शंकरप्रसाद कोइराला

शंकरप्रसाद कोइराला नेपालका पूर्व प्रशासक तथा वर्तमान अर्थ, उद्योग र वाणिज्य तथा आपूर्ति हुन्। यिनी अन्तरिम चुनावी मन्त्रीपरिषद् २०६९मा मन्त्री छन्। शंकर कोइराला बाबुराम भट्टराई नेतृत्वको सरकारले लीलामणि पौडेललाई मुख्य सचिव बनाएपछि रिसाएर राजीनामा दिएका यिनी पर्यटन सचिववाट निर्वाचन आयोग पुगेका थिए। वरिष्ठता मिचेर पौडेल कार्यक्षमताको आडमा मुख्य सचिव भएपछि उनले आयोगको सचिव हुँदै राजीनामा दिएका थिए। कोइराला कवि तथा गीतकारको रूपमा समेत परिचित छन्।

शंकरप्रसाद कोइराला
शंकरप्रसाद कोइराला
शंकरप्रसाद कोइराला
अर्थ, उद्योग र वाणिज्य तथा आपूर्तिमन्त्री
पद बहाली
२०६९ चैत्र ५ (18 March 2013)
राष्ट्रपतिरामवरण यादव
पूर्वाधिकारीवर्षमान पुन(अर्थ)
अनिलकुमार झा (उद्योग)
बाबुराम भट्टराई(वाणिज्य तथा आपूर्ति)
निर्वाचन आयोगको सचिव
पर्यटन सचिव
व्यक्तिगत विवरण
राष्ट्रियतानेपाली
मातृ शिक्षाप्रतिष्ठानत्रिभुवन विश्वविद्यालय, नेपाल

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू



Tags:

अन्तरिम चुनावी मन्त्रिपरिषद् २०६९निर्वाचन आयोग (नेपाल)बाबुराम भट्टराईलिलामणि पौडेल

🔥 Trending searches on Wiki नेपाली:

ओजोन तहनौमती बाजापारिस्थितिक प्रणालीसंस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय (नेपाल)मानव अधिकार सम्बन्धी विश्वव्यापी घोषणा पत्र १९४८झोला (चलचित्र)नेपाल-चीन सम्बन्धनुवाकोट जिल्लागायत्री मन्त्रउत्तरी गोलार्धकालिञ्चोक भगवतीसौर्यमण्डलउद्योगदार्चुला जिल्लास्थानीय तहमुख्य पृष्ठगोपालप्रसाद रिमालबजारशास्त्रसेयरनेपालमिडियाविकीनेपालको प्रधानन्यायाधीशलुम्बिनीचितवन जिल्लासंयुक्त राष्ट्र सुरक्षा परिषद् भिटो अधिकारनेपाली साहित्यको इतिहासनालन्दा विश्वविद्यालयबुढानीलकण्ठ स्कूलइन्टरपोलओलम्पिक खेलयौन स्पर्शकर्मचारी सञ्चय कोषटिकटकनागरिक समाजऊर्जानेपाली परम्परागत नापका इकाईनातानेपाली कांग्रेसअंशुवर्मारियानानेपालका तालहरूको सूचीरेखा थापागर्भपतनथारू जातिगोपाल वंशसुवासचन्द्र नेम्वाङक्षेत्रीनेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)हिमालययमबुद्धसमाजवादगोकर्णेश्वर नगरपालिकाझाँक्रीमहिला विरुद्धका हिंसागुगलललितपुर जिल्लासिन्जा उपत्यकामदन भण्डारी राजमार्गमानव विकास सूचकाङ्कपरराष्ट्र मन्त्रालय (नेपाल)मेमोरी (कम्प्युटर)गण्डकी नदीपूर्वी एसियानेपालमा महिला अधिकारआसियानस्वास्थ्यमहिनावारीविकिमिडिया कमन्सपृथ्वीनारायण शाहफिफापूँजीवादहलेसी महादेवनेपालका विश्व सम्पदा क्षेत्रहरूको सूचीॐ नमः शिवायव्यापारमूल्य अभिवृद्धि कर🡆 More