थापा

यो पृष्ठ अन्य भाषाहरूमा उपलब्ध छैन।

"थापा" नाम गरेको पृष्ठ यो विकीमा रहेको छ

हेर्नुहोस् (पहिलेको २०) (२०५०१००२५०५००)
  • Thumbnail for थापा
    जसमध्ये पनि बगाले थापा, गोदार थापा, लामिछाने थापा, सुयल (थापा), पुँवर थापा, ऋक्सेन थापा, गाम्ले थापा, कालिकोटे थापा, छन्। बगाले थापा क्षेत्री थापाहरूको...
  • Thumbnail for बगाले थापा
    बगाले थापा वा बगाल्या थापा खस समुदायको क्षेत्री थापाहरूको एक कुलघरान हो । नेपाल, भारत तथा अन्य स्थानहरूमा बसोबास गर्ने हिन्दू धर्मावलम्बी विशेषतया नेपाली...
  • Thumbnail for थापा वंश
    थापा काजी खलक वा थापा काजी वंश वा थापा भारदार परिवार नेपालको एक थापावंश हो जसले सन् १८०६ देखि १८३७ र सन् १८४३ देखि १८४५ सम्म शासन गर्यो । राणा वंशको उदयपूर्व...
  • Thumbnail for माथवरसिंह थापा
    माथवर सिंह थापा उच्चारण (जन्म: वि.सं १८५५ - १९०२) १९०० पौष १२ देखि १९०२ जेष्ठ ६ सम्म नेपालको प्रधानमन्त्री थिए। उनी श्रीपेच धारण गर्ने नेपालको पहिलो प्रधानमन्त्री...
  • Thumbnail for भीमसेन थापा
    भीमसेन थापा (सन् १७७५ अगस्ट – सन् १८३९ अगस्ट ५) नेपालको दोस्रो तथा सबैभन्दा लामो समयसम्म पदमा रहेका नेपालका मुख्तियार (प्रधानमन्त्री सरह) तथा राष्ट्रिय...
  • Thumbnail for सूर्यबहादुर थापा
    सूर्य बहादुर थापा (वि.सं.१९८४-२०७२) नेपालका राजनीतिज्ञ तथा पूर्व प्रधानमन्त्री थिए। उनी धेरै पटक प्रधानमन्त्री हुनेहरू मध्येमा पर्दछन् जो आफ्नो जीवनमा...
  • Thumbnail for अमरसिंह थापा
    अमरसिंह थापा (प्रधानमन्त्री भीमसेनका पिता अमरसिंह थापा (सानुकाजी) अर्कै व्यक्तित्व हुन्) नेपाल अङ्ग्रेज युद्धका समयमा नेपालको पश्चिम किल्लाका सर्वोच्च...
  • Thumbnail for नयनसिंह थापा
    जनरल काजी नैनसिंह थापा नेपाली सेनाको जनरल र थापा वंशका भारदार थिए। उनी प्रधानमन्त्री भीमसेन थापाका भाइ हुन्। उनी मुख्तियार माथवरसिंह थापा, ललित त्रिपुरा...
  • Thumbnail for लामिछाने थापा
    लामिछाने थापा थापा काजीहरूको एक कुलघरान हो । यी थापाहरू गर्ग गोत्रका क्षत्रियहरु हुन् । धर्मराज थापाले लामिछाने थापाको वंशावली लेख्नुभएको थियो । लामिछाने...
  • Thumbnail for उजिरसिंह थापा
    उजिरसिंह थापा (कहीं कहीं वजीर सिंह थापा भनिएका) पाल्पाका बडाहाकिम थिए। उनले नेपाल अङ्ग्रेज युद्धमा बुटबल-पाल्पाको मोर्चा सम्हालेका थिए। अङ्ग्रेजलाई जितेमा...
  • रणजोर थापा जैथकको लडाइँमा सैनिक कमाण्डर थिए। उनी बडाकाजी अमरसिंह थापाका छोरा थिए। पितासँगै नेपाल अङ्ग्रेज युद्ध लडेका थिए। जैथकमा दल खडा गरी नाहनतिर हेरविचार...
  • Thumbnail for रणवीरसिंह थापा
    रणवीर सिंह थापा वा स्वामी अभयानन्द पाल्पाका बडाहाकिम तथा नेपाल अंग्रेज युद्धका क्षेत्र कमान्डर थिए। उनी राजनीतिज्ञ पनि थिए । उनले छोटो समयको लागि सन् १८३७...
  • Thumbnail for गगन थापा
    गगन थापा (पुरा नाम:गगन कुमार थापा) नेपालका राजनीतिज्ञ तथा नेपाली काँग्रेसका नेता हुन्। प्रखर वक्ता थापा जनआन्दोलन-२बाट राजनीतिक बृत्तमा चिनिएका हुन्।...
  • Thumbnail for लखन थापा मगर
    लखन थापा मगर नेपालका पहिलो शहीद हुन्। उनलाई सन् २०००/२/२३ मा तत्कालीन नेपालको श्री ५ को सरकारबाट शहिद घोषणा गरिएको थियो।राणा शासन विरूद्ध विद्रोह गरेका...
  • Thumbnail for भक्ति थापा
    भक्ति थापा क्षेत्री वि.स. १८७१ सालतिर नेपाल-अंग्रेज युद्धको बखत नेपालका बरिष्ठ सैनिक थिए। उनलाई नेपालको राष्ट्रिय विभूति मानिन्छ। उनी लमजुङ राज्यको पुँवर...
  • Thumbnail for कालु थापा क्षत्री
    कालु थापा क्षत्री वा महाराज कालु थापा आत्रेय गोत्री बगाले थापाका मूलपुरुष मानिन्छन्। थापा वंशावलीका अनुसार श्री शाके ११११ (वि.सं. १२४६) मा डोटीको काँडामालिकामा...
  • रोम बहादुर थापा मगर समुदायबाट प्रहरी महानिरीक्षक हुने प्रथम व्यक्ति हुन् । "Police History - Ex-Chief of Police", अन्तिम पहुँच २०१३-०४-१०।  "Shyam KC Republica"। ...
  • Thumbnail for गोदार थापा
    गोदार थापा क्षेत्री थापा अर्थात् थापा काजीहरूको एक कुलघरान हो । उनीहरू नेपाल, भारत तथा अन्य स्थानहरूमा बसोबास गर्ने हिन्दू धर्मावलम्बी विशेषतया नेपालीहरूको...
  • भीमसिंह थापा वा बाघ बुढा नेपाल एकिकरणको युद्धमा ज्यान गुमाउने सैनिक अधिकारी हुन् । उमराव भीम सिंहले सन् १७५९ (वि.सं. १८१९) को पलाञ्चोकको युद्धमा वीरगति...
  • Thumbnail for सुनिलबहादुर थापा
    सुनिलबहादुर थापा नेपाली राजनीतिकर्मी तथा पूर्वमन्त्री हुन्। यिनी नेपाली कांग्रेस को १४ औं अधिवेशन बाट केन्द्रीय सदस्य निर्वाचित भएका छन्। उनले २०७० सालको...
हेर्नुहोस् (पहिलेको २०) (२०५०१००२५०५००)

