हेनरी किसिन्जर

हेनरी किसिन्जर (मे २७, १९२३ – नोभेम्बर २९, २०२३) एक अमेरिकी कूटनीतिज्ञ, राजनीतिक वैज्ञानिक, भूराजनीतिक सल्लाहकार, र राजनीतिज्ञ जसले रिचर्ड निक्सन र गेराल्ड फोर्डको राष्ट्रपति प्रशासन अन्तर्गत संयुक्त राज्य विदेशमन्त्री र राष्ट्रिय सुरक्षा सल्लाहकारको रूपमा सेवा गरेका थिए। हेनरी किसिन्जर राष्ट्रपति रिचार्ड निक्सनका राष्ट्रिय सुरक्षा सल्लाहकार थिए। किसिङ्गरले भियतनाम मा युद्धविराम वार्ता गर्ने कामको लागि १९७३ नोबेल शान्ति पुरस्कार प्राप्त गरे।

हेनरी किसिन्जर
हेनरी किसिन्जर
५६औँ अमेरिकी परराष्ट्रमन्त्री
कार्यकाल
२२ सेप्टेम्बर १९७३ – २० जनवरी १९७७
राष्ट्रपतिरिचार्ड निक्सन
जेराल्ड फोर्ड
सहायककेनेथ रस
रोबर्ट एस इङ्गरसोल
चार्ल्स डब्ल्यु रोबिन्सन
पूर्वाधिकारीविलियम पि रजर्स
उतराधिकारीसाइरस भ्यान्स
८ अमेरिकी राष्ट्रिय सुरक्षा परामर्शक
कार्यकाल
२० जनवरी १९६९ – ३ नोभेम्बर १९७५
राष्ट्रपतिरिचार्ड निक्सन
जेराल्ड फोर्ड
पूर्वाधिकारीवाल्ट रोस्टो
उतराधिकारीब्रेन्ट स्कोक्रफट
व्यक्तिगत विवरण
जन्म
हेइन्ज अलफ्रेड किसिन्जर

(1923-05-27) मे २७, १९२३ (उमेर १००)
बाभारिया, जर्मनी
राजनीतिक दलरिपब्लिकन
जीवन साथी(हरू)आन फ्लेइसर (सन् १९४९-६४)
न्यान्सी किसिन्जर (सन् १९७४-हाल)
मातृ शिक्षाप्रतिष्ठानसिटी कलेज अफ न्युयोर्क
हार्भड विश्वविद्यालय
जीवनवृतिकूटनीतिज्ञ, राजनीतिज्ञ, शिक्षाविद्, व्यवसायी
हस्ताक्षरहेनरी किसिन्जर
सैन्य सेवा
शाखा/सेवाअमेरिकी सेना
श्रेणीसर्जेन्ट

किसिन्जरको जन्म जर्मनीमा भएको थियो। उनी सन् १९७३ देखि १९७७ सम्म अमेरिकी विदेशमन्त्रीको रूपमा सेवा गरेका थिए। चीनसँग सम्बन्ध विस्तारका लागि उनी सन् १९७१ मा पाकिस्तानको रावलपिन्डीबाट चीन गएका थिए भने यस घटनालाई “पिङपङ कूटनीति” भनिन्छ। उनले भियतनाममा युद्धविराम वार्ताको लागि सन् १९७३ मा नोबेल शान्ति पुरस्कारसमेत पाएका थिए।

किसिङ्गरको १०० वर्षको उमेरमा नोभेम्बर २९, २०२३ मा केन्ट, कनेक्टिकटमा उनको घरमा मृत्यु भयो।

विदेश नीति

किसिन्जर अमेरिकी राजनीतिमा एक विवादास्पद र ध्रुवीकृत व्यक्तिको रुपमा चिनिन्छ। किसिन्जरलाई उच्च प्रभावशाली अमेरिकी विदेशमन्त्री भनेर धेरै प्रमुख अन्तर्राष्ट्रिय सम्बन्धका जानकारहरूले सम्मान गर्ने गरेका पनि छन्। जर्ज सल्जको फेब्रुअरी २०२१ मा मृत्यु भएसँगै किसिन्जर सबैभन्दा जेष्ठ जिवित परिषदीय सदस्य र निक्सन प्रशासनको एक मात्र जिवित सदस्य बनेका थिए।

सन्दर्भ सामग्रीहरू

Tags:

जेराल्ड फोर्डनोबेल शान्ति पुरस्कारभियतनामरिचार्ड निक्सन

🔥 Trending searches on Wiki नेपाली:

पानीकिशोरावस्थाशाह वंशरामप्रसाद ज्ञवालीपाथीभरा देवी (ताप्लेजुङ)धनुषा जिल्लागरिबीइन्डियन प्रिमियर लिगउत्प्रेरणाबहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयासमहानगरपालिकानेपाल कानुन आयोगविश्व सम्पदा क्षेत्रन्याय सेवा आयोग (नेपाल)राष्ट्रिय परिचयपत्र (नेपाल)मगर जातिगाउँ सभानेपालको पञ्चवर्षीय योजनाबाघनेपालको प्रमाणिक समयनेपाल विद्युत प्राधिकरणजयपृथ्वीबहादुर सिंहजयस्थिति मल्लदिगो विकासबालेन शाहबूढानीलकण्ठ मन्दिरइस्लाम धर्मक्रोकस सिटी हलमा आक्रमणभ्रष्टाचारकपिलवस्तु जिल्लाकोत पर्वकाभ्रेपलान्चोक जिल्लालागु पदार्थनेपालको अन्तरिम संविधान २०६३यान्देक्सललितपुर महानगरपालिकाउदयपुर जिल्लारेडियोकरारहात्तीभद्रपुर नगरपालिकामुनामदन (चलचित्र)स्थानीय व्यवस्थापिकानेपालगन्ज उपमहानगरपालिकागोपाल वंशमानिसनेपालको निसानछापमालारानी गाउँपालिकाअरिजीत सिंहगान्धीनगर जिल्लाव्रतबन्धसार्वभौमसत्ताविकिपिडियाएलन मस्कन्युटनको गतिका नियमहरूसहकारीकृत्रिम वर्षासिद्धार्थनगर नगरपालिकासौर्यमण्डलकार्ल मार्क्सविक्रम सम्वत्नेपालको सङ्घीय संसदधरान उपमहानगरपालिकापागल (कविता)महाकाव्यभूपरिवेष्ठित राष्ट्रसूचनाभावनाकुमाख गाउँपालिकाबज्रयोगिनी मन्दिरमहर्जनमुख्य पृष्ठघोराही उपमहानगरपालिकायुरोपभक्तपुर जिल्लामार्क्सवादबालकृष्ण सममधेश प्रदेश🡆 More