१९७५ क्रिकेट विश्वकप

क्रिकेट विश्वकप १९७५ (आधिकारिक रूपमा प्रुडेन्सियल कप) क्रिकेट विश्वकप प्रतियोगिताको पहिलो क्रिकेट विश्वकप थियो । यो प्रतियोगिता ७ जुन देखि २१ जुन सम्म इङ्ल्यान्डमा भएको थियो । यो टुर्नामेन्ट प्रुडेन्सियल एसुरेन्स कम्पनीद्वारा प्रायोजित रहेको थियो । यस टुर्नामेन्टमा ८ वटा टिमले भाग लिएको थियो । जसमा ६ वटा टेस्ट खेल्ने राष्ट्र तथा २ वटा गैह्र टेस्ट खेल्ने राष्ट्र रहेको थियो ।

१९७५ प्रुडेन्सियल कप
१९७५ क्रिकेट विश्वकप
प्रुडेन्सियल कप
मिति७ जुन – २१ जुन
प्रशासक(हरू)अन्तर्राष्ट्रिय क्रिकेट परिषद
क्रिकेटको प्रकारएकदिवसीय अन्तर्राष्ट्रिय
टुर्नामेन्टको प्रकारराउण्ड रोबिन टुर्नामेन्ट तथा नक् आउट
आयोजक(हरू)इङ्ल्यान्ड
विजेता१९७५ क्रिकेट विश्वकप वेस्ट इन्डिज (१औँ उपाधि)
सहभागीहरू
खेल संख्या१५
उपस्थिति१५८,००० (१०,५३३ प्रत्येक खेलमा)
अधिक रनन्युजिल्यान्ड ग्लेन टर्नर (३३३)
अधिक विकेटअस्ट्रेलिया ग्यारी गिल्मोर (११)

म्याच ६० ओभरको खेलाईएको थियो भने खेलाडीले सेतो जर्सी तथा रातो क्रिकेट बलले खेल्ने नियम रहेको थियो । म्याच दिनमा हुने भएकोले खेल छिट्टै सुरु गर्ने गरिन्थ्यो ।

स्वरूप

टुर्नामेन्टमा २ समुहमा टिमलाई छुट्याएको थियो जसमा प्रत्येक टिमले अर्को टिम सँग खेल्नु पर्ने थियो । दुइ उत्कृष्ट टिम सेमीफाइनलको लागि प्रत्येक समुहबाट अगाडि बढ्ने नियम थियो । सेमीफाइनलको बिजेताले फाइनल खेल्न पाउने नियम बनाइएको थियो ।

पहिलो विश्वकप इङ्ल्यान्डको ७ छुट्टा-छुट्टै स्थानमा खेलाईएको थियो । प्रतियोगितामा जम्मा १५ खेल भएको थियो जसमा २ सेमीफाइनल तथा १ फाइनल रहेको थियो ।

सहभागी राष्ट्र

यस प्रतियोगिताको आयोजक इङ्ल्यान्ड रहेको थियो । आइसीसीले पहिलो आयोजन इङ्ल्यान्डलेनै गर्ने भनी निर्णय गरेको थियो किन भने इङ्ल्यान्ड सँग सो समयमा पर्याप्त संसाधन रहेको थियो जसले एउटा सफल आयोजन गर्न सक्थ्यो । भारतले तेश्रो विश्वकप आफुले आयोजन गर्ने भनी दावी पेश गरेको थियो तर आइसीसी द्वारा इङ्ल्यान्डलेनै आयोजना गर्ने भनी निर्णय गरेको थियो । आइसीसीको अनुसार दिन-रातको म्याच गर्न नसकिने भएकोले इङ्ल्यान्डमा जुनको महिनामा दिन लामो हुने भएकोले सोको आयोजन इङ्ल्यान्डलाई दिइएको थियो । म्याच दिनमै सम्पाप्त हुन सक्ने सम्भावना बढी थियो ।

८ राष्ट्र यस टुर्नामेन्टको लागि सहभागी भएका थिए । श्रीलङ्का तथा पूर्वी अफ्रिका मात्र यस्तो टिम थियो जसले टेस्ट खेल्ने मान्यता पाएको थिएन ।

