गोदार थापा: थापा क्षेत्रीहरूको एक कुलघरान

गोदार थापा क्षेत्री थापा अर्थात् थापा काजीहरूको एक कुलघरान हो । उनीहरू नेपाल, भारत तथा अन्य स्थानहरूमा बसोबास गर्ने हिन्दू धर्मावलम्बी विशेषतया नेपालीहरूको थर थापाको उपसमुह हो । कश्यप गोत्री गोदार थापा परिचित थापावर्ग हुन् ।

गोदार थापा
गोदार थापा: पूर्वज, संख्या, गोदारले मान्ने विशेष पर्वहरू

राणा प्रधानसेनापति खड्ग, रण तथा राणा प्रधानमन्त्री महाराजाहरू देव, चन्द्रभीम सहित ५ भाइ छोराकी माता तथा धीर शमशेर राणाका पत्नी रानी नन्दकुमारी थापा गोदार थापा हुन् । उनका पिता काजी हेमदलसिंह थापा तथा भाइ काजी कर्णेल केशरसिंह थापा यस गोदार थापा कुलका हुन् । गोदार थापा सर्वत्र पाईने सत्तारूढ सामन्त वर्गका थापा हुन् । स्वास्थ्य मन्त्री तथा प्रबल युवा नेता गगन थापा पनि गोदार थापा हुन् । प्रधान सेनापती पुर्ण चन्द्र थापा गोदार थापा हुन ।

पूर्वज

थापाहरूको उत्पति , गोदार थापाका  पुर्बाज अफगानिस्तानका गोदारा  बंशका  हुन् भन्ने आशंखा  छ।  

अफगानिस्तान बाट भारतको चित्तोड़ हुदै नेपाल आएका हुन् भन्ने  मानिन्छ।  

संख्या

गोदार थापा नेपालभरि पाइने जाति हो।

गोदारले मान्ने विशेष पर्वहरू

मष्टो देवताको पुजा गर्दछन् ।

उल्लेखनीय गोदार थापाहरू

  • सरदार बल सुन्दर थापा
  • काजी तिलबिक्रम थापा
  • काजी हेमदलसिंह थापा
  • सरदार अचल सिंह थापा ,काजी हेमदलसिंह थापाका पिता
  • काजी कर्णेल केशरसिंह थापा, राणा महाराजा देव, चन्द्र र भीमका मामा
  • नन्दकुमारी थापा
  • बडाहाकिम गजराज सिंह थापा
  • हर्क जुङ्ग थापा
  • महारथी श्री प्यार जुङ्ग थापा
  • महारथी श्री धर्मपाल वरसिँह थापा
  • दिल्ली जुङ्ग थापा
  • रत्न शमशेर थापा
  • गगन थापा, स्वास्थ्य मन्त्री

स्रोत

बाहिरी स्रोत

यो पनि हेर्नुहोला



Tags:

गोदार थापा पूर्वजगोदार थापा संख्यागोदार थापा गोदारले मान्ने विशेष पर्वहरूगोदार थापा उल्लेखनीय हरूगोदार थापा स्रोतगोदार थापा बाहिरी स्रोतगोदार थापा यो पनि हेर्नुहोलागोदार थापाकश्यपक्षेत्रीथापाथापा काजीनेपालभारत

🔥 Trending searches on Wiki नेपाली:

नेपाल बैंकतिलिचो तालनेपालका प्रमुख नदीहरूको सूचीपाँच पोखरीनेपालका हिन्दू मन्दिरहरूको सूचीझलकमान गन्धर्वप्रदेश सभा (नेपाल)लोक सेवा आयोग (नेपाल)इलाम २ (निर्वाचन क्षेत्र)नेपालका संरक्षित क्षेत्रहरूको सूचीपारिस्थितिक प्रणालीबागमती प्रदेश सभाअंशुवर्मापञ्चशीलॐ नमः शिवायमानव विकास चरणदोलखा जिल्लानेटफ्लिक्सनेपाल अधिराज्यको संविधान २०४७कञ्चनजङ्घा हिमालकुमारी बैंकटङ्कप्रसाद आचार्यजनसङ्ख्या वृद्धिमुलुकी ऐनबोगटान राज्यबारा जिल्लाविसं २०७२ को महाभूकम्पयोगमाया न्यौपानेसोलुखुम्बु जिल्लाविहादी गाउँपालिकानागरिक लगानी कोषसमाजवादतिहारव्रतबन्धध्रुवचन्द्र गौतमसामाजिक न्यायनेपालको जनआन्दोलन २०४६नेपालका राष्ट्रिय चिह्नहरूफ्लोरेन्स नाइटिङ्गेलकृष्ण जन्माष्टमीसप्तकोशी नदीरेने डेसकार्टसआन्तरिक नियन्त्रण प्रणालीचेपाङ जातिकविताहिन्दु धर्मनेपालमा पर्यटनकाठमाडौँआगन्तुकपूर्वी एसियानयाँ पत्रिका दैनिकनेपालको जनआन्दोलन २०६३नेपाल विद्युत प्राधिकरणनेपाल-भारत सम्बन्धउत्पादन (अर्थशास्त्र)नवदुर्गाबौद्ध धर्ममा पञ्चशीलनेपालको सङ्घीय संसदगिरिजाप्रसाद कोइरालाउत्प्रेषणअन्तर्राष्ट्रिय नारी दिवसअनुसन्धानपृथ्वीको तल्लो कक्षमलावीआवश्यकता शृङ्खला सिद्धान्तअक्टोबर क्रान्तिनेपालको राष्ट्रपतिएनसेलपृथ्वीको वायुमण्डलनाताआमा (वि.सं. २०२१ चलचित्र)कोदोकोशी प्रदेशसम्पत्तिक्रियापदनेपाली शब्दकोश🡆 More