विश्वकप क्रिकेट

आईसीसी क्रिकेट विश्वकप पुरुषहरूको एकदिवसीय (ओडीआइ)को मुख्य अन्तर्राष्ट्रिय प्रतियोगिता हो । यस खेलको आधिकारिक निकाय अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) द्वारा यो प्रतियोगिता प्रत्येक चार वर्षमा आयोजित गर्ने गरिन्छ । यो प्रतियोगिता संसारमा सबैभन्दा बढी दर्शकद्वारा हेरिएको खेल प्रतिस्पर्धा मध्ये एक हो । यो फिफा विश्वकप र ओलम्पिक खेल भन्दा पछाडी रहेको छ ।

आइसीसी क्रिकेट विश्वकप
प्रशासकअन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी)
ढाँचाएकदिवसीय
पहिलो प्रतियोगिता१९७५ (इङ्ल्यान्ड)
पछिल्लो प्रतियोगिता२०२३ (भारत)
आगामी प्रतियोगिता२०१५ (दक्षिण अफ्रिका, नामिबियाजिम्बाब्वे)
प्रतियोगिताको ढाँचा↓विविध
टिम सङ्ख्या२० (हाल सम्मको सम्पूर्ण टुर्नामेन्टमा)
१० (हालको टुर्नामेन्टमा)
१४(२०२७ बाट)
वर्तमान विजेताविश्वकप क्रिकेट अस्ट्रेलिया (छैठौं उपाधि २०२३)
सबैभन्दा सफलविश्वकप क्रिकेट अस्ट्रेलिया (६ उपाधि)
सर्बाधिक रनभारत सचिन तेन्दुलकर (२,२७८)
सर्बाधिक विकेटअस्ट्रेलिया ग्लेन म्याक्ग्राथ (७२)

पहिलो पटक विश्व कप १९७५ इङ्ल्यान्डमा आयोजित गरिएको थियो । पहिलो तीन विश्व कप इइङ्ल्यान्डले नै आयोजना गरेको थियो । तर १९८७ पछि प्रत्येक चार वर्षमा अन्य देशहरूमा आयोजना गर्ने गरिन्छ । हालै २०११ मा आयोजना भएको यो टुर्नामेन्ट भारत, श्रीलङ्काबङ्गलादेश मा भएको थियो जसको उपाधी भारत ले जितेको थियो ।

इतिहास

विश्व कप क्रिकेटको आयोजन सर्वप्रथम १९७५ मा इङ्ल्यान्डमा भएको थियो । पहिलो विश्वकपमा भाग लिने दलहरू थिए अस्ट्रेलिया, इङ्ल्यान्ड, भारत, न्यूजीलैंड, पाकिस्तान, श्रीलङ्का, वेस्टइंडीज र पूर्व अफ्रिका थिए ।

