आइतवार: साताको एक दिन

आइतवार बिक्रम सम्बत् पात्रो मान्नेहरूलाई हप्ताको पहिलो बार हो । यसलाई संस्कृतमा आदित्यवार वा रविवार पनि भनिन्छ । यसलाई भानुवार को नामले पनि चिनिन्छ। आइतबार शनिवार र सोमवारको बिचमा पर्ने बार हो। ज्योतिष शास्त्र अनुसार यसलाई सूर्यको नामबाट नामाकरण गरिएको हो। बिक्रम संबत पात्रो अनुसार यो दिन हाप्ताको पहिलो दिन हो। क्रिश्चियन पात्रो अनुसार पनि आइतबारलाई हप्ताको पहिलो दिन माने पनि युरोपमा २०औं शताब्दीको मध्य देखि यसलाई हप्ताको सातौँ दिन मान्न थालिएको छ।

हिन्दू धर्मावलम्बीहरू आइतवारमा सूर्य देवताको पूजा गर्दछन्। इसाईहरू आइतवारलाई पवित्र दिवस मान्दछन् र हरेक कामबाट छुट्टी लिन्छन् र चर्च जाने गर्दछन्।

हप्ताका दिनहरू

आइतवार | सोमवार | मङ्गलवार | बुधवार | बिहीवार | शुक्रवार | शनिवार

यि पनि हेर्नुहोस्

Tags:

ज्योतिषयुरोपविक्रम सम्वत्शनिवारसूर्यसोमवार

🔥 Trending searches on Wiki नेपाली:

तराई प्रदेश (नेपाल)विश्व व्यापार सङ्गठनयोगी नरहरिनाथदेवराज घिमिरेमदन भण्डारीजर्सीसामाजिक सञ्जालकावासोती नगरपालिकातथ्याङ्कएकलौटी व्यवसायमानव तस्करीगाउँ खाने कथाइलाम जिल्लारेबिजमध्यवर्ती क्षेत्रउन्यूभक्ति थापाझरेको पात (उपन्यास)महानगरपालिकाशैलेश्वरी मन्दिरनेपालका वनस्पतिहरूबाल्यावस्थाकर्मचारी सञ्चय कोषशार्दूलविक्रीडित छन्दमनकामना मन्दिरसूचना प्रविधिसमाजस्नातक तहराष्ट्रिय परीक्षा बोर्डचिठीह्रस्व दीर्घ नियमभुक्तानीमुक्तिनाथबजारशास्त्रउपभोक्तासदर चिडियाखाना, नेपालनेपालका मल्ल राजाहरूको सूचीनेपाली चलचित्रलोकबाजामहात्मा गान्धीदमाई जातिविवाह संस्कारफुटबल खेलप्रियङ्का चोपडानेपालको राष्ट्रिय जनगणनासमाजशास्त्रबारा जिल्लामाओवादी जनयुद्धश्राद्धसन्दुक रुइतन्यायपालिकानेपालका संरक्षित क्षेत्रहरूको सूचीओखलढुङ्गा जिल्लामुझसे शादी करोगी (2004 फ़िल्म)टिकापुर काण्डगुरुत्व बलरुससन्दीप लामिछानेजनसङ्ख्या नीतिकुकुरमहावीर पुनपाँच पोखरीहरितगृह प्रभावउपनिवेशनेपाली सेनाथारु जातिको संस्कृतिआन्ध्र महासागरसमयश्रीमद्भागवत् पुराणविदेश नीतिदुर्गानन्द झाचैतब्राह्मणग्रामिण विकास🡆 More