रणजोर थापा जैथकको लडाइँमा सैनिक कमाण्डर थिए। उनी बडाकाजी अमरसिंह थापाका छोरा थिए। पितासँगै नेपाल अङ्ग्रेज युद्ध लडेका थिए।
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
श्री काजी रणजोर थापा | |
---|---|
व्यक्तिगत विवरण | |
जन्म | नेपाल |
नाता | भीम सिंह थापा (हजुरबुवा) अमरसिंह थापा (बुवा) रणध्वज थापा (दाजु) नरसिंह थापा (दाजु) |
सैन्य सेवा | |
निष्ठा | नेपाली |
श्रेणी | काजी |
लडाई/युद्धहरू | नेपाल-अङ्ग्रेज युद्ध (जैथक, नाहन), सिन्धुलीगढी |
जैथकमा दल खडा गरी नाहनतिर हेरविचार गर्दै थिए। २५ डिसेम्बर, १८१४ मा जनरल मार्टिन्डेलले हमला गरे। अङ्ग्रेजी जनरल मार्टिन्डेल र जनरल लुडलो दुवै पराजित भयो। दोस्रो लडाइँमा अङ्ग्रेज जनरल अक्टरलोनीले मलाउँमा रहेका पिता अमरसिंह थापासँग रहको नेटवर्क विच्छेद गरे। त्यसपछि अङ्ग्रेजी धुर्त्याइँसामु रणजोर असफल भए। त्यो ठाउँ छाडी सिन्धुलीगढी पुगेर बुवालाई सहयोग गरेका थिए र नेपालले सन्धि गर्यो।
This article uses material from the Wikipedia नेपाली article रणजोर थापा, which is released under the Creative Commons Attribution-ShareAlike 3.0 license ("CC BY-SA 3.0"); additional terms may apply (view authors). सामाग्री CC BY-SA 4.0 अनुसार उपलब्ध छ, खुलाइएको अवस्था बाहेकको हकमा। Images, videos and audio are available under their respective licenses.
®Wikipedia is a registered trademark of the Wiki Foundation, Inc. Wiki नेपाली (DUHOCTRUNGQUOC.VN) is an independent company and has no affiliation with Wiki Foundation.