विश्वकप क्रिकेट बिजेताहरु

वर्ष आयोजक राष्ट्र(हरु) फाइनल खेल स्थान फाइनल
बिजेता नतिजा उप-बिजेता
१९७५
विवरण
विश्वकप क्रिकेट 
इङ्ल्यान्ड
लर्ड्स, लन्डन,
इङ्ल्यान्ड
विश्वकप क्रिकेट  वेस्ट इन्डिज
२९१/८ (६० ओभर)
वेस्टइन्डिज १७ रनले बिजयी
स्कोरकार्ड
विश्वकप क्रिकेट  अस्ट्रेलिया
२७४ अल आउट (५८.४ ओभर)
१९७९
विवरण
विश्वकप क्रिकेट 
इङ्ल्यान्ड
लर्ड्स, लन्डन,
इङ्ल्यान्ड
विश्वकप क्रिकेट  वेस्ट इन्डिज
२८६/९ (६० ओभर)
वेस्टइन्डिज ९२ रनले बिजयी
स्कोरकार्ड
विश्वकप क्रिकेट  इङ्ल्यान्ड
१९४ अल आउट (५१ ओभर)
१९८३
विवरण
विश्वकप क्रिकेट 
इङ्ल्यान्ड
लर्ड्स, लन्डन,
इङ्ल्यान्ड
विश्वकप क्रिकेट  भारत
१८३ अल आउट (५४.४ ओभर)
भारत ४३ रनले बिजयी
स्कोरकार्ड
विश्वकप क्रिकेट  वेस्ट इन्डिज
१४० अल आउट (५२ ओभर)
१९८७
विवरण
विश्वकप क्रिकेट  विश्वकप क्रिकेट 
भारत तथा पाकिस्तान
इडेन गार्डेन, कोलकाता,
भारत
विश्वकप क्रिकेट  अस्ट्रेलिया
२५३/५ (५० ओभर)
अस्ट्रेलिया ७ रनले बिजयी
स्कोरकार्ड
विश्वकप क्रिकेट  इङ्ल्यान्ड
२४६/८ (५० ओभर)
१९९२
विवरण
विश्वकप क्रिकेट  विश्वकप क्रिकेट 
अस्ट्रेलिया, न्यूजील्यान्ड
एमसीजी, मेलबोर्न,
अस्ट्रेलिया
विश्वकप क्रिकेट  पाकिस्तान
२४९/६ (५० ओभर)
पाकिस्तान २२ रनले बिजयी
स्कोरकार्ड
विश्वकप क्रिकेट  इङ्ल्यान्ड
२२७ अल आउट (४९.२)
१९९६
विवरण
विश्वकप क्रिकेट  विश्वकप क्रिकेट  विश्वकप क्रिकेट 
पाकिस्तान,भारत तथा श्रीलङ्का
गद्दाफी स्टेडियम, लाहोर,
पाकिस्तान
विश्वकप क्रिकेट  श्रीलङ्का
२४५/३ (४६.२ ओभर)
श्रीलङ्का ७ विकेटले बिजयी
स्कोरकार्ड
विश्वकप क्रिकेट  अस्ट्रेलिया
२४१/७ (५० ओभर)
१९९९
विवरण
विश्वकप क्रिकेट  विश्वकप क्रिकेट  विश्वकप क्रिकेट  विश्वकप क्रिकेट 
इङ्ल्यान्ड, स्कटल्याण्ड, आयरल्यान्ड, नेदरल्यान्ड
लर्ड्स, लन्डन,
इङ्ल्यान्ड
विश्वकप क्रिकेट  अस्ट्रेलिया
१३३/२ (२०.१ ओभर)
अस्ट्रेलिया ८ विकेटले बिजयी
स्कोरकार्ड
विश्वकप क्रिकेट  पाकिस्तान
१३२ अल आउट (३९ ओभर)
२००३
विवरण
विश्वकप क्रिकेट  विश्वकप क्रिकेट  विश्वकप क्रिकेट 
दक्षिण अफ्रिका, जिम्बाब्वे र केन्या
वानडरर्स, जोहानेसबर्ग,
दक्षिण अफ्रिका
विश्वकप क्रिकेट  अस्ट्रेलिया
३५९/२ (५० ओभर)
अस्ट्रेलिया १२ रनले बिजयी
स्कोरकार्ड
विश्वकप क्रिकेट  भारत
२३४ अल आउट (३९.२ ओभर)
२००७
विवरण
विश्वकप क्रिकेट 
वेस्ट इन्डिज
ओभल, ब्रिजटाउन,
बारबडोस
विश्वकप क्रिकेट  अस्ट्रेलिया
२८१/४(३८ ओभर)
अस्ट्रेलिया ५३ रनले बिजयी (डी/एल)
स्कोरकार्ड
विश्वकप क्रिकेट  श्रीलङ्का
२१५/८ (३६ ओभर)
२०११
विवरण
विश्वकप क्रिकेट  विश्वकप क्रिकेट  विश्वकप क्रिकेट 
भारत,श्रीलङ्का तथा बङ्गलादेश
वानखेडे स्टेडियम, मुम्बई,
भारत
विश्वकप क्रिकेट  भारत
२७७/४ (४८.२ ओभर)
भारत ६ विकेटले बिजयी
स्कोरकार्ड
विश्वकप क्रिकेट  श्रीलङ्का
२७४/६ (५० ओभर)
२०१५
विवरण
विश्वकप क्रिकेट  विश्वकप क्रिकेट 
अस्ट्रेलिया, न्यु जिल्याण्ड
एमसीजी, मेलबर्न,
अस्ट्रेलिया
विश्वकप क्रिकेट  अस्ट्रेलिया
१८६/३ (३३.१ ओभर)
अस्ट्रेलिया ७ विकेटले बिजयी
स्कोरकार्ड
विश्वकप क्रिकेट  न्युजिल्यान्ड
१८३ अल आउट (४५ ओभर)
२०१९
विवरण
विश्वकप क्रिकेट 
इङ्ल्यान्ड
लर्ड्स, लन्डन विश्वकप क्रिकेट 
इङ्ल्यान्ड
२४१ (५० ओभर)
१५/0 (सुपर ओभर)
इङ्ल्यान्ड धेरै बाउन्ड्री बनाएका आधारमा बिजयी (२६–१७)
स्कोरकार्ड
विश्वकप क्रिकेट 
न्यु जिल्याण्ड
२४१/८ (५० ओभर)
१५/१ (सुपर ओभर)
२०२३
विवरण
विश्वकप क्रिकेट 
भारत
मुम्बई

