डोको

डोको बाँस अथवा निगालोको कप्टेरा र चोयाबाट बनाईने एक प्रकारको भारी बोक्नलाई प्रयोग हुने साधन हो। यो स-साना पशुपक्षीं छोप्न पनि प्रयोग गरिन्छ।

डोको
डोको
डोकोले कुखुराको चल्लो थुनेको
बनोट आकार सोली आकार
बनाउने साधन बाँस तथा निङ्गलोको चोया
प्रयोग वस्तुहरू बोक्न
मुख्य प्रचलित क्षेत्र नेपाल लगाएत भारत तथा भूटान

आकार

यो हेर्दा सोली आकारको हुन्छ तर फेदको चौथाई भागबाट माथि चोया बुन्दा प्वाल रहने गरेर बुनिएको हुन्छ। यसको फेद साधारणतया आयातकार हुन्छ।

प्रयोग

नेपाल, लगायत भारतको हिमांचल प्रदेश, उतराखंड, जम्मू कश्मिर, सिक्कीम. पश्चिम बङ्गाल, आशाम र पंजाव राज्यमा अनि भुटानमा समेत अझै पनि यो भारी बोक्ने प्रमुख साधन हो। डोको लाई नाम्लोले लपेटेर नाम्लोको फेर टाउकोमा राखेर अथवा खकन्ता लगाएर खकन्ता कुममा लगाएर भारी बोकिन्छ।

चित्र दिर्घा

यो पनि हेर्नुहोस्

Tags:

डोको आकारडोको प्रयोगडोको चित्र दिर्घाडोको यो पनि हेर्नुहोस्डोको

🔥 Trending searches on Wiki नेपाली:

दरबार हत्याकाण्डशब्दकोशबुढानीलकण्ठ स्कूलस्वास्थ्यनेपालको मन्त्रिपरिषद्सौर्यमण्डलजैविक लिङ्गमानव विकास चरणबागमती नदीकृष्ण जन्माष्टमीनेपालको राजनीतिअमरसिंह थापावैदेशिक रोजगारजनमत सङ्ग्रहनारायणगोपाल गुरूवाचार्यविज्ञापनगोकर्णेश्वर नगरपालिकानिजामती सेवायोगेश वैद्यगोपाल हमालनेपालको झन्डाभारदार परिवारपाल्पा जिल्लादाइजो प्रथाबौद्ध धर्ममा पञ्चशीलबागमती प्रदेश सभाकुखौरी मलसाँप्रानागरिकवैकल्पिक उर्जाडाँफेजाजरकोट भूकम्प, २०८०वडा कार्यालय (नेपाल)दक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्रसिन्धु घाटीको सभ्यताप्रदूषणप्रवेशिका परीक्षासुशासननेपाली भाषासुपादेउराली मन्दिरगिरिजाप्रसाद कोइरालाएड्सगण्डकी प्रदेश सभापूर्वीय चिन्तन परम्परारेखा थापासमाजनेपाली सेनातिलगङ्गा आँखा अस्पतालकृषि विकास बैंकनेपाली परम्परागत नापका इकाईजैविक खेतीप्रेमनेपाल प्रहरीविप्रेषणकावासोती नगरपालिकाबाल दिवसअन्तर्राष्ट्रिय नारी दिवसजानकी मन्दिररेडियो नेपालतामाङ जातिचेक गणतन्त्रपञ्चशीलफुटबल खेलनेपालमा धर्मपारिजात (साहित्यकार)सप्तकोशी नदीजनसाङ्ख्यिकीय लाभांशसंविधान सभा निर्वाचन, २०६४राजेन्द्र महतोसिन्जा उपत्यकानामटङ्कप्रसाद आचार्यकोलोम्बिया राष्ट्रिय फुटबल टोलीयशू ख्रिष्टविकिमिडिया फाउन्डेसनबाल अधिकार🡆 More