मानवता

(मानव सभ्यता ) मानव सभ्यता शब्द सुन्दा सामान्य सुनिए ता पनि एस भित्र धेरै कुराहरु पाईन्छ । आज समय कलि युग छोडेर ढुंगे युगमा आइसकेको छ र समय सङै मानव सभ्यता पनि पछाडी छोडेर मानिस हरु अगाडी बढीरहेका छन् । आजका मानिस हरु मा येति सम्म विवेक छैन कि जुन हामिले पशु मा सजिलै पाउने गर्छौ। ठिक बेठिक छुट्टाउन सक्ने क्षमता भएकाले सर्वश्रेष्ठ प्राणि मानिएका हरु आज पशु भन्दा गिरेका छन् । मानव सभ्यताकै इतिहासको उत्खनन गरेर विष्लेशन गर्ने हो भने इतिहासकै अन्त्य निश्चिति देखिन्छ। मानव सभ्यताको इतिहास वर्ग संघर्षको इतिहास थियो । पहिले सरलबाट जटिल त अहिले जटिलबाट झनै जटिल तिर यो इतिहास मोडिदै आएको छ , मानिसले आज मानिस चिन्दैनन, मानिस मा जुन डर र त्रास हुनेगर्थ्यो आज त्यो गाएब छ । स्वार्थ पूरा गर्न मानिसले मानिस को टाउको छिनाउन त्यो हात काम्दैन । कलम चलाउने हातहरु आज हातियार मा भर पर्दै छन। रगतले रगतको नाता बिर्सिसकेका छन, जति समय परिवर्तन हुदै छ मानिस त्येती नै अफुलाइ गिराउदै छ्न , पैसा सर्वस ठान्दै छन् पैसाले आफन्त किन्न खोज्दै छन् । एउटि नारी माथी अन्याय हुन्छ अत्याचार हुन्छ अनि त्यो नारीले तब सम्म न्याय पाउदिन जब सम्म त्यो नारीको पहुच माथी सम्म हुँदैन । नारी को मात्र होइन यहाँ हरेक ले न्याय पाउन ठुलै पहुच हुनु पर्छ अनि यहाँ कानुन तेतिबेला लागू हुन्छ जब कोहि ठुलै को आफन्त या आफ्नो लाई केही हुन्छ , अनि साधरन मान्छे त बिचरा जिउदै लास सरि बाचेको हुन्छ ।

Tags:

🔥 Trending searches on Wiki नेपाली:

न्याय परिषद (नेपाल)आयुर्वेदभौतिक विज्ञाननुवाकोट जिल्लाश्रीमद्भागवत् पुराणसूर्यविनायकबहादुर शाहदशरथ चन्दमहानगरपालिकापाँचतले मन्दिरराई जातिनुनमुलुकी ऐननेपालको इतिहासदोस्रो विश्व युद्धऊर्जा सङ्कटनेपालका कूटनीतिक नियोगहरूको सूचीआमा समूहमेटानेपाल अङ्ग्रेज युद्धनेपालको संविधान २०७२बालसाहित्यमहविकिपिडियामुद्रानारायणहिटी दरबार सङ्ग्रहालयनेपालका बैङ्कहरूको सूचीहनुमानसुदूरपश्चिम प्रदेश सभादक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्रलेखा प्रणालीबुटवल उपमहानगरपालिकासङ्गठननेवारी भाषाधनगढी उपमहानगरपालिकाविवाहभीमदत्त नगरपालिकारणबहादुर शाहआयोजनादुबईसदर चिडियाखाना, नेपालथारू जातिढोरबराहि मन्दिरमुस्ताङ जिल्लाबालकृष्ण समगौतम बुद्धछन्दराजतन्त्रगाईधनुषा जिल्लाबजारशास्त्रबागेश्वरी मन्दिर, नेपालगन्जसंविधान सभा निर्वाचन, २०६४ का निर्वाचित उम्मेदवारहरूपृथ्वी दिवसनेपाली बृहत् शब्दकोशबसाइँ सराईसम्पत्तिवीर्यनेपालमा महिला अधिकारआगन्तुकमातृभाषाडेन्युब नदीप्रदेश सभा (नेपाल)उत्प्रेषणरस (काव्य शास्त्र)भट्टराईराष्ट्रिय सभा (नेपाल)आउँस्थानीय तहलागत लेखाविधिअनुसन्धानजीवनीरामप्रसाद ज्ञवालीइन्डियन प्रिमियर लिगएसियानेपाली🡆 More