स्थान

लन्डन लन्डन
लर्ड्स क्रिकेट ग्राउण्ड द ओभल
क्षमता: ३०,००० क्षमता: २३,५००
१९७५ क्रिकेट विश्वकप  १९७५ क्रिकेट विश्वकप 
बर्मिङगम म्यानचेस्टर
एजबेस्टन क्रिकेट ग्राउण्ड ओल्ड ट्रयाफोर्ड क्रिकेट ग्राउण्ड
क्षमता: २१,००० क्षमता: १९,०००
१९७५ क्रिकेट विश्वकप  १९७५ क्रिकेट विश्वकप 
नौटिङ्घम लीड्स
ट्रेन्ट ब्रिज हेडिङ्ले स्टेडियम
क्षमता: १५,३५० क्षमता: १४,०००
१९७५ क्रिकेट विश्वकप  १९७५ क्रिकेट विश्वकप 

समुह चरण

समुह A

टिम अंक खेलेको जित हार बेनतिजा रन रेट
१९७५ क्रिकेट विश्वकप  इङ्ल्यान्ड १२ ४.९४
१९७५ क्रिकेट विश्वकप  न्युजिल्यान्ड ४.०७
१९७५ क्रिकेट विश्वकप  भारत ३.२४
पूर्वी अफ्रिका १.९०
७ जुन १९७५
१९७५ क्रिकेट विश्वकप  इङ्ल्यान्ड
३३४/४ (६० ओभर)
v
१९७५ क्रिकेट विश्वकप  भारत
१३२/३ (६० ओभर)
इङ्ल्यान्ड २०२ रनले बिजयी
लन्डन,इङ्ल्यान्ड
७ जुन १९७५
१९७५ क्रिकेट विश्वकप  न्युजिल्यान्ड
३०९/५ (६० ओभर)
v
पूर्वी अफ्रिका
१२८/८ (६० ओभर)
न्युजिल्यान्ड १८१ रनले बिजयी
एजबेस्टन,इङ्ल्यान्ड
११ जुन १९७५
१९७५ क्रिकेट विश्वकप  इङ्ल्यान्ड
२६६/६ (६० ओभर)
v
१९७५ क्रिकेट विश्वकप  न्युजिल्यान्ड
१८६ (६० ओभर)
इङ्ल्यान्ड ८० रनले बिजयी
ट्रेन्टब्रिज,इङ्ल्यान्ड
११ जुन १९७५
पूर्वी अफ्रिका
१२० (५५.३ ओभर)
v
१९७५ क्रिकेट विश्वकप  भारत
१२३/० (२९.५ ओभर)
भारत १० विकेटले बिजयी
लीड्स,इङ्ल्यान्ड
१४ जुन १९७५
१९७५ क्रिकेट विश्वकप  इङ्ल्यान्ड
२९० (६० ओभर)
v
पूर्वी अफ्रिका
९४ (५२.३ ओभर)
इङ्ल्यान्ड १९६ रनले बिजयी
एजबेस्टन,इङ्ल्यान्ड
१४ जुन १९७५
१९७५ क्रिकेट विश्वकप  भारत
२३० (६० ओभर)
v
१९७५ क्रिकेट विश्वकप  न्युजिल्यान्ड
२३३/६ (५८.५ ओभर)
न्युजिल्यान्ड ४ विकेटले बिजयी
ओल्ड ट्रयाफोर्ड,इङ्ल्यान्ड

