अन्तर्राष्ट्रिय तिथि रेखा

अन्तर्राष्ट्रिय तिथि रेखा पृथ्वीको सतहमा कोरिएको एक काल्पनिक रेखा हो जुन उत्तरी ध्रुवदेखि दक्षिण ध्रुवसम्म फैलिएको छ भने यसलाई प्रशान्त महासागरको बीचैबीचबाट कोरिएको छ। यस रेखामा आधारित रहेर मिति परिवर्तन हुन्छ। यस रेखाको निर्धारण सन् १८८४ मा वासिङ्टनमा सम्पन्न एक सम्मेलनमा गरिएको थियो। जब कुनै जल परिवहकले पश्चिम दिशामा यात्रा गर्दछ भने त्यसको मितिमा एक दिन जोडिन्छ भने यदि उक्त परिवहन पूर्व दिशा तर्फ यात्रा गर्दछ भने एक दिन घटाइने गरिन्छ।पृथ्वीको हरेक १८० डिग्री देशान्तरमा ४ मिनेट समय फरका पदै जाँदा ग्रिनबिचदेखि पूर्वमा १८० डिग्री सम्म १२ घण्टा समय चाँडो र पश्चिम १८० डिग्रीमा १२ घण्टा ढिलो हुँदा ३६० डिग्रीमा २४ घण्टा समयको अन्तर पर्दछ। यो रेखादेखि पूर्वी भागमा र पश्चिम भागमा एकदिनको मिति फरका पर्ने र यसलाई अन्तराष्ट्रिय रूपमा विश्वले नै मान्य भएकाले यसलाई अन्तराष्ट्रिय तिथी रेखाको रुपमा मानिएको छ। यस रेखालाईनै आधार मानेर संसारको जुनसुकै स्थानको प्रमाणिक समय निधारण गर्ने गरिन्छ।

अन्तर्राष्ट्रिय तिथि रेखा
(१८०° देशान्तर) वरिपरिको अन्तर्राष्ट्रिय तिथि रेखा

सन्दर्भ सामग्रीहरू

Tags:

उत्तरी ध्रुवपृथ्वीप्रशान्त महासागरवासिङ्टन (राज्य)

🔥 Trending searches on Wiki नेपाली:

शब्दकोशलक्ष्मीप्रसाद देवकोटादरबार हत्याकाण्डहोलीगाईसङ्घीयताअन्तर्राष्ट्रिय श्रम सङ्गठनआगन्तुकजरायोटार, सिन्धुलीपोखरेलनेपालको संविधानलागत लेखाविधिमाध्यमिक विद्यालयघोडाघोडी तालयार्चागुम्बाअङ्कगौरी (शोककाव्य)सहिदसन्दीप लामिछानेपृथ्वीनारायण शाहविश्व स्वास्थ्य सङ्गठननेपाल टेलिभिजनजाजरकोट जिल्लागिरिजाप्रसाद कोइरालासूर्यविनायक नगरपालिकानेपालीनागरिकजिल्ला मालपोत कार्यालयवी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबर्दिया जिल्लागाउँपालिकाफ्रान्सेली राज्यक्रान्तिराष्ट्रिय गौरवका आयोजनानेपाल सम्वत्नेपाल रेडक्रस सोसाइटीपृथ्वीगर्भपतनमस्कोशेर्पा जातिक्रान्तिभिरिङ्गीपाचन प्रणालीमाटोसुनवल नगरपालिकाबागमती नदीवीरेन्द्र वीरविक्रम शाहगोपाल वंशपशुपतिनाथ मन्दिरब्रह्माण्डमनकामना मन्दिरस्याङ्जा जिल्लाविश्व सम्पदा क्षेत्रगुगलधनकुटा जिल्लाजनसाङ्ख्यिकीय लाभांशवेदान्तमहाकाव्यनेपालको उपप्रधानमन्त्रीलोक सेवा आयोग (नेपाल)नेपालको अन्तरिम संविधान २०६३सूचनारेखा थापामाओवादी जनयुद्धनेपालको राष्ट्रपतिपाल्पा जिल्लावासलातगोरखालीतमु ल्होसारराउटे जातिधानपरोपकार प्रसूति तथा स्त्री रोग अस्पतालनेपालका विश्वविद्यालयहरूको सूचीबडिखेलनेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)🡆 More