आत्रेय गोत्र: थर

आत्रेय/आतस्य गोत्र भन्नाले अत्रि ऋषिका सन्तान भन्ने बुझिन्छ। जाजरकोटी सिंह, शाह, गेलाल, भट्ट, नहर्की, अर्याल, दुवाडी/ द्विवेदी, सिग्देल,पानी पोखरेल/पोख्रेल, पौडेल, दुलाल, थापा,-: पुवार,विष्ट क्षेत्री

खुलाल, कालिकोटे, बगाले  खड्का,  र गिरि हरूको गोत्र आत्रेय हो।ढाँचा:हिन्दू धर्म सूचना मंजूषा 

अत्रि ऋषि नै यस गोत्रका प्रवर्तक ऋषि हुन् । अत्रेः अपत्यं पुमान् आत्रेयः, यसरी आत्रेय शब्दको व्युत्पादन भएको छ । कुल, वंश, सन्तति, सन्तान, अन्वय आदि गोत्रका पर्यायवाची शब्द हुन् । गोत्र शब्दको व्युत्पादन यसरी हुन्छ - गां त्रायते इति गोत्रः अर्थात् गोत्रको अर्थ गाईको रक्षक, पृथ्वीको रक्षक, माताको रक्षक भन्ने हुन्छ ।
आत्रेय गोत्रमा चार समूह रहेको पाइन्छ, जस्तै -

श्यावाश्वात्रेय समूह

यस समूहमा आत्रेय, अर्चना, श्यावाश्व, श्यावाश्वि, अत्रि, भूरि, छन्दि, अर्चिसन्, श्यामवान् उद्दालक,गौरिवीति स्वात्ति, दत्त, पतञ्जल, माहुलि, वल्गुत, निष्ठुर, पूर्वातिथि, कुमार, वसुश्रुत, इय, गय, सुतम्भर, पुरु, सृतवाह, वध्रि, पयस्वन्त, सस, विस्वसामा, विश्वचर्षणि, वसुयव, बभ्रु, गातु, सदापृत, प्रतीक्ष्ण, प्रतिभानु, प्रतिप्रभ, श्रुत्वित्, रातहव्य,यजत, उरुचक्रि, बाहुपृक्त, पौर, सप्तवध्रि, सत्यश्रवा, मरुत् इषात्रेय, भौमात्रेय, कृष्णात्रेय आदि चौरानब्बे भन्दा अधिक ऋषि रहेकाछन् । यिनीहरू धेरैको प्रवर आत्रेय, अर्चनानस, श्यावाश्व हो । यसका गोत्रकर्ता ऋषि अत्रि हुन् ।

गविष्ठिरात्रेय समूह

यस समूहमा दक्ष, भलन्दन, कत, पण आदि २४ ऋषिहरू पर्दछन् । यस समूहको प्रवर तिन हो - आत्रेय, अर्चनानस र गविष्ठिर । यसका गोत्रकर्ता ऋषि अत्रि हुन् ।

वाद्भुतकात्रेय समूह

यस वाद्भुतक समूहमा धूमाकृत, भल्लूक आदि सात ऋषि पर्दछन् । यसको आत्रेय, अर्चनानस र वाद्भुतक तिन प्रवर रहेको छ । यस समुहका गोत्र प्रवर्तन कर्ता ऋषि अत्रि हुन् ।

मौद्गलात्रेय/पौर्वातिथात्रेय समूह

यस समूहमा मुद्गल, शालिसन्धि, अर्पण, गोभिल आदि दश ऋषि रहेका छन् । यस समूहको प्रवर तिन हो - आत्रेय, अर्चनानस र पौर्वातिथ/मौद्गल हो । यस समूहका गोत्र प्रवर्तन कर्ता अत्रि ऋषि हुन् ।

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

आत्रेय गोत्र श्यावाश्वात्रेय समूहआत्रेय गोत्र गविष्ठिरात्रेय समूहआत्रेय गोत्र वाद्भुतकात्रेय समूहआत्रेय गोत्र मौद्गलात्रेयपौर्वातिथात्रेय समूहआत्रेय गोत्र सन्दर्भ सामग्रीहरूआत्रेय गोत्र बाह्य कडीहरूआत्रेय गोत्रअर्यालथापादुलालदुवाडीनहर्कीपुवारपोखरेलपौडेलसिग्देल

🔥 Trending searches on Wiki नेपाली:

थारु जातिको संस्कृतिबर्दिया राष्ट्रिय निकुञ्जदूधविद्यापतिजलविद्युतमुलुकी ऐनकान्तिपुर राज्यपहाडी प्रदेश (नेपाल)संयुक्त राष्ट्रखस राज्यसाझेदारीनेपालै नरहेगङ्गालाल श्रेष्ठदाइजो प्रथासहकारीसमाजवादप्रदेश सभा (नेपाल)सार्क शिखर सम्मेलनको सूचीमौरीआर्थिक विकासभरतपुर महानगरपालिकासुगौली सन्धिभण्डारखाल पर्वभक्तपुर दरबार क्षेत्रमिथिला शर्मापाञ्चायन देवताशब्दकोशनारायणकाजी श्रेष्ठनारायणगोपाल गुरूवाचार्यकाभ्रेपलान्चोक १ (निर्वाचन क्षेत्र)मोबाइल फोनझापा जिल्लावीरेन्द्र सैनिक अस्पतालवाच्य (व्याकरण)खुकुरीनेपालका तालहरूको सूचीरगतसूचनाभूपि शेरचनवैशाखसामन्तवादअख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपालबूढानीलकण्ठ मन्दिरमार्क्सवादबौद्धनाथदेवकुमारी थापामध्यवर्ती क्षेत्रदर्शनमोन्टी देसाईप्रदेशसमावेशी शिक्षाडाँफेसगरमाथा राष्ट्रिय निकुञ्जक्रिकेटनेपालको मन्त्रिपरिषद्घोडाघोडी तालचुरेनेपालको संविधानसुलोचना (महाकाव्य)विश्व व्यापार सङ्गठनटेलिभिजननेपालका प्रदेशहरूनेपालका बैङ्कहरूको सूचीदरबार हत्याकाण्डमस्तिष्कट्रेड युनियनफेसबुकविश्वव्यापीकरणनेपालको राष्ट्रिय जनगणनाअन्नप्राशन संस्कारनेपालको इतिहासक्रिकबजनेपालमा भएका सडकहरूको सूचीदिगो विकासका लक्ष्यहरूराराताल🡆 More