नाम्लो

नाम्लो भारि बोक्दा प्रयोग हुने कृषि औजार हो। नाम्लो पातो र बरियो को संयुक्त रुप हो । नाम्लोको पछाडी जोडिने लामो डोरीलाई बरियो भनिन्छ । नाम्लोको अगाडि जोडिने चौडा आकारको सामग्री लाई पातो भनिन्छ। पातोमा बरियो लगाएपछि नाम्लो भारी बोक्नको लागि तयार हुन्छ।

नाम्लो
नाम्लोको एक तस्बिर

बनोट

नाम्लोको बनोट एक डोरि जस्तै आकारको हुन्छ। अथवा नाम्लोलाई डोरिकै रूपमा समेत प्रयोग गर्न सकिन्छ।

प्रयोग

नाम्लो 
काम को पर्खाईमा रित्तो नाम्लो बोकेर पर्खदै किसानहरु

मुख्य गरी नाम्लोको प्रयोग भारी बोक्नका लागि गरिेन्छ। डोको, थुम्से, डालो लगाएत अन्य सामाग्रीमा नाम्लोले बाधि भारिका रूपमा बोकिने गरिन्छ ।

यो पनि हेर्नुहोस्

सन्दर्भ सामाग्रीहरू

Tags:

नाम्लो बनोटनाम्लो प्रयोगनाम्लो यो पनि हेर्नुहोस्नाम्लो सन्दर्भ सामाग्रीहरूनाम्लोकृषि औजार

🔥 Trending searches on Wiki नेपाली:

समासस्थानीय तहदाइजो प्रथाबेगनास तालसुदूरपश्चिम प्रदेशनेपालको उपराष्ट्रपतिरुस-युक्रेन युद्धभोजपुर जिल्ला, नेपालरुरुक्षेत्र गाउँपालिकाविकिमिडिया नेपालको विधानआन्तरिक नियन्त्रण प्रणालीकर्णाली पुलनेपालको निसानछापयार्चागुम्बादोहोरो लेखा प्रणालीसिन्धुपाल्चोक जिल्लामाइकल फराडेगोपाल हमालसीतानेपालका प्रधानमन्त्रीहरूको सूचीजैविक लिङ्गसंयुक्त राष्ट्र सुरक्षा परिषद् भिटो अधिकारझमक घिमिरेआत्महत्यातथ्याङ्कनेपालको संविधान २०७२विकिपिडियाअरनिकोप्रदेश सभा (नेपाल)अनुराधा कोइरालाअछाम जिल्लाकुरुक्षेत्र युद्धयशू ख्रिष्टइन्टरनेटधर्म निरपेक्षतानेपालका संरक्षित क्षेत्रहरूको सूचीसमयबूढानीलकण्ठ मन्दिरबाल अधिकारनेपाल सरकारखड्गप्रसाद ओलीसार्वभौमसत्ताभक्तपुर दरबार क्षेत्रनारायणकाजी श्रेष्ठपुष्पलाल राजमार्गअरनिको राजमार्गआम सञ्चाररवि लामिछानेनेपालका राजाभारोपेली भाषा परिवारमकैविराट कोहलीभुईँचालोगौरी (शोककाव्य)राष्ट्रिय स्वतन्त्र पार्टीस्थानीय कार्यपालिकाजगदम्बाश्री पुरस्कारयुरोपेली सङ्घकुमाल जातिस्वास्थ्यबहादुर शाहअलङ्कार (साहित्य)नेपालसङ्गठननेपालको झन्डाकर्जापञ्चायती व्यवस्थाहिन्दु पञ्चाङ्गयोगमाया न्यौपानेविश्वव्यापीकरणप्रदेश प्रमुख (नेपाल)चाडपर्वजनसङ्ख्या वृद्धिक्रिकेटनेपालको प्रमाणिक समयचेपाङ जाति🡆 More