मानव इतिहास

प्राचीन सभ्यताहरू

आदिमानवका अवशेषहरू

मिश्रको सभ्यता

चिनियाँ सभ्यता

ऐतिहासिक अभिलेखहरू अनुसार चीनको इतिहास करिब ५,००० वर्ष पुरानो छ । इ.पू. १६ औँ सताब्दीमा उत्खनन गरिएका अभिलेखहरूले यो ऐतिहासीक वास्तविकतालाई पुष्टि गर्ने गर्दछन् । चीन संसारको सबैभन्दा पुरानो सभ्यता मध्येको एक हो । शाङ वंशको समयमा कछुवाको हड्डीमा लेखिएका चीनीया लेखहरूको अध्ययन गर्दा तिनीहरू इ.पू. १,५०० तीरको भएको पत्ता लागेको छ । चीनीया सभ्यता ह्वाङ हो (पहेलो नदी) नदीको उपत्यकामा अवस्थित कुनै नगर राज्यबाट सुरू भएको मानिन्छ । इ.पू. २२१मा चीन एक ठूलो साम्राज्यको रूपमा उदय भएको भन्ने मान्यता धेरैले राख्दछन् । चीनीया सम्राटहरूले बलियो सार्वजनिक प्रशासन विकाश गरेका कारणले चीनीया साम्राज्यले पूर्वी एसियाको ठूलो भाग आफ्नो नियन्त्रणमा राख्न सफल भयो ।

चीन बंश (秦) का शासकहरूले चीनलाई एकै राज्यको रूपमा विकशित गर्ने जगहरू बसाले । इ.पू. ३००मा एकै प्रकारको लेखन प्रणाली लागू गराउनु तथा इ.पू. २००मा कन्फ्युसियाली दर्शन (धर्म) लाई राष्ट्रिय आदर्शको रूपमा स्थापित गरे । चीन इतिहासको समय चक्र सँगै एकीकृत तथा विभाजित हुनुका साथै समय समयमा बिदेशीहरूबाट पनि शासित हुन पुग्यो । ती मध्ये धेरैजसो चीनीया जनसङ्ख्यामा विलिन भए ।

युनानी सभ्यता

कालखण्डहरू

पुनर्जागरण

पुनर्जागरण (Renaissance)को शाब्दिक अर्थ हुन्छ- पुनरुत्थान वा पुनर्जिवन। चौधौँ देखि सत्रौँ शताब्दीसम्म यूरोपेली जातिहरूले कला, साहित्य, ज्ञान, विज्ञान, धर्म, दर्शन आदिमा जुन अभूतपूर्व प्रगति हासिल गरे त्यसैलाई पुनर्जागरणको रूपमा चित्रण गर्न सकिन्छ। पुनर्जागरणको सुरुवात इटालीको फ्लोरेन्स सहरबाट सुरू भएको मानिन्छ।

विभिन्न युद्धहरू

यो पनि हेर्नुहोस्

स्रोत

Tags:

मानव इतिहास प्राचीन सभ्यताहरूमानव इतिहास मिश्रको सभ्यतामानव इतिहास चिनियाँ सभ्यतामानव इतिहास युनानी सभ्यतामानव इतिहास कालखण्डहरूमानव इतिहास विभिन्न युद्धहरूमानव इतिहास यो पनि हेर्नुहोस्मानव इतिहास स्रोतमानव इतिहास

🔥 Trending searches on Wiki नेपाली:

शिवमनोविज्ञानविसं २०७२ को महाभूकम्पकृषिबिन्ध्यवासिनी मन्दिरवेदान्तसामाजिक विज्ञानसेयरसामाजिक सञ्जालअन्धविश्वासनेपाल टेलिभिजनसंविधान सभा निर्वाचन २०७०एकात्मक राज्यभूपि शेरचनराई भाषानेपालका बैङ्कहरूको सूचीसवारी दुर्घटनानवौँ राष्ट्रिय खेलकुद २०७९अनुष्टुप छन्दकिराँत धर्मपुम्दिकोटलेखा प्रणालीधनकुटा जिल्लाभरतपुर महानगरपालिकाहनुमानअरनिको राजमार्गजिमी वेल्सकुखुरा पालनकश्यप गोत्रइबोलासुभद्रा अधिकारीदैवज्ञराज न्यौपानेअर्थशास्त्रनेपालको पञ्चवर्षीय योजनाआमा (१९६४ चलचित्र)भीमनिधि तिवारीनेपालको इतिहासनेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)संयुक्त राष्ट्रसङ्घका विशिष्टीकृत संस्थाहरूटेलिभिजनबाइबलकार्यसम्पादन मूल्याङ्कनशक्तिसन्दीप लामिछानेभोजपुर जिल्ला, नेपालहिन्द महासागरदाहालनेपालको एकीकरणपरराष्ट्र मन्त्रालय (नेपाल)गजलमानव अधिकारगाउँ कार्यपालिकालोकतन्त्रगरिबीथारु जातिको संस्कृतिवराहक्षेत्रकौशिक गोत्रराजनीतिक दलनेपालका राष्ट्रिय विभूतिहरूनेपालका राजाअनुसन्धान प्रस्तावनेपाली चलचित्रछुवाछुतगाउँ सभासंयुक्त राज्य अमेरिकादुबईनैतिक दृष्टान्तकृषि प्रसारनेपालका उर्जा केन्द्रहरूको सूचीपञ्चैबाजानेपालको मन्त्रिपरिषद्कार्यपालिकाछालापशुपतिनाथ मन्दिरजङ्गलएसिया🡆 More