओमानको खाडी सिमावर्ती देशहरूओमानको खाडी मुख्य बन्दरगाहहरुओमानको खाडी अन्तर्राष्ट्रिय व्यापारओमानको खाडी पर्यावरणओमानको खाडी यो पनि हेर्नुहोस्ओमानको खाडी सन्दर्भ सामग्रीहरूओमानको खाडीअरब सागरअरबी भाषाइरानओमानजलसन्धिपाकिस्तानफारसको खाडीफारसी भाषासंयुक्त अरब इमिरेट्सहर्मुज जलसन्धि

🔥 Trending searches on Wiki नेपाली:

किशोरावस्थाभ्रष्टाचारनेपालको प्रधानन्यायाधीशमानव विकास सूचकाङ्कनगर कार्यपालिकाकाठमाडौँ ७ (निर्वाचन क्षेत्र)नेपालका प्रमुख नदीहरूको सूचीपाठ्यक्रमशब्दकोशअम्लपित्तनेपालको जनआन्दोलन २०४६आयुर्वेदपोखरा महानगरपालिकामुनामदनक्रोकस सिटी हलमा आक्रमणदरबार हत्याकाण्डतराईआइएसबिएनएलन मस्कनेपाली रुपैयाँनमस्तेजङ्गलकुमारी (जीवित देवी)तेह्रथुम जिल्लाआगन्तुकभक्तराज आचार्यहिन्द महासागररवि लामिछानेनेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)पिनासविद्युतआचार्य (थर)श्लोकगान्धीनगर जिल्लापशुपतिनाथ मन्दिरदाहालनेपालमा हिन्दु धर्मजङ्गबहादुर राणामनोविज्ञानसम्भोगपूँजीवादनेपालको शिक्षा मन्त्रीहरूइन्स्टाग्रामदिगो विकासकाभ्रेपलान्चोक जिल्लानागार्जुन नगरपालिकालुम्बिनीनेपालको सङ्घीय संसदनेपालका सहरहरूको सूचीनेपालको सर्वोच्च अदालतअन्तिम संस्कारनेपालको जनआन्दोलन २०६३रोकायान्युटनको गतिका नियमहरूसंयुक्त राज्य अमेरिकाखेडा जिल्लावनस्पतिसिन्धु गङ्गा मैदानकुखुरा पालनहात्तीनेपालका प्राकृतिक सम्पदाहरूको सूचीऋतुसन्दीप लामिछानेनिर्वाचन प्रणालीविप्रेषणन्याय सेवा आयोग (नेपाल)महाकाव्यनेपालका मन्त्रिपरिषद्हरूबौद्धनाथगौरीशङ्कर हिमालसामाजिक विज्ञानसीताभूपि शेरचनहावापानीचराराजनीतिक दल🡆 More