रेन्मिन्बी

रेन्मिन्बी (चिनियाँ: 人民币) (प्रतीक ¥) जनवादी गणतन्त्र चीनको आधिकारिक मुद्रा हो। यो अप्रिल २०२२ सम्ममा विश्वको पाँचौँ सबैभन्दा धेरै कारोबार हुने मुद्रा हो।

रेन्मिन्बी
रेन्मिन्बी
रेन्मिन्बी बैङ्क नोटहरू
आइएसओ ४२१७
कोडCNY
मूल्यवर्ग
उप एकाई
 ​1१०jiǎo ()
 ​1१००fēn ()
बहुवचनयस मुद्राको भाषा(हरू) मा रूपात्मक बहुवचन भेद छैन।
चिह्न¥
उपनामkuài ()
jiǎo ()máo ()
बैङ्क नोटहरू
 प्रचलित¥५, ¥१०, ¥२०, ¥५०, ¥१००
 अप्रचलित¥०.१ ¥०.५ ¥१
सिक्काहरू
 प्रचलित¥०.१, ¥०.५, ¥१
जनसाङ्ख्यिकी
जारी मिति१९४८; ७६ वर्ष अघि (१९४८)
विस्थापितजारी मुद्रा (युवान)
राष्ट्र(हरू)रेन्मिन्बी चीन (मुख्यभूमि चीन)
वा राज्य वा राज्य
जारीकर्ता
केन्द्रीय बैङ्कचीनको केन्द्रीय बैङ्क
 वेबसाइटwww.pbc.gov.cn
मुद्रकचीन बैङ्क नोट मुद्रण तथा टकसारी निगम
 वेबसाइटwww.cbpm.cn
टकसालचीन बैङ्क नोट मुद्रण तथा टकसारी निगम
 वेबसाइटwww.cbpm.cn
मूल्याङ्कन
मुद्रास्फीति२.५% (सन् २०१७)
 स्रोत
 विधिउपभोक्त मूल्य सूचकाङ्क
सँग जोडिएकोआंशिक
रेन्मिन्बी
रेन्मिन्बी
सरलीकृत (माथि) र परम्परागत (तल) अक्षरहरूमा "रेन्मिन्बी"
सरलीकृत चिनियाँ 人民币
परम्परागत चिनियाँ 人民幣
अनुवादित अर्थ "जनताको मुद्रा"
युवान
सरलीकृत चिनियाँ 圆 (वा 元)
परम्परागत चिनियाँ 圓 (वा 元)
शाब्दिक अर्थ "वृत्त" (उदाहरणका लागि सिक्का)

युवान (चिनियाँ: 元 वा सरलीकृत चिनियाँ: 圆; परम्परागत चिनियाँ: 圓; फिनयिन: yuán), रेन्मिन्बीको आधारभूत एकाइ हो, तर यो शब्द विशेष गरि अन्तर्राष्ट्रिय सन्दर्भहरूमा सामान्यतया चिनियाँ मुद्रालाई सन्दर्भित गर्न पनि प्रयोग गरिन्छ। एक युवान १० जिआओमा विभाजित छ (चिनियाँ: 角; फिनयिन: jiǎo), र जियाओलाई थप १० फेन (चिनियाँ: 分; पिनयिन: fēn) मा विभाजित गरिएको छ। रेन्मिन्बी चीनको मौद्रिक प्राधिकरण चीनको जन बैङ्कले जारी गर्दछ।

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

चिनियाँ भाषाजनवादी गणतन्त्र चीनढाँचा:सर्वाधिक कारोबार हुने मुद्रा

🔥 Trending searches on Wiki नेपाली:

मोहन शमशेर जङ्गबहादुर राणापृथ्वीसंविधानवादत्रिभुवन विश्वविद्यालयलोककथासुम्निमा (उपन्यास)परेवाबुढासुब्बा मन्दिरसिद्धिचरण श्रेष्ठजर्सीअनुसन्धानपहाडी प्रदेश (नेपाल)राष्ट्रिय मानव अधिकार आयोग (नेपाल)मूल्य अभिवृद्धि करथाहा नगरपालिकाभिटोनेपाली साहित्यको इतिहासमधेश प्रदेशसामाजिक विज्ञानसप्तकोशी नदीहिन्दु धर्मको इतिहासलिम्बु जातिस्टिफन हकिङसामाजिक सुरक्षा कोषलुम्बिनी प्रदेशविश्व बैंकलिच्छवि कालकावासोती नगरपालिकानालापानीको युद्धनेपालको पञ्चवर्षीय योजनाविसं २०७२ को महाभूकम्पसंसदीय व्यवस्थाअङ्ग्रेजी भाषायोगनागरिक लगानी कोषवीरगंज महानगरपालिकारामचन्द्र पौडेलग्रहनेपालको पहिलो संविधान सभाएमिलिया क्लार्कसंस्कारसंयुक्त राष्ट्र सङ्घका सदस्य राष्ट्रहरूनेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)राष्ट्रिय परीक्षा बोर्डअगमसिंह गिरीपञ्चैबाजामुलुकी अपराध संहिता, २०७४मोतीराम भट्टगजलहात्तीमहानगरपालिकानदीसहकारीजयपृथ्वीबहादुर सिंहराणा वंशकम्पनीकवितागुठीसल्यान जिल्लापाथीभरा देवी (ताप्लेजुङ)महासागरनेपालमा दूरसञ्चार सेवाउदयपुर जिल्लाविश्वव्यापीकरणभूपरिवेष्ठित राष्ट्रइसाई धर्मग्रामिण विकासझरेको पात (उपन्यास)बालीनेपाली चलचित्रहरूको सूचीप्रविधिनेपालका राजाहरूको सूचीदेउकी प्रथानेपालको इतिहासका प्रमुख काण्ड तथा पर्वहरूकाठमाडौँ जिल्लारामशरण महतजीवनीरामायणभाषिका🡆 More