स्कटल्यान्ड राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतिस्पर्धामा स्कटल्यान्डको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो स्कटल्यान्डमा फुटबलको लागि शासकीय निकाय स्कटल्यान्ड फुटबल संघको नियन्त्रणमा रहेकोे छ ।
सङ्गठन | स्कटल्यान्ड फुटबल सङ्घ | ||
---|---|---|---|
सङ्घ | युइएफए (युरोप) | ||
प्रमुख प्रशिक्षक | एलेक्स म्याकलिश | ||
कप्तान | एन्ड्रु रोबटसन | ||
सर्वाधिक उपस्थिति | Kenny Dalglish (१०२) | ||
सर्वाधिक गोलकर्ता | केनी ड्याग्लिस (३०) डेनिस ल (३०) | ||
गृह रङ्गशाला | ह्यामडेन पार्क | ||
फिफा कोड | SCO | ||
| |||
फिफा वरीयता क्रम | |||
वर्तमान वरीयता | ३९ १ (२० सेप्टेम्बर २०१८) | ||
उच्च वरीयता | १३ (अक्टोबर २००७) | ||
निम्न वरीयता | ८८ (मार्च २००५) | ||
पहिलो अन्तर्राष्ट्रिय | |||
स्कटल्याण्ड ०–० इङ्ल्यान्ड (प्याट्रिक, स्कटल्याण्ड; ३० नोभेम्बर १८७२) | |||
ठूलो विजय | |||
स्कटल्यान्ड ११–० आयरल्यान्ड (ग्लासगो, स्कटल्यान्ड; २३ फेब्रुअरी १९०१) | |||
ठूलो हार | |||
उरुग्वे ७–० स्कटल्याण्ड (बासेल, स्विट्जरल्याण्ड;१९ जून १९५४) | |||
विश्वकप | |||
उपस्थिति | ८ (पहिलो खेल १९५४) | ||
उत्कृष्ट नतिजा | ९ औंं १९७४ | ||
युरोपेली च्याम्पियनसिप | |||
उपस्थिति | २ (पहिलो खेल १९९२) | ||
उत्कृष्ट नतिजा | अन्तिम ८, १९९२ |
This article uses material from the Wikipedia नेपाली article स्कटल्यान्ड राष्ट्रिय फुटबल टोली, which is released under the Creative Commons Attribution-ShareAlike 3.0 license ("CC BY-SA 3.0"); additional terms may apply (view authors). सामाग्री CC BY-SA 4.0 अनुसार उपलब्ध छ, खुलाइएको अवस्था बाहेकको हकमा। Images, videos and audio are available under their respective licenses.
®Wikipedia is a registered trademark of the Wiki Foundation, Inc. Wiki नेपाली (DUHOCTRUNGQUOC.VN) is an independent company and has no affiliation with Wiki Foundation.