अलि मियाँ

अलि मियाँ (वि.

स‌ं. १९७५ - वि. स‌ं. २०६३) नेपाली नेपाली लोकसंस्कृतिका सेवक थिए।

अलि मियाँ
अलि मियाँ
जन्मवि.सं. १९७५ फागुन १५ गते
कुँडहर. पोखरा, कास्की
मृत्युवि.सं. २०६३ साउन १८
वासस्थानपोखरा, कास्की
राष्ट्रियतानेपाल नेपाली
शिक्षासाक्षर
पेशालेखन, गायक
चिनारीको कारणलोकगीत, लेखक, गायक
गृहनगरपोखरा
मातापितादिनमोहम्मद मियाँ, जहुरन मियाँ

जीवनी

अलि मियाँको जन्म वि. स‌ं. १९७५ साल फागुन १५ गते बाबु दीन मोम्मद मियाँ र आमा जुहरन मियाँका सुपुत्रका रूपमा कुँडहर बजार, पोखरा, कास्कीमा भएको हो।

कृतिहरू

उनका प्रकाशित कृतिह रूः

  • विरक्ति लहरी (वि. सं. २००६)
  • महेन्द्र लहरी (वि. सं. २००९)
  • नेपाली झ्याउरे गीत सँग्रह (गीत, वि. सं. २०११)
  • न्याउलीको पुकारा (लोकगीत सँग्रह, वि.सं. २०११)
  • पहाडको उद्गार (कविता, वि. सं. २०१५)
  • सेतीको सुस्केरा (वि. सं. २०२९)
  • अलि मियाँ (आत्मकथा, वि. सं. २०३८)
  • उज्यालो भइसक्यो (कवितासँग्रह, वि. सं. २०३९)
  • सम्झनाको दीयो (कविता, वि. सं. २०५१)
  • अलि मियाँ (गीत, वि. सं. २०५८)

पुरस्कार

छ दशकभन्दा बढी समयदेखि लोकगीत गायन र काव्यसृजनाद्वारा नेपाली लोकसंस्कृति तथा नेपाली भाषालाई समृद्ध तुल्याउन निस्पृह, निर्लिप्त र निरन्तर योगदान गरिरहेबापत उनलाई वि.स‌ं. २०६० को जगदम्बाश्री पुरस्कार प्रदान गरियो। त्यसबाहेक उनले वि.सं. २०४७ को इन्द्रराज्यलक्ष्मी पुरस्कार पाएका थिए। भरतपुरमा राजा महेन्द्रले नेपाली भाषा सेवीका रूपमा पुरस्कृत गरेका थिए।

वि.सं. २०३४ मा राजा वीरेन्द्र, वि.सं. २०१५ मा राजा महेन्द्र, वि.सं. २०१२ मा भारत सरकार र वि.सं. २०२९ मा तत्कालीन गण्डकी अञ्चलाधिश दानबहादुर शाक्यबाट नगद पुरस्कार पाएका थिए।

लोककवि अलि मियाँलाई मरणोपरान्त २०७५ सालको हेमराज पहारी स्मृति पुरस्कार प्रदान गरिएको थियो। उक्त पुरस्कारको राशी १ लाख रुपैयाँ र ताम्रपत्र छ।

निधन

मियाँको वि.स‌ं. २०६३ साल साउन १८ गते निधन भएको थियो। मियाँको समाधिस्थल पोखराको जयकोट वनमा बनाइएको छ।

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

अलि मियाँ जीवनीअलि मियाँ कृतिहरूअलि मियाँ पुरस्कारअलि मियाँ निधनअलि मियाँ सन्दर्भ सामग्रीहरूअलि मियाँ बाह्य कडीहरूअलि मियाँ

🔥 Trending searches on Wiki नेपाली:

समाजइबोलाविश्वेश्वरप्रसाद कोइरालायार्सा गुम्बादाङ जिल्लानगद प्रवाह विवरणदादुरागृह मन्त्रालय (नेपाल)पूर्वीय दर्शनकास्की जिल्लाराष्ट्रिय प्रजातन्त्र पार्टीआँकवनस्पतिजनशक्तिसीतारोहितकुमार पौडेलअखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनपाल (थर)रानी राजेन्द्र लक्ष्मीनेपालको प्रमाणिक समयमहाबु गाउँपालिकानेपालको झण्डापहरी जातिप्रतापसिंह शाहनेपालमा बोलिने भाषाहरूवीरेन्द्रनगर नगरपालिकासञ्चारनेपाल वायुसेवा निगमदशरथ रङ्गशालाअर्थदूधसुभद्रा अधिकारीपर्वत जिल्लानेपाली परम्परागत नापका इकाईमहाभारतनेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)झापा जिल्लादरबार हत्याकाण्डसंविधान सभानेपालको दोस्रो सङ्घीय संसदसत्यमोहन जोशीतिलौराकोटतोसिमा कार्कीमगर जातिदक्षिण अमेरिकाराष्ट्रिय सभा (नेपाल)नेपालको प्रधानमन्त्रीनेवार जातिदाहालहरितगृह प्रभावदलहनपाथीभरा देवी (ताप्लेजुङ)भूगोलनेपालका राजाकिराँत जातिबाबुराम आचार्यलैङ्गिक हिंसादराजनेपालमा भूकम्पको इतिहासजिल्ला समन्वय समितिप्रतिनिधिसभा निर्वाचन, २०७४ विजयी उम्मेदवारहरूगुगलगणतन्त्रमनोविज्ञाननेपालका सहिदहरूनेपालका संवैधानिक निकायहरूकानूननेपालका मल्ल राजाहरूको सूचीओखलढुङ्गा जिल्लाकौशिक गोत्रपशुपतिनाथ मन्दिरकलमरेखा थापानातापृथ्वी राजमार्गभीमसेन थापासम्पत्तिकृषि प्रसार🡆 More