समुह B

टिम अंक खेलेको जित हार बेनतिजा रन रेट
१९७५ क्रिकेट विश्वकप  वेस्ट इन्डिज १२ ४.३५
१९७५ क्रिकेट विश्वकप  अस्ट्रेलिया ४.४३
१९७५ क्रिकेट विश्वकप  पाकिस्तान ४.४५
१९७५ क्रिकेट विश्वकप  श्रीलङ्का २.७८
७ जुन १९७५
१९७५ क्रिकेट विश्वकप  अस्ट्रेलिया
२७८/७ (६० ओभर)
v
१९७५ क्रिकेट विश्वकप  पाकिस्तान
२०५ (५३ ओभर)
अस्ट्रेलिया ७३ रनले बिजयी
लीड्स,इङ्ल्यान्ड
७ जुन १९७५
१९७५ क्रिकेट विश्वकप  श्रीलङ्का
८६ (३७.२ ओभर)
v
१९७५ क्रिकेट विश्वकप  वेस्ट इन्डिज
८७/१ (२०.४ ओभर)
वेस्ट इन्डिज ९ विकेटले बिजयी
ओल्ड ट्रयाफोर्ड,इङ्ल्यान्ड
११ जुन १९७५
१९७५ क्रिकेट विश्वकप  अस्ट्रेलिया
३२८/५ (६० ओभर)
v
१९७५ क्रिकेट विश्वकप  श्रीलङ्का
२७६/४ (६० ओभर)
अस्ट्रेलिया ५२ रनले बिजयी
ओभल,लन्डन,इङ्ल्यान्ड
११ जुन १९७५
१९७५ क्रिकेट विश्वकप  पाकिस्तान
२६६/७ (६० ओभर)
v
१९७५ क्रिकेट विश्वकप  वेस्ट इन्डिज
२६७/९ (५९.४ ओभर)
वेस्ट इन्डिज १ विकेटले बिजयी
एजबेस्टन,इङ्ल्यान्ड
१४ जुन १९७५
१९७५ क्रिकेट विश्वकप  अस्ट्रेलिया
१९२ (५३.४ ओभर)
v
१९७५ क्रिकेट विश्वकप  वेस्ट इन्डिज
१९५/३ (४६ ओभर)
वेस्ट इन्डिज ७ विकेटले बिजयी
ओभल, लन्डन, इङ्ल्यान्ड
१४ जुन १९७५
१९७५ क्रिकेट विश्वकप  पाकिस्तान
३३०/६ (60 ओभर)
v
१९७५ क्रिकेट विश्वकप  श्रीलङ्का
१३८ (५०.१ ओभर)
पाकिस्तान १९२ रनले बिजयी
ट्रेन्टब्रिज,इङ्ल्यान्ड

नक् आउट चरण

सेमिफाइनलहरू फाइनल
१८ जुन – लीड्स
 १९७५ क्रिकेट विश्वकप  इङ्ल्यान्ड ९३  
 १९७५ क्रिकेट विश्वकप  अस्ट्रेलिया ९४/६  
 
२१ जुन – लन्डन
     १९७५ क्रिकेट विश्वकप  अस्ट्रेलिया २७४
   १९७५ क्रिकेट विश्वकप  वेस्ट इन्डिज २९१/८
१८ जुन – लन्डन
 १९७५ क्रिकेट विश्वकप  न्युजिल्यान्ड १५८
 १९७५ क्रिकेट विश्वकप  वेस्ट इन्डिज १५९/५  

सेमीफाइनल

१९७५ क्रिकेट विश्वकपको पहिलो सेमीफाइनल खेल इङ्ल्यान्ड तथा अस्ट्रेलिया बीच खेलिएको थियो भने अर्को सेमीफाइनल खेल न्युजिल्यान्ड तथा वेस्ट इन्डिज बीच खेलिएको थियो । पहिलो सेमीफाइनल खेलमा अस्ट्रेलियाले इङ्ल्यान्डलाई ४ विकेटले हराएको थियो भने बेस्ट इन्डिजले न्युजिल्यान्डलाई ५ विकेटले हराउदै फाइनलको यात्रा तय गरेको थियो ।

१८ जुन १९७५
१९७५ क्रिकेट विश्वकप  इङ्ल्यान्ड
९३ (३६.२ ओभर)
v
१९७५ क्रिकेट विश्वकप  अस्ट्रेलिया
९४/६ (२८.४ ओभर)
अस्ट्रेलिया ४ विकेटले बिजयी
लीड्स,इङ्ल्यान्ड
१८ जुन १९७५
१९७५ क्रिकेट विश्वकप  न्युजिल्यान्ड
१५८ (५२.२ ओभर)
v
१९७५ क्रिकेट विश्वकप  वेस्ट इन्डिज
१५९/५ (४०.१ ओभर)
वेस्ट इन्डिज ५ विकेटले बिजयी
ओभल, लन्डन, इङ्ल्यान्ड

फाइनल

फाइनलमा वेस्ट इन्डिजले अस्ट्रेलियालाई १७ रनले हराएको थियो । वेस्ट इन्डिजको तर्फबाट कप्तान क्ल्याब लोयडले तुफानी १०२ रन (८५ बल) बनाएका थिए । अस्ट्रेलियाका अग्रपंक्तिका खेलाडीहरु रन आउट भएकोले अस्ट्रेलियाले राम्रो मौका गुमाएको थियो । सन् १९७५ को क्रिकेट विश्वकपमा म्यान अफ द सिरिजको ब्यबस्था थिएन ।

२१ जुन १९७५
स्कोरकार्ड
१९७५ क्रिकेट विश्वकप  वेस्ट इन्डिज
२९१/८ (६० ओभर)
v
१९७५ क्रिकेट विश्वकप  अस्ट्रेलिया
२७४ (५८.४ ओभर)
वेस्ट इन्डिज १७ रनले बिजयी
लर्ड्स, लन्डन, इङ्ल्यान्ड

सन्दर्भ सामग्री

बाह्य लिंक

Tags:

१९७५ क्रिकेट विश्वकप स्वरूप१९७५ क्रिकेट विश्वकप सहभागी राष्ट्र१९७५ क्रिकेट विश्वकप स्थान१९७५ क्रिकेट विश्वकप समुह चरण१९७५ क्रिकेट विश्वकप नक् आउट चरण१९७५ क्रिकेट विश्वकप सन्दर्भ सामग्री१९७५ क्रिकेट विश्वकप बाह्य लिंक१९७५ क्रिकेट विश्वकप

🔥 Trending searches on Wiki नेपाली:

महोत्तरी जिल्लाचारकोसे झाडीनेपालका जातिहरूमौसमसमावेशीवायु प्रदूषणबाइसे राज्यहरूआसियानमहाभारत पर्वत शृङ्खलारक्तचन्दनसूचना प्रविधिक्यारिबियन सागरलुकास पोडोलस्कीन्यायपालिकाध्रुवचन्द्र गौतमस्थानीय तहजिमी वेल्सभगवानध्यानबिन्दु उपनिषदनेपालका राजनीतिक दलहरूको सूचीवनस्पतिकिभचट्टानओशोसंस्कृतिझमक घिमिरेबाबुराम भट्टराईसिमसारबागमती प्रदेशअलङ्कार (साहित्य)माझी जातिहोलीइन्टरनेटपानी२०२२ फिफा विश्वकपराष्ट्रिय प्रकृति संरक्षण कोषसहकारीकुपोषणहिमालसिन्जा उपत्यकागण्डकी प्रदेशलोकबाजाविज्ञापनचिनियाँ भाषाक्षेत्रीक्रम-विकासलोक सेवा आयोग (नेपाल)अन्तर्राष्ट्रिय श्रम सङ्गठननेपालमा भएका सडकहरूको सूचीपशुपतिनाथ मन्दिरपहिलो विश्वयुद्धढुङ्गे युगसिराहा जिल्लासमाजवादअरुण नदीबंगलामुखी मन्दिरनेपाल अधिराज्यको संविधान २०४७स्वरवर्ण र व्यञ्जनवर्णश्रेष्ठ जातिगाईबिन्ध्यवासिनी मन्दिरबाथगङ्गालाल श्रेष्ठजनसाङ्ख्यिकीय लाभांशमहात्मा गान्धीनबिल बैंकनेपालका परम्परागत बाजाहरूको सूचीव्यवस्थापिका२००७-२००८ को वित्तीय सङ्कटनेपाल लेखामान बोर्डविराटनगर महानगरपालिकामाल्थसको जनसङ्ख्या सिद्धान्तनेपालको प्रधानमन्त्रीक्रियापदधीरेन्द्र प्रेमर्षिमुनामदनपाँचऔंलेचन्द्रमा🡆 More