गणितीय अचर 'E'

गणितमा e एक प्रागनुभविक संख्या हो। यसको मान लगभग २.७१८२८ हुन्छ। यसलाई कतै-कतै 'इयुलर संख्या' (Euler's number) पनि भनिन्छ। e एक महत्त्वपूर्ण गणितीय अचर हो। प्राकृतिक लघुगणक (Natural Logarithm) को आधार यही संख्यालाई लिइन्छ।

गणितीय अचर 'E'
y = 1/x समीकरणको ग्राफ . यसमा, e भनेको १ भन्दा ठूलो त्यस्तो संख्या हो जसले छायाँ परेको भागको क्षेत्र १ बराबर हुन्छ।

परिभाषा

e लाई निम्न दुई अभिव्यक्तिद्वारा परिभाषित गरिएको छ-

    गणितीय अचर 'E' 
    गणितीय अचर 'E' 

गुण

e एक अनुभवजन्य अपरिमेय संख्या हो।

क्याल्कुलस

एक्सपोनेन्शियल फलन e x यसकारण पनि महत्त्वपूर्ण छ किनभने यो एक मात्र फलन (Function) हो जसको डेरिबेटिभ (Derivative) यहीँ फलन हुन्छ।

    गणितीय अचर 'E' 
    त्यसैले यसको एन्टी-डेरिभेटिभ पनि e x नै हुन्छ:
    गणितीय अचर 'E' 

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

Tags:

गणितीय अचर 'E' परिभाषागणितीय अचर 'E' गुणगणितीय अचर 'E' यो पनि हेर्नुहोस्गणितीय अचर 'E' सन्दर्भ सामग्रीहरूगणितीय अचर 'E'गणित

🔥 Trending searches on Wiki नेपाली:

मृगौलासूचना प्रविधिधर्मइन्द्रबहादुर राईपेलेश्रीलङ्काबर्दिया जिल्लापागल (कविता)श्लोकdb2esनेवार जातिकूटनीतिकुँवर इन्द्रजीत सिंहतारा तालफुटबल खेलअर्थशास्त्रजननी जन्मभूमिश्च स्वर्गादपि गरीयसीनगर कार्यपालिकामहासागरइस्लाम धर्मगौतम बुद्धडिजिटल साक्षरताइलाम नगरपालिकानेपाल राष्ट्रिय विकास परिषदमहेन्द्र वीरविक्रम शाहसत्यमोहन जोशीनेपाल बैंकन्याय सेवा आयोग (नेपाल)दाहालराष्ट्रिय स्वतन्त्र पार्टीसमूहसमयनेपाल टेलिकमजुद्ध शमशेर जङ्गबहादुर राणानेपाल टेलिभिजनहिन्दु पञ्चाङ्गज्ञानेन्द्र वीरविक्रम शाहमारी अँतवानेतश्रीमद्भगवद गीतागणतन्त्र दिवस (नेपाल)समासमदन पुरस्कारविश्वेश्वरप्रसाद कोइरालामोहन शमशेर जङ्गबहादुर राणाचन्द्र शमशेर जङ्गबहादुर राणालाली गुराँसनामविकिनवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लाउदयपुर जिल्लारेबिजनेपाल प्रहरीफेसबुकशिरुवा पर्वगान्धीनगर जिल्लागोसाइँकुण्डराजनीतिक दललेखनाथ पौड्यालनाटकडाङ जिल्लानैतिक दृष्टान्तनेपालको झन्डातापशिक्षण विधिप्रतिव्यक्ति आययान्देक्सलोकतन्त्रनेपालको सङ्घीय संसदकपिलवस्तु जिल्लाविसं २०७२ को महाभूकम्पधर्मभक्त माथेमामानव विकास अर्थशास्त्रनेपाली साहित्यको इतिहासज्योतिषतिहारसंयुक्त राष्ट्रसङ्घका महासचिवजापानअक्टोबर क्रान्ति🡆 More