टिमको प्रदर्शन

सन्दर्भ सामग्री

यो पनि हेर्नुहोस

Tags:

विश्वकप क्रिकेट इतिहासविश्वकप क्रिकेट बिजेताहरुविश्वकप क्रिकेट टिमको प्रदर्शनविश्वकप क्रिकेट सन्दर्भ सामग्रीविश्वकप क्रिकेट यो पनि हेर्नुहोसविश्वकप क्रिकेटअन्तर्राष्ट्रिय क्रिकेट परिषद्एकदिवसीय अन्तर्राष्ट्रियओलम्पिक खेलफिफा विश्वकप

🔥 Trending searches on Wiki नेपाली:

नेपालका नगरपालिकाहरूकानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय (नेपाल)विप्रेषणआमा समूहरोल्पा जिल्लाजनमत सङ्ग्रहसुनवल नगरपालिकाअक्षरजिमेलअम्ल वर्षाउत्तरी गोलार्धमिथिला कलानेपाल कृषि अनुसन्धान परिषद्मोहम्मद अल-अविसनेपालका बैङ्कहरूको सूचीहरिभक्त कटुवालकुखुराशब्दकोशफ्लोरेन्स नाइटिङ्गेलप्रशान्त महासागरसिद्धबाबा मन्दिररारातालबुद्ध धर्मयशू ख्रिष्टवास्तुशास्त्रकम्पनीबहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयासविश्वेश्वरप्रसाद कोइरालापाठ्यक्रममहान्यायाधिवक्ताको कार्यालयनेपालका स्थानीय तहहरूनेपालमा बोलिने भाषाहरूइरानमहेन्द्र वीरविक्रम शाहउदारवादतालबाराही मन्दिरराष्ट्रिय वाणिज्य बैंकखस ब्राह्मणभक्तराज आचार्यक्रिकेटअरुणा लामाहिमालयमनकामना मन्दिरअन्नपूर्ण हिमालबसाइँ सराईदेउकी प्रथाराष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग (नेपाल)नेपालको प्रमाणिक समयसुर्खेत जिल्लातनहुँ जिल्लारौतहट जिल्लादमाई जातिरेबिजधनगढी उपमहानगरपालिकातामाङ जातिमानव विकास सूचकाङ्कमहात्मा गान्धीअन्तर्राष्ट्रिय तिथि रेखाअक्षांशदायित्वनेपालका मन्त्रिपरिषद्हरूनेपालका उपत्यकाहरूमेटाजाजरकोट भूकम्प, २०८०भाषाविज्ञानभण्डारखाल पर्वमानव अधिकार सम्बन्धी विश्वव्यापी घोषणा पत्र १९४८संयुक्त राष्ट्रसङ्घका विशिष्टीकृत संस्थाहरूकम्प्युटर मनिटरराष्ट्रिय स्वतन्त्र पार्टीनेपालको सङ्घीय संसदमानव संसाधन व्यवस्थापनवी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकरतालबलभद्र कुँवरजनसाङ्ख्यिकीय लाभांशक्षेत्रप्रताप अधिकारीमुक्तिनाथ🡆 More