माइकलएन्जेलो

माइकलएन्जेलो दि लोदोविको बोनार्रोति सिमोनी (मार्च ६, १४७५ - मार्च १८, १५६४) एक इटालीयन मुर्तिकार, चित्रकार, निर्माणकर्ता र कवि थिए। उनका सबैभन्दा प्रमुख कृतिहरूमध्येको एक हो डेविड। उनको जन्म पुनर्जागरण कालमा भएको थियो। उनी दुबै हातले चित्र कोर्न सक्दथे। जब एक हात थाक्दथ्यो, उनी अर्को हातले काम गर्न थाल्दथे।

माइकलएन्जेलो
माइकलएन्जेलोको डेविड
माइकलएन्जेलो
माइकलएन्जेलोको अन्तिम न्यायको फ्रेस्को

माइकलएन्जेलोले सिस्टिन च्यापलको छानामा चित्र बनाउनुका साथै त्यस च्यापलको भित्ताहरूमा समेत चित्र बनाएका थिए।

उनका केही प्रशिद्ध कृतिहरू:

  • पिएटा
  • डेविड
  • मोजेज
  • एडमको रचना

यो पनि हेर्नुहोस्

पुनर्जागरण कालका यी चित्रकारहरूलाई पनि माइकलएन्जेलो सँग जोडिने गरिन्छ:

Tags:

इटालीकविचित्रकार

🔥 Trending searches on Wiki नेपाली:

गण्डकी नदीएडल्फ हिटलरनेपाल सशस्त्र प्रहरी बलनेपालको अर्थतन्त्रकृष्ण मन्दिरनेपालका दलित वर्गमा पर्ने थरहरूपहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबझाङ राज्यभूपि शेरचनयातायातराजनीतिक दलवामपन्थी राजनीतिमोनालिसानेपालको सङ्घीय संसदनामकरण संस्कारमोन्टी देसाईदौरा सुरुवालसाम्यवादचुरेनेपालको शिक्षा मन्त्रीहरूयोनीजिमेलवडा कार्यालय (नेपाल)पूर्वीय चिन्तन परम्परासिन्धुली जिल्लाविसं २०७२ को महाभूकम्पनेपालको महालेखा परीक्षकप्रतिनिधि सभा निर्वाचन, २०७४यार्सा गुम्बाविश्वका प्रमुख शासन प्रणालीनेपालका राष्ट्रिय विभूतिहरूढोरबराहि मन्दिरनेपालका विश्वविद्यालयहरूको सूचीजाँतोकोत पर्ववैदेशिक रोजगारबन्दिपुर गाउँपालिकापाल (थर)मदन भण्डारीफत्तेजङ्ग शाहश्रीमद्भगवद गीताउद्योगसंयुक्त राष्ट्र सुरक्षा परिषदका स्थायी सदस्यहरूसत्यमोहन जोशीदैलेख जिल्लासंविधान सभा निर्वाचन २०७०नेपालको निशान छापअन्नप्राशन संस्कारश्रीमद्भागवत् पुराणनमस्तेभक्ति थापातापन, वायुसञ्चार तथा वातानुकूलनवीरेन्द्र सैनिक अस्पतालजलविद्युतलमजुङ जिल्लाएघारौँ राष्ट्रिय जनगणना २०६८नेपालका प्रमुख ताल तलैया तथा कुण्डहरुविनोद चौधरीदराजराणा शासननजिरआयुर्वेदचूडाकर्म संस्कारगोत्रनेपालमा महिलाको अवस्थाहरितगृह प्रभावलुम्बिनी प्रदेशइबोलाअङ्कक्रिस्टियानो रोनाल्डोविवाहतिलौराकोटरस (काव्य शास्त्र)काभ्रेपलान्चोक १ (निर्वाचन क्षेत्र)एकात्मक राज्य🡆 More