सापकोटा: नेपाली खस थर

द्वापर युगी, महर्षि कौडिन्य कुलमा धेरैकाल अर्थात् कम्तीमा चार हजार वर्षपछि भट्ट उपाधि प्राप्त ब्राह्मण वंश देखियो । नैमिषारण्य क्षेत्रका सच्चिदानन्द र सदानन्द नाम गरेका यी भट्ट ब्राह्मणले सिञ्जाली राजा रणकेशरबाट आचार्य उपाधि प्राप्त गरे । सदानन्द आचार्यबाट जन्मेका ५ विद्वान् छोराहरुमध्ये राम आचार्यका साँहिला छोरा नरहरिले अछामको सापिखोला गाउँ बिर्ता पाए, यिनका सन्तानले पछी रुकुमको सर्पकोट (सापकोट) हुदैँ बाग्लुङको ज्यामरुककोटमा आई बसेपछि सापकोटा थर लेख्न थालेको पाईयो । यसरि नरहरि सापकोटा नै सापकोटाका आदि पुरुष भएको सबैतिरबाट पुष्टि भएको छ । नरहरि सापकोटा को मुल हाँगा अहिले पर्वतको रुग्दि मा रहेको कुरा पुस्टि भएको छ

गोत्र भन्नाले, आदि पुरुष, वंश सञ्चालक व्यक्ति, खलक, कुल, सन्तान भन्ने बुझिन्छ । यजुर्वेदिक कालबाट ऋषिमुनिहरुले गोत्रको सुरूवात गरेको देखिन्छ । संस्कृत नेपाली शब्दकोष अनुसार वंशविस्तार गर्ने महर्षिहरु गौतम, विश्वामित्र, जमदग्नि, भारद्धाज, अत्रि, वशिष्ठ र कश्यप यी सप्तर्षिका साथै अगस्त्य ऋषिका जति सन्तान छन् तिनलाई गोत्र भनिन्छ । वशिष्ठ ऋषिकै कुलमा जन्मेका कौडिन्य ऋषिले आफ्नै नामबाट कौडिण्य गोत्रको आरम्भ गरे । कौडिन्य ऋषि गोत्र प्रवर्तक हुन् । कौडिण्य गोत्रका कौडिण्य, वशिष्ठ र मैत्रावरुण गरी तिन प्रवर छन्, यसरि कौडिण्य त्रिप्रवर हुन् । 

संख्या

सापकोटाले मान्ने विशेष पर्वहरू

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू



Tags:

सापकोटा संख्यासापकोटा ले मान्ने विशेष पर्वहरूसापकोटा यो पनि हेर्नुहोस्सापकोटा सन्दर्भ सामग्रीहरूसापकोटा बाह्य कडीहरूसापकोटा

🔥 Trending searches on Wiki नेपाली:

नेपाल सरकारनेपालको संविधान २०७२चितवन राष्ट्रिय निकुञ्जनवलपरासी जिल्लामध्यपहाडी राजमार्गमोबाइल फोनगणतन्त्रनेपालको प्रधानमन्त्रीनेपालको चलचित्रको इतिहासजेम्स वाटबजार अर्थव्यवस्थास्थानीय तह निर्वाचन, २०७४अनुराधा कोइरालासंस्कारकुलदेवतादीपेन्द्र वीरविक्रम शाहविसं २०७२ को महाभूकम्पनेपाली चलचित्रआवश्यकता शृङ्खला सिद्धान्तबजेटकुरिलोइजोरिया (उपन्यास)बाँके जिल्लाभ्रष्टाचारनविकरणीय उर्जासञ्चारप्रदेश सभा (नेपाल)विवाहजनै खटिरा२०२३ एशिया कपस्वरोजगारह्वाट्सएपनाताहिमनदीनारायणगोपाल गुरूवाचार्यप्रकाशचन्द्र लोहनीइलाम जिल्लाभिक्टोरिया क्रस विजेता नेपालीहरूराष्ट्रिय वाणिज्य बैंकबुद्ध पूर्णिमानेपाल विद्युत् प्राधिकरणकुखुरा पालननेपाली सेनामदन पुरस्कारतराई प्रदेश (नेपाल)फेसबुकनेवारी गहनापारसी धर्मप्रतिनिधि सभा निर्वाचन, २०७४खस बाहुनपाञ्चायन देवताबम (थर)व्रतबन्धभाषानेपाल सशस्त्र प्रहरी बलव्यवसायओखलढुङ्गा जिल्लाकिराँत कालहरितगृह प्रभाववनस्पतिशाह वंशलुम्बिनी प्रदेशकाला पत्थरनेपाल स्काउटइन्द्रबहादुर राईअख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपालपशुपतिनाथ मन्दिरलैङ्गिक हिंसाशिक्षानेपालमा पर्यटनसाततले दरबार (नुवाकोट)महेन्द्र राजमार्गफेवा तालगोत्रयाक्खा जातिलिनक्ससन्दीप लामिछानेसंसदछन्द🡆 More