हिक्मत कार्की मन्त्रिपरिषद्

हिक्मतकुमार कार्कीको मन्त्रिपरिषद् कोशी प्रदेशको चौथो प्रदेश सरकार हो। हिक्मत कुमार कार्कीले वि.सं.

२०७९ पुस २५ मा कोशी प्रदेशको मुख्यमन्त्रीको सपथ लिएपछि वर्तमान मन्त्रिपरिषद्को गठन भएको हो।

हिक्मत कार्की मन्त्रिपरिषद्
कोशी प्रदेशको ४औँ मन्त्रिपरिषद्
हिक्मत कार्की मन्त्रिपरिषद्
मुख्यमन्त्री कार्की
गठन मितिवि.सं. २०७९ पुस २५
सदस्य र सङ्गठन
प्रमुखपर्शुराम खापुङ
मुख्यमन्त्रीहिक्मतकुमार कार्की
मन्त्रीहरूको सं.
दल सङ्ख्या
सभामा स्थितिप्रदेश सभा
६० / ९३ (६५%)
प्रतिपक्षी दल     नेपाली कांग्रेस
प्रतिपक्षी नेताउद्धव थापा
इतिहास
निर्वाचन(हरू)२०७९
संसद कार्यकाल(हरू)५ वर्ष
पूर्वाधिकारीराजेन्द्र राई मन्त्रिपरिषद्

इतिहास

कार्की वि.सं. २०७९ पुस २५ मा कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए। उनको मुख्यमन्त्रीको दाबीलाई नेकपा (माओवादी केन्द्र), जसपा-नेराप्रपाले समर्थन गरेको थियो। उनले विश्वासको मतमा ३२ को विरुद्ध ५९ मत प्राप्त गरेका थिए।

मन्त्रालयहरू

वर्तमान गठन

सि.नं. जिम्मेवारी धारक पदभार राजनीतिक दल
मन्त्रिपरिषद्को मन्त्री
मुख्यमन्त्री
आर्थिक मामिला तथा योजना मन्त्रालय तथा आन्तरिक मामिला र कानुन मन्त्रालय
वि.सं. २०७९ पुस २५ नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)
खानेपानी, सिँचाइ र ऊर्जा मन्त्री
तिलकुमार मेन्याङ्बो
वि.सं. २०७९ पुस २५ नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)
सामाजिक विकास मन्त्री
बुद्धकुमार राजभण्डारी
वि.सं. २०७९ माघ ६ नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)
पर्यटन, वन र वातावरण मन्त्री
जीवन आचार्य
वि.सं. २०७९ माघ ६ नेकपा (माके)
यातायात पूर्वाधार र सहरी विकास मन्त्री
दुर्गाप्रसाद चापागाईं
वि.सं. २०७९ माघ ६ नेकपा (माके)
उद्योग, कृषि तथा सहकारी मन्त्री
भक्तिप्रसाद सिटौला
वि.सं. २०७९ पुस २५ राप्रपा
स्वास्थ्य मन्त्री
निर्मला लिम्बु
वि.सं. २०७९ पुस २५ जसपा

दल अनुसार मन्त्री

  राप्रपा (१४.३%)
  जसपा-ने (१४.३%)
राजनीतिक दल मन्त्रिपरिषद्को मन्त्री प्रदेश राज्य मन्त्री जम्मा मन्त्रीहरू
नेकपा (एमाले)
नेकपा (माके)
राप्रपा
जसपा-ने

सन्दर्भ सामग्रीहरू

यो पनि हेर्नुहोस्

Tags:

हिक्मत कार्की मन्त्रिपरिषद् इतिहासहिक्मत कार्की मन्त्रिपरिषद् मन्त्रालयहरूहिक्मत कार्की मन्त्रिपरिषद् दल अनुसार मन्त्रीहिक्मत कार्की मन्त्रिपरिषद् सन्दर्भ सामग्रीहरूहिक्मत कार्की मन्त्रिपरिषद् यो पनि हेर्नुहोस्हिक्मत कार्की मन्त्रिपरिषद्कोशी प्रदेशहिक्मतकुमार कार्की

🔥 Trending searches on Wiki नेपाली:

बालश्रमसौर्यमण्डलअंककोशी प्रदेश सभाआगो३८ सालको पर्वआमा समूहटिकापुर काण्डसमाजशास्त्रपाल्पा जिल्लानेपालका विश्वविद्यालयहरूको सूचीदाइजो प्रथानेपालमा पर्यटनकपिलवस्तु जिल्लामधेश प्रदेशराजनीतिक दलआइज्याक न्युटनन्युटनको गतिका नियमहरूनौमती बाजाजङ्गबहादुर राणापशुपति क्षेत्र विकास कोषपहाडी प्रदेश (नेपाल)फिफामार्क्सवाद-लेनिनवादलागु पदार्थसाततले दरबार (नुवाकोट)ग्रहणच्याटजिपिटीस्नातक तहनेपालको झण्डाकञ्चनपुर जिल्लासंयुक्त राष्ट्र जनसङ्ख्या कोषनेपाली चलचित्रहरूको सूचीनेपालीपहिलो विश्वयुद्धमारी अँतवानेतमारिया केरीप्रथम राष्ट्रिय जनगणना १९६८बर्दिया राष्ट्रिय निकुञ्जधीरेन्द्र प्रेमर्षिमुख्यमन्त्री (नेपाल)साक्षरताप्रशान्त महासागरहैदराबादउत्प्रेषणसंयुक्त राष्ट्रजर्मनीफेसबुकखसप्राथमिक उपचारआन्तरिक राजस्व विभाग (नेपाल)दूधबाल्यावस्थाराष्ट्रिय वाणिज्य बैंकमोन्स प्यूबिसमाल्भिका सुब्बाहुलाक टिकटस्थानीय तहउत्तर अमेरिकाकास्की जिल्लाजैविक विविधतानेपालको भूगोलमाघे सङ्क्रान्तिनेपालको सैन्य दर्जाबैतडी जिल्लाडाँफेनेपालको जनआन्दोलन २०४६बिन्दु रावलनेपाल एकिकरण अभियानका लडाँइहरूरेडियोभाषिकानेपालको सर्वोच्च अदालतनेपालको अन्तरिम संविधान २०६३गायत्री मन्त्रकाठमाडौँप्राइभेट लिमिटेड कम्पनीजनसङ्ख्या नीति🡆 More