फ्रान्स महिला राष्ट्रिय फुटबल टोली

फ्रान्स महिला राष्ट्रिय फुटबल टोली (फ्रान्सेली: Équipe de France féminine de football) ले अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताहरूमा फ्रान्सको प्रतिनिधित्व गर्ने गर्दछ। टोली हाल फ्रान्सेली फुटबल सङ्घको नियन्त्रणमा रहेको छ। टोलीले युरोपेली फुटबल महासङ्घका विभिन्न प्रतियोगिताहरूमा खेल खेल्ने गर्दछ जसमा फिफा महिला विश्वकप, युइएफए महिला युरो, ग्रीष्मकालिन ओलम्पिक, र आल्गार्भे कप समावेश छन्।

फ्रान्स
उपनाम(हरू)Les Bleues (फ्रान्सेलीमा)
सङ्गठनफ्रान्सेली फुटबल सङ्घ
सङ्घयुरोपेली फुटबल महासङ्घ (युरोप)
प्रमुख प्रशिक्षककोर्निन दियाक्रे
कप्तानआमान्दिन हेनरी
सर्वाधिक उपस्थितिसँद्रिन सुबेरँद (१९८)
सर्वाधिक गोलकर्ताइजुनि ले सोमेर (८६)
फिफा कोडFRA
फ्रान्स महिला राष्ट्रिय फुटबल टोली
फ्रान्स महिला राष्ट्रिय फुटबल टोली
फ्रान्स महिला राष्ट्रिय फुटबल टोली
फ्रान्स महिला राष्ट्रिय फुटबल टोली
फ्रान्स महिला राष्ट्रिय फुटबल टोली
फ्रान्स महिला राष्ट्रिय फुटबल टोली
फ्रान्स महिला राष्ट्रिय फुटबल टोली
फ्रान्स महिला राष्ट्रिय फुटबल टोली
फ्रान्स महिला राष्ट्रिय फुटबल टोली
फ्रान्स महिला राष्ट्रिय फुटबल टोली
गृह रङ
फ्रान्स महिला राष्ट्रिय फुटबल टोली
फ्रान्स महिला राष्ट्रिय फुटबल टोली
फ्रान्स महिला राष्ट्रिय फुटबल टोली
फ्रान्स महिला राष्ट्रिय फुटबल टोली
फ्रान्स महिला राष्ट्रिय फुटबल टोली
फ्रान्स महिला राष्ट्रिय फुटबल टोली
फ्रान्स महिला राष्ट्रिय फुटबल टोली
फ्रान्स महिला राष्ट्रिय फुटबल टोली
फ्रान्स महिला राष्ट्रिय फुटबल टोली
फ्रान्स महिला राष्ट्रिय फुटबल टोली
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयताह्रास(१६ अप्रिल २०२१)
उच्च वरीयता(डिसेम्बर २०१४ – जुन २०१७, जुन २०१८)
निम्न वरीयता१० (सेप्टेम्बर २००९)
पहिलो अन्तर्राष्ट्रिय
फ्रान्स महिला राष्ट्रिय फुटबल टोली फ्रान्स २–० इङ्ल्यान्ड फ्रान्स महिला राष्ट्रिय फुटबल टोली
(म्यानचेस्टर, इङ्ल्यान्ड; अक्टोबर १९२०)
ठूलो विजय
फ्रान्स महिला राष्ट्रिय फुटबल टोली फ्रान्स १४–० अल्जेरिया फ्रान्स महिला राष्ट्रिय फुटबल टोली
सेसोँ सेभिङे, फ्रान्स; १४ मे १९९८)
फ्रान्स महिला राष्ट्रिय फुटबल टोली फ्रान्स १४–० बुल्गेरिया फ्रान्स महिला राष्ट्रिय फुटबल टोली
(ल माँ, फ्रान्स; २८ नोभेम्बर २०१३)
ठूलो हार
फ्रान्स महिला राष्ट्रिय फुटबल टोली जर्मनी ७–० फ्रान्स फ्रान्स महिला राष्ट्रिय फुटबल टोली
(बाद क्रोच्यास्नक्स, जर्मनी; २ सेप्टेम्बर १९९२)
विश्वकप
उपस्थिति४ (पहिलो खेल २००३)
उत्कृष्ट नतिजाचौथो स्थान (सन् २०११)
युइएफए महिला युरो
उपस्थिति६ (पहिलो खेल सन् १९९७)
उत्कृष्ट नतिजाक्वाटर फाइनल (सन् २००९, २०१३, २०१७)

फ्रान्स महिला राष्ट्रिय टोलीले सन् १९९७ को युरोपेली प्रतियोगिताको संस्करणको क्वार्टर फाइनलमा पुग्नु भन्दा अगाडि लगातारका तीनवटा फिफा महिला विश्वकप र ६ वटा युरोपेली प्रतियोगिता लागि छनोट हुन असफल बनेको थियो।यद्यपि नयाँ सहस्राब्दीको सुरुदेखि नै फ्रान्स युरोपको सबैभन्दा सबल टोलीहरू मध्ये एक बनेको छ र सन् २००३ मा पहिलो पटक फिफा महिला विश्वकपको लागि छनोट भएको थियो र सन् २००० पछिका युरोपेली प्रतियोगिता मध्ये दुईवटा संस्करणमा क्वार्टर फाइनल सम्म पुगेको थियो। सन् २०११ मा, फ्रान्सले २०११ फिफा महिला विश्वकपमा चौथो स्थान सम्म पुगेको थियो जुन प्रतियोगितामा समग्रमा सबै भन्दा राम्रो समाप्ति हो। अर्को वर्षमा, टोलीले सन् २०१२ साइप्रस कप र महिला ओलम्पिक फुटबल प्रतियोगिताको चौथो स्थान कब्जा गरेको थियो। कोर्निन दायाक्रे ३० अगस्त २०१७ देखि टोलीको प्रमुख प्रशिक्षकको भूमिकामा छिन्। टोलीकी कप्तान मध्यपङ्क्तिकी खेलाडी आमात्दिन हेनरी हुन्। यसले सन् २०१९ फिफा महिला विश्वकपको आयोजना गरेको थियो।

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

फिफा महिला विश्वकपफ्रान्सेली भाषायुइएफए महिला युरोयुरोपेली फुटबल महासङ्घ

🔥 Trending searches on Wiki नेपाली:

भवानी भिक्षुहरितगृह प्रभावनेपाल समाजवादी पार्टीकार्बन व्यापाररारातालगणतन्त्रभ्रष्टाचारअङ्कनेपालको झन्डाबिन्ध्यवासिनी मन्दिरफूल फुल्ने वनस्पतिमहाभारत पर्वत शृङ्खलामूल्य अभिवृद्धि करडाँफेकलासहस्राब्दी विकास लक्ष्यसंयुक्त राष्ट्र सुरक्षा परिषद् भिटो अधिकारकोशी प्रदेशजनै खटिराइलाम जिल्लाहस्तमैथुनछुवाछुतचार्ल्स ब्याबेजकबड्डीकुकुरदैलेख जिल्लापूँजीवादनगरपालिकासदर चिडियाखाना, नेपालसंविधान सभा निर्वाचन, २०६४अर्थ मन्त्रालय (नेपाल)नेपाल राष्ट्र बैङ्कएचटिएमएलबेरोजगारीनेपाल सशस्त्र प्रहरी बलतापसिन्धुपाल्चोक जिल्लामौसमभीमदत्त नगरपालिकासार्वजनिक वित्तनेपाली परम्परागत नापका इकाईअखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियननेपालका बीमा कम्पनीहरूको सूचीसंयुक्त राष्ट्रसङ्घको वडापत्रयशू ख्रिष्टसिन्धुली जिल्लादौरा सुरुवालगोत्रनेपालमा धर्मआयुर्वेदठूला पुस्तकालयहरूको सूचीहलेसी महादेवस्नातक तहशब्दकोशवाच्य (व्याकरण)मानव विकास सूचकाङ्कमुनामदन (चलचित्र)राष्ट्रिय सभा निर्वाचन, २०८०मुक्तिनाथ१९६२ फिफा विश्वकपचीनकृषि विकास बैंक२००७-२००८ को वित्तीय सङ्कटसुदूरपश्चिम प्रदेशमहिनावारीहोलीयुट्युबसंयुक्त राष्ट्रनिम्न माध्यमिक विद्यालयनेपालमा बोलिने भाषाहरूकोस्टारिकानेपालको मन्त्रिपरिषद्भट्टराईसिद्धिचरण श्रेष्ठकञ्चनपुर जिल्लाखस ब्राह्मणनेपालगन्ज उपमहानगरपालिकाजानकी मन्दिर🡆 More