सुभाषचन्द्र बोस: भारतीय राष्ट्रवादी नेता

सुभाष चन्द्र बोस (बङ्गाली: সুভাষ চন্দ্র বসু उच्चारण: शुभाष चॉन्द्रो बोशु, जन्म: २३ जनवरी १८९७, मृत्यु: १८ अगस्ट १९४५) जो नेता जी को नामले पनि जानिने गरिन्छन, भारतको स्वतन्त्रता सङ्ग्रामक अग्रणी नेता थिए। दोश्रो विश्वयुद्धको समयमा, अंग्रेजहरूको विरुद्ध लड्नका लागि उनले जापानको सहयोगमा आजाद हिन्द फौजको गठन गरेका थिए । उनी द्वारा दिइएको जय हिन्दको नारा भारतको राष्ट्रिय नारा बनेको थियो । तुम मुझे खून दो मैं तुम्हे आजादी दूंगा को नारा पनि त्यस समयमा अत्याधिक प्रचलनमा आएको थियो ।

सुभाषचन्द्र बोस
सुभाषचन्द्र बोस: भारतीय राष्ट्रवादी नेता
सुभाषचन्द्र बोसको तस्विर वहाँको हस्ताक्षर सहित
जन्म(१८९७-०१-२३)२३ जनवरी १८९७
कटक, बङ्गाल प्रेसिडेन्सीको उडिसा क्षेत्र, ब्रिटिश राज
मृत्यु१८ अगस्ट १९४५
राष्ट्रियताभारतीय
शिक्षाबि.ए. (आनर्स)
मातृ शिक्षाप्रतिष्ठानकलकत्ता विश्वविद्यालय
चिनारीको कारणभारतीय स्वतन्त्रता सङ्ग्रामको अग्रणी सेनानी
उपाधिअध्यक्ष भारतीय राष्ट्रिय काङ्ग्रेस (१९३८)
सर्वोच्च कमाण्डर आजाद हिन्द फ़ौज
राजनीतिक दलभारतीय राष्ट्रिय काङ्ग्रेस १९२१–१९४०,
फोरवर्ड ब्लक १९३९–१९४०
धर्महिन्दू
जीवनसाथीएमिली शेंकल
(१९३७ मा विवाह गरेका थिए तर जनताले १९९३ मे पत्तो पाएका थिए)
सन्तानअनिता बोस फाफ
आफन्तशरतचन्द्र बोस भाई
शिशिर कुमार बोस भतीजा

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

आजाद हिन्द फौजउच्चारणजापानदोस्रो विश्व युद्धबङ्गाली भाषाभारत

🔥 Trending searches on Wiki नेपाली:

लोकगीतमनकामना मन्दिरतत्समधनुषा जिल्लाशुक्लाफाँट राष्ट्रिय निकुञ्जअपाङ्गताबूढानीलकण्ठ मन्दिरसुनऐँसेलुमेटाकान्तिपुर दैनिकलाइब्रेरी पर्वजामनगर जिल्लामोरङ जिल्लाहिन्द महासागरचूडाकर्म संस्कारनेपालका हिमालहरूको सूचीबाघनेपालको झन्डामुलुकी ऐनस्थानीय व्यवस्थापिकाकृष्णअक्टोबर क्रान्तिस्वर्णिम वाग्लेसुपादेउराली मन्दिरबज्रयोगिनी मन्दिरगोरखा राज्यधर्मदार्चुला जिल्लानेपाल सरकारघोराही उपमहानगरपालिकानेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)समाजनेपाल टेलिभिजननेपालमा हिन्दु धर्मअर्थशास्त्रप्रतिनिधि सभा निर्वाचन, २०७४महादेशविप्रेषणसिन्धु गङ्गा मैदानप्रतिनिधि सभा निर्वाचन, २०७९महिला सशक्तिकरणअगमसिंह गिरीभीमसेन थापानेपालमा महिला अधिकारभानुभक्त आचार्यनागरिक लगानी कोषघोडाघोडी तालडेउडा गीतगुरुङ जातिनेपालको संविधाननेपालको एकीकरणराजनीतिदोहोरो लेखा प्रणालीनेपालका सहिदहरूराई जातिपहिलो पुस्तारेडियो नेपालसङ्घीयताद्वन्द्वात्मक भौतिकवादकास्की जिल्लाराजेश हमालसामन्तवादनगरपालिकाबाल दिवसअवलोकनसिंहदरबारआगोवीरेन्द्रनगर नगरपालिकानेवार जातिहात्तीपाइले रोगसौर्यमण्डलनेवारी भाषास्थानीय तह निर्वाचन, २०७९🡆 More