सुनामी

समुद्री तूफानलाई जापानीमा सूनामी (जापानी: 津波, /suːˈnɑːmi/ अथवा /tsuːˈnɑːmi/) भनिन्छ, अर्थात बन्दरगाहको नजिकको लहर। बस्तबमा यो धेरै लामो - अर्थात सैकडौ किलोमीटर चौडाई भएको लहर हुदछ, अर्थात लहरहरूको तल्लो हिस्साहरूको बीचको दुरी सैकडौ किलोमीटरको हुदछ। तर जब यो किनाराको नजिक आउदछ, तब लहरहरूको तल्लो हिस्सा जमीनलाई छुन थाल्दछ,- यसको गति कम हुन जान्छ, र ऊँचाई बढदछ। यस्तो स्थितिमा जब यो किनारामा ठोकिन थाल्दछ तब तबाही हुदछ। गति ४०० किलोमीटर प्रति घण्टा सम्म, र ऊँचाई १० देखि १७ मीटर सम्म। अर्थात नुनिलो पानीको चल्ने पर्खाल। धेरै जसो समुद्री भूकम्पको कारणले यो तुफान उत्पन्न हुदछ। प्रशान्त महासागरमा धेरै सामान्य हुन्छ, तर बङ्गालको खाडी, हिन्द महासागर वा अरब सागरमा हुदैन। यसै कारण शायद भारतीय भाषाहरूमा यसको लागि विशिष्ट नाम छैन।

सुनामी
सूनामी लहर
सुनामी
सूनामी लहर
सुनामी
चेन्नई सूनामीको लहर

प्रक्रिया

समुद्रको भित्र अचानक जब धेरै ठूलो तेज हलचल हुन थाल्दछ तब त्यसमामा उफान उठद छ जसले यस्तो लामो र धेरै अग्लो लहरहरूको आधी उठन शुरू हुन जान्छ तब जबरदस्त आवेगको साथ अगाडि बढद छ, यिनै लहरहरूको आधीलाई सूनामी भनिन्छ। बास्तबमा सूनामी जापानी शब्द हो जुन सू र नामी मिलेर बनेको छ सू को अर्थ हुन्छ समुद्र तट ऱ नामी को अर्थ हुन्छ लहर। पहिले सूनामीलाई समुद्रमा उठने ज्वारभाटाको रूपमा पनि लिईन्थो तर यस्तो होईन। बास्तबमा समुद्रमा लहर चन्द्रमा सूर्य र ग्रहहरूको गुरुत्वाकर्षणको प्रभावबाट उठदछ तर सूनामी लहर यि अरु लहरहरूबाट फरक हुदछ। ११/०३/२०११ मा पनि यही भयो।

कारण

सूनामी लहरको पछाडि सामान्यतया धेरै कारण हुदछ तर सबैभन्दा असरदार कारण हो भुकम्प। यसको अलावा जमीन भासिने, ज्वालामुखी फुट्ने, कुनै किसिमको विस्फोट हुनु र कहिने काही उल्कापातको असरबाट पनि सूनामी लहर उठदछ।

    भूकंप

जब कभी भीषण भूकम्प की वजह से समुद्र की ऊपरी परत अचानक खिसक कर आगे बढ जान्छ तो समुद्र आफ्नो समांतर स्थिति में ऊपर की तरफ बढने लाग्छ। जो लहरें उस वक्त बनती हैं वो सूनामी लहरें हुन्छं. इसका एक उदाