हुवावे

हुवावे टेक्नोलोजिज कम्पनी लिमिटेड (/ˈwˌweɪ/) चीनको सेनझेनमा अवस्थित चाइनिज बहुराष्ट्रिय कम्पनी हो । यस कम्पनीले नेटवर्किङ्ग, दुरसञ्चार उपकरण तथा सेवा सम्बन्धमा कार्य गर्दछ । यो कम्पनी संसारकै सबैभन्दा ठूलो दुरसञ्चार उपकरण आपूर्ति गर्ने कम्पनी हो । हुवावेले पच्चिस वटा टेलिकम कम्पनीहरुका लागि फाइभ–जी उपकरण आपूर्ति गरिरहेको र अहिलेसम्म दस हजारभन्दा बढी फाइभ–जीका बेस स्टेसन अन्य देशमा आपूर्ति गरिसकेको छ । हुवावेले एन्ड्रोइडको विकल्पमा नयाँ प्रविधि विकास गर्न ६५ अर्ब अमेरिकी डलर खर्च गरेको छ । अमेरिकी कम्पनीहरूमा आफ्नो निर्भरता कम गर्न हुवावेले स्मार्टफोन, ल्यापटप र स्मार्ट होम उपकरणहरूको लागि विकास गरेको बहुप्रतीक्षित माइक्रोकेर्नेल-आधारित वितरित अपरेटिंग सिस्टम हार्मोनी को आधिकारिक अनावरण गर्यो। २०१९ को पहिलो त्रैमासिकमा निर्यात वृद्धि भएको शीर्ष तीन स्थानमा हुवावे एक्लो स्मार्टफोन निर्माता थियो ।

हुवावे टेक्नोलोजिज कम्पनी लिमिटेड
मौलिक नाम
华为技术有限公司
व्यवसाय प्रकार
प्राइभेट कम्पनी
उद्योगदुरसंचारका उपकरण
नेटवर्किङ उपकरण
स्थापित१९८७
स्थापनाकर्तारेनजेङ्गफेइ
केन्द्रीय कार्यालय
सेनजेन
,
उत्पादनहरूMobile and fixed broadband networks, consultancy and managed services, multimedia technology, smartphones, tablet computers, dongles
राजश्ववृद्धि ¥२३९.०२ billion (2013)
वृद्धि US$39.46 billion (2013)
परिचालन आय
वृद्धि ¥२९.१२ billion (2013)
वृद्धि US$4.80 billion (2013)
खुद आम्दानी
वृद्धि ¥२१.०० billion (2013)
वृद्धि US$3.46 billion (2013)
कुल सम्पत्तिवृद्धि ¥२३१.५३ billion (2013)
वृद्धि US$38.22 billion (2013)
कुल इक्विटीवृद्धि ¥८६.२६ billion (2013)
वृद्धि US$14.24 billion (2013)
मालिकEmployee-owned corporation
कर्मचारी सङ्ख्या
१५०,००० (२०१३)
सहायक कम्पनीहरूHiSilicon
वेबसाइटwww.huawei.com, www.huaweidevice.com, www.gethuawei.com

सन्दर्भ सामग्रीहरू

बाहिरी कडीहरू

Tags:

अमेरिकी डलरकम्पनीचीनफाइभजीमद्दत:IPA/Englishहोङमेङ (सञ्चालन प्रणाली)

🔥 Trending searches on Wiki नेपाली:

सदर चिडियाखाना, नेपालजनक शिक्षा सामग्री केन्द्रसगरमाथाच्याटजिपिटीनेपालका मन्त्रिपरिषद्हरूखस ब्राह्मणतमु ल्होसारआन्तरिक राजस्व विभाग (नेपाल)मनोविज्ञाननैतिक दृष्टान्तविसं २०७२ को महाभूकम्पनेपाल टेलिकमॐ नमः शिवायछुवाछुतअनुष्टुप छन्दपिनासमानव अधिकाररामसार क्षेत्रभरतपुर महानगरपालिकासुर्खेत जिल्लामाओवादी जनयुद्धनेपालको अर्थतन्त्रयोनीदक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनहलेसी महादेवसमाजवादलोकगीतकीर्तिपुर नगरपालिकाघरसंविधान सभा निर्वाचन, २०६४पाटन दरबार क्षेत्रनेपालका राष्ट्रिय चिह्नहरूपञ्चायती व्यवस्थानेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)मिथिलानेपालको एकीकरणराशि-चक्रनेपालीअनुसन्धान प्रस्तावविकिपिडियासार्की जातिजाभारशीद खान (नेपाली क्रिकेटर)मल्ल वंशकाठमाडौँदेवलहाट मन्दिरचुलाचुली गाउँपालिकानेपालका औद्योगिक क्षेत्रहरूको सुचीमस्कोउदित नारायण झामेलम्ची खानेपानी आयोजनासर्लाही जिल्लामष्टो देवताशान्तिप्राथमिक उपचारजलचक्रविराटनगर जुट मिलकतारअर्घाखाँची जिल्लामहिला विरुद्धका हिंसावर्ण विन्याससंविधानअब्दुल कलामनेपाल विद्युत प्राधिकरणमौरिससअसुरोराष्ट्रिय पहिचानअन्तर्राष्ट्रिय श्रमिक दिवसबालश्रमनगर कार्यपालिकाप्रतिनिधि सभा निर्वाचन, २०७४राष्ट्रिय स्वतन्त्र पार्टीदाङ जिल्लामनकामना मन्दिरतथ्याङ्कदोहोरो लेखा प्रणाली🡆 More