🔥 Trending searches on Wiki नेपाली:

उदयपुर जिल्लानेपालको सङ्घीय संसददैलेख जिल्लामकैको खेतीभिक्टोरिया क्रस विजेता नेपालीहरूसूचना प्रविधिसामन्तवादपूर्वीय दर्शनभोजपुर जिल्ला, नेपालराणा शासननेपालका राजाहरूको सूचीनेपालका सहरहरूको सूचीमानव अधिकारसुभद्रा अधिकारीऐँसेलुकाठमाडौँ जिल्लासमयभीमसेन थापाकिशोरावस्थापञ्चैबाजाक्यूआर कोडटेलिभिजनपरिवार नियोजननेपाली राष्ट्रिय क्रिकेट टोलीत्रिभुवन विश्वविद्यालयखसदार्जिलिङसगरमाथागिर्जाघरसहकारीफ्लोरेन्स नाइटिङ्गेलफेसबुकआगन्तुक शब्दबाल्यावस्थापुष्पकमल दाहालसुनुवार जातिबजेटजनशक्तिराउटे जातिमगर जातिमस्तिष्कलोकगीतक्रिस्टियानो रोनाल्डोसमासव्रतबन्धकञ्चनपुर जिल्लासुनसरी जिल्लाटिकटकनेपालको निशान छापउत्तर कोरियाविज्ञानआत्रेय गोत्रकिराँत कालखुम्बु हिमनदीपुस्तकदशरथ चन्दढोरबराहि मन्दिरमहाकाव्यरातो र चन्द्र सूर्य जङ्गी निशान हाम्रोयौन तथा प्रजनन स्वास्थ्य अधिकारमहेन्द्र वीरविक्रम शाहशनिवारकुवेतजिमेलसत्यमोहन जोशीसंयुक्त राज्य अमेरिकानेवारी गहनानेपालको राजनीतिनेपाली रुपैयाँभीमनिधि तिवारीनेपालमा पर्यटननुवाकोट दरवारबृहत हिमालय पदमार्गच्याउनेपाली व्याकरणसिद्धान्त र साहित्य🡆 More