थारू संस्कृति

नेपालमा बसोबास गर्ने एक प्रमुख जाति थारू जातिको आफ्नै सांस्कृतिक पहिचान रहेको छ।

थारू जाति देशका विभिन्न ठाउँमा छरिएर रहेका छन्। त्यसैले ठाउँ अनुसार उनीहरूको संस्कृतिमा केही भिन्नता पाइन्छ।

पर्सा जिल्लाका थारू जातिको संस्कृति

थारुजाती लाई नेपालको आदिवासी भनेर चिनिन्छ| जसअनुसार यस पर्सा जिल्लामा कुल जनसङ्ख्याको आधारमा विश्लेषण गर्दा करिब ४०% को हाराहारीमा थारुहरूको बसोबास छ| पूर्वमा त्रिभुवन राजपथ र उत्तरमा सुर्य हिम्श्रीन्खला (चुरे पर्वत) र पश्चिममा ओरिया खोला भारतको पश्चिमी चम्पारण जिल्लासँग जोडिएको सिमानामा थारुको बसोबास छ|

भाषा

थारुहरूले बोल्ने मुख्य भाषालाई थारु भाषा भनिन्छ|

धार्मिक स्थल

यस जिल्लाको धार्मिक स्थलमा राम्भौरी भट्टाअन्तर्गत धुधेश्वोर महादेव मन्दिर छ भने सेढवा गाबिस अन्तर्गत जिरा भवानीको मन्दिर छ | सोमा थारुहरूको अधिकांस धार्मिक आस्था रहेको देखिन्छ|

पहिरन

पहिरनको हिसाबले भन्नुपर्दा थारुहरूले लगाउने भेषभुषामा, लोग्ने मान्छेले लागाउनेमा मर्दानी (धोति) र कमिज, महिलाहरूले लगाउनेमा साडी र आहिलेको बदलिदो परिस्थिति आनुसार हालको समयमा केटाकेटिहरूले लगाउने पोसाकमा प्यान्ट, सर्ट र कुर्ता सुरुवाल हुन्|

गरगहना

गरगहनामा महिलाले लगाउने नाथिया, माँगटिका, हसुली, डरकस, पाउजु, चंद्रहार आदि हुन्|

चाडपर्व

माघमा मानिने माघे पर्व थारुहरूको महत्त्वपूर्ण पर्व हो| यसदिनलाई नयाँवर्षको रूपमा मनाइन्छ भने आन्या पर्वहरु मनाउनेमा चैत्र महिनामा मनाइने पर्व घाटो (गौर पर्व) , झम्टा त्यस्तै झिझिया, फागु, छठ र तिहार पनि हुन्|

थारू संस्कृति 
माघी मनाउदै
थारू संस्कृति 
माघी पर्व मनाइदै

==खाना==थारुहरूको शाही खानालाई घोङ्गइ भनिन्छ| त्यस्तै गंगटो, माछा र पिठा (ढिक्रि,फुलौरी,खँरिया) पनि प्रमुख खानाहरुका रुपना मानिने गरिन्छ।

थारू संस्कृति 
घोङ्गइ

छठीयार(birth rituals)

संकृति आनुसार हेर्नुपर्दा यस समुदायमा जन्मिने बच्चाहरूको ६ दिनपछि मानिने पर्वलाई छठीयार भनिन्छ।

बैवाहिक सम्बन्धक

पुरानो रिती आनुसार स-सानामा बिवाह गर्ने चलन थियो तर हाल आएर नयाँ रिति आनुसार २० वर्ष उमेर पुगेपछि मात्र बिवाह गर्ने भान्ने थारु कल्याण कार्यालयले नियम बनाएको छ|

पेशा

थारु हरूको मुख्य पेशामा कृषिलाई बढी मानिने गरिन्छ| कृषिको साथै हाते बुनाई (जस्तै स्वेटर, टोपी, मोजा, ढकीया आदि ) लाई संस्कृतिक पेसाको रूपमा लिइन्छ भने माछा पालन परम्परागत पेशा हो । तर हालायेरा थारु जातीका मानिसहरु औध्योगिक पेशातिर आकर्षित भएको देखिन्छ| साथ साथै हस्तकलालाई जिबिकोपार्जनको रूपमा पनि विकसित हुने क्रम जारी छ।

थारू संस्कृति 
थारु हस्तकला

थारु कल्याण कार्यालय

थारु सामाजलाई आगाडी बधाउन प्रोत्साहन गर्ने क्रममा थारु कल्याण कार्यालय नामक संस्थाको स्थापना पनि गरिएको छ|


सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

थारू संस्कृति पर्सा जिल्लाका थारू जातिको संस्कृतिथारू संस्कृति भाषाथारू संस्कृति धार्मिक स्थलथारू संस्कृति पहिरनथारू संस्कृति गरगहनाथारू संस्कृति चाडपर्वथारू संस्कृति छठीयार(birth rituals)थारू संस्कृति बैवाहिक सम्बन्धकथारू संस्कृति पेशाथारू संस्कृति थारु कल्याण कार्यालयथारू संस्कृति सन्दर्भ सामग्रीहरूथारू संस्कृति बाह्य कडीहरूथारू संस्कृतिथारू जाति

🔥 Trending searches on Wiki नेपाली:

नेपालका प्रधानमन्त्रीहरूको सूचीनेपाल टेलिकमदरबार हत्याकाण्डदिल्ली सम्झौतापुष्पकमल दाहालबौद्धनाथरेखा थापाम्याग्दी जिल्लानेपालमा महिलाको अवस्थाएडल्फ हिटलरसती प्रथारणबहादुर शाहभ्याम्पायरकुकुरविजय मल्लबाघनेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाबजारलमजुङ जिल्लानेपालका राष्ट्रिय निकुञ्जहरूसहरीकरणकोषनेपालमा कृषिकम्प्युटररातो र चन्द्र सूर्य जङ्गी निशान हाम्रोशिरीषको फूलमहाशिवरात्रिपरोपकार प्रसूति तथा स्त्री रोग अस्पतालनेपालको जनआन्दोलन २०४६पूँजी बजारनेपाली भाषागढीमाईइतिहासबालेन शाहसूचनाबुद्ध धर्मसिन्धुली जिल्लाखोटाङ जिल्लाबाइसे राज्यहरूफेसबुकनेपालमा बोलिने भाषाहरूनेपालका कूटनीतिक नियोगहरूको सूचीगाउँपालिकामलेसियाजिल्ला समन्वय समितिज्ञानेन्द्र वीरविक्रम शाहनेपालका राष्ट्रिय विभूतिहरूबाल्यावस्थाकार्ल मार्क्ससञ्चार तथा सूचना प्रविधि मन्त्रालय (नेपाल)पाँचतले मन्दिरपासाङ ल्हामु शेर्पाहिमाली प्रदेशजापानी भाषासाझा पुरस्कारउपमहानगरपालिकानेपालका मल्ल राजाहरूको सूचीत्रिभुवन विश्वविद्यालयमधेश प्रदेश सभाभीमसेन थापाअशोक स्तम्भसर्लाही जिल्लारस (काव्य शास्त्र)दलितजनसङ्ख्याको अनुसार नेपालका प्रदेशहरूको सूचीकमला नदीगणेशदुबईह्रस्व दीर्घ नियमनेपाल लेखामान बोर्डसरकारविकिमिडिया कमन्सप्रजातन्त्र दिवसउच्च अदालतसंयुक्त राष्ट्रकाभ्रेपलान्चोक जिल्ला🡆 More