युइएफए युरोपेली च्याम्पियनसिप

युइएफए युरोपियन च्याम्पियनसिप युरोपेली फुटबल महासङ्घका सदस्य राष्ट्रहरूबिच युरोपेली विजेताको फैसला गर्न गरिने प्रतियोगिता हो। सन् १९६० यता हरेक चार वर्षमा आयोजना गरिँदै आएको यो प्रतियोगिताको सुरुको नाम युइएफए युरोपियन नेसन्स कप थियो भने सन् १९६८ देखि युइएफए यूरोपियन च्याम्पियनसिप भन्न थालिएको हो। फिफा विश्वकपपछि सबभन्दा बढी लोकप्रिय यस प्रतियोगितामा छनौटका लागि आयोजक राष्ट्र(जुन स्वत छनौट हुन्छ) बाहेक प्रत्येक राष्ट्रले छनौट खेल खेल्दछन्। यसको विजेताले आउँदो फिफा कन्फेडेरेसन कपमा सहभागिताको अवसर प्राप्त गर्दछ। हालसम्म जर्मनी (१९७२, १९८० र १९९६) र स्पेन (१९६४,२००८ र २०१२) ले सर्वाधिक तीन पटक युइएफए युरो जितेका छन्। फ्रान्स हालसम्म ३ पटक (१९८४ र २०००) फाइनल पुगेकोमा २ पटक विजेता बन्यो। त्यस्तै इटाली, डेनमार्क, नेदरल्यान्ड, रसिया, ग्रीस र चेकोस्लोभाकियाले एकएक पटक यो उपाधि चुम्न सफल भएका छन्। हालसम्म स्पेनमात्र एक त्यस्तो टोली हो जसले लगातार दुई पटक यो उपाधि जित्न सकेको छ। यस प्रतियोगिताको पछिल्लो संस्करण सन् २०१६ मा फ्रान्सले आयोजना गरेकोमा फाइनल खेलमा पोर्चुगल ले फ्रान्स लाई १-० अन्तरले पराजित गर्दै जितेको थियो। आउँदो संस्करणको युरोकप ? हुनेछ।

युइएफए युरोपेली च्याम्पियनसिप
स्थापना१९६०
क्षेत्रयुरोप (युइएफए)
समूह सङ्ख्या२४ (फाइनल)
५४ (छनौटको लागि योग्य)
वर्तमान विजेतायुइएफए युरोपेली च्याम्पियनसिप पोर्तगाल (१औं उपाधि)
सबैभन्दा सफल टोलीयुइएफए युरोपेली च्याम्पियनसिप जर्मनी
युइएफए युरोपेली च्याम्पियनसिप स्पेन
(प्रत्येकको ३ उपाधि)
वेबसाइटआधिकारिक वेबसाइट
युइएफए युरोपेली च्याम्पियनसिप युइएफए युरोकप २०२० छनौट

इतिहास

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

इटाली राष्ट्रिय फुटबल टोलीग्रिस राष्ट्रिय फुटबल टोलीजर्मनीडेनमार्क राष्ट्रिय फुटबल टोलीपोर्चुगलफिफा कन्फेडेरेसन कपफिफा विश्वकपफ्रान्सयुरोपेली फुटबल महासङ्घरुस राष्ट्रिय फुटबल टोलीस्पेन

🔥 Trending searches on Wiki नेपाली:

अलङ्कार (साहित्य)संस्कृतलुम्बिनी प्रदेशउत्प्रेरणामहजोडीमानव संसाधन व्यवस्थापनगोरखा जिल्लादर्शनआन्तरिक लेखापरीक्षणमूल्य अभिवृद्धि करनेपालका राजाअनुसन्धानबर्बरजोनी डेपभूमध्यरेखादसैँकुमारी (जीवित देवी)नेपालमा कृषिकिराँत कालदिगो विकाससरस्वतीऔलोभीमदत्त पन्तशुक्रराज शास्त्रीमारी अँतवानेतनेपालीनागार्जुन नगरपालिकामानव अधिकारनेवारी भाषारामायणनेपाली चलचित्रअनुराधा कोइरालारौतहट जिल्लानेपाल बैंकतारा तालझापा जिल्लाद्वन्द्वात्मक भौतिकवादपुष्पकमल दाहालघोडाघोडी तालकीर्तिपुर नगरपालिकानेपालको अन्तरिम शासन विधान २००७चन्द्रमानिर्वाचनतामाङ जातिनेपालका गाउँपालिकाहरूकरारमोबाइल फोनगर्भपतनभूपि शेरचनस्थानीय तह निर्वाचन, २०७९वीरेन्द्रनगर नगरपालिकामहाभारतनेपालका संवैधानिक निकायहरूआम निर्वाचन २०१५लियोनेल मेसीगजलराई जातिनेपालका दलित वर्गमा पर्ने थरहरूहिमालयन बैंक लिमिटेडस्वर्णिम वाग्लेरामप्रसाद ज्ञवालीनेपालका नगरपालिकाहरूजीवनमालारानी गाउँपालिकाहनुमान ढोकाकालिकोट जिल्लाकुँवर इन्द्रजीत सिंहखस जातिनगरपालिकाराजतन्त्रलुम्बिनीगौतम बुद्धमार्क्सवादगाउँपालिकापहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीहिन्द महासागर🡆 More