हुयान साङ

हुयान साङ एक प्रसिद्ध चिनिया बौद्ध भिक्षु थिए जसले ताङ कालको सुरुआतमा चीन र भारतवर्षको सम्बन्धका बारेमा व्याख्या गरेका थिए। प्राचिन भारतमा तिर्थ यात्राका लागि आएका साङले अयोध्या पश्चात नेपालको तराई भूभागमा यात्रा गरे। गौतम बुद्धको जन्मस्थल लुम्बिनीको यात्रा पश्चात उनी भारतको उत्तर प्रदेशको कुशीनगर पुगेका थिए। उनले आफ्नो यात्रामा देखेका प्रत्येक ठाउँका सामाजिक, आर्थिक, धार्मिक तथा सांस्कृतिक अवस्था परिचयहरु आफ्ना पुस्तक महान तांग कालमा पश्चिमको यात्रा मा लेखेका छन्। यिनको यात्रा वर्णन कै आधारमा नेपाल र भारतका इतिहासलाई वर्णन गरिएको पाइन्छ।

हुयान साङ
हुयान साङको एक हस्तलिखित चित्र
हुयान साङ
भारतमा हुयानले गरेको यात्रा

सन्दर्भ सामग्रीहरू

Tags:

🔥 Trending searches on Wiki नेपाली:

रेखा शर्माआम निर्वाचन २०४८नेपालका राष्ट्रिय चिन्हहरूनवलपरासी (बर्दघाट सुस्ता पूर्व)भिटोनेपालमा महिलाको अवस्थागाईपञ्चैबाजाघोडाशाह वंशसंयुक्त राष्ट्र सङ्घका सदस्य राष्ट्रहरूनेपालको शिक्षा मन्त्रीहरूहिन्दु धर्मघरेलु हिंसामहाभारतदक्षिण एसियाली खेलकुददोस्रो विश्व युद्धमूल्य सिद्धान्तनेपालको भूगोलनवौँ राष्ट्रिय खेलकुद २०७९बुढासुब्बा मन्दिरगाउँ सभाजयपृथ्वीबहादुर सिंहपूँजीवादनेपालको परराष्ट्र सम्बन्धसेयरध्रुवचन्द्र गौतम (साहित्यकार)बाल अधिकारएन्टोनियो गुटेरेसवैज्ञानिकपाथीभरा देवी (ताप्लेजुङ)नेपालको प्रमाणिक समयश्राद्धमोबाईल एप्सऊर्जा सङ्कटएमिलिया क्लार्कनेपालमा बोलिने भाषाहरूसञ्चारसर्लाही जिल्लाउखान-टुक्कामाघे सङ्क्रान्तिनेपालको राष्ट्रिय जनगणनामानव अधिकार सम्बन्धी विश्वव्यापी घोषणा पत्र १९४८मानव विकास चरणबेरोजगारीमाछा पालनचन्द्रपुर नगरपालिकारुसडढेलोम्यानचेस्टरश्रीमद्भगवद गीताउपन्यासबृहस्पति ग्रहप्रतिनिधि सभा (नेपाल)विद्यादेवी भण्डारीसूचनाबाबुराम भट्टराईदेवराज घिमिरेअधिकारमारिया क्युरीदलितनेपालका राजाहरूको सूचीनागरिकतामाछापुच्छ्रे हिमालसाहित्यढुङ्गे युगबलनेपालको प्रधानन्यायाधीशपोखरा उपत्यकाचितवन २ (निर्वाचन क्षेत्र)भुटानक्षयरोगताप्लेजुङ जिल्ला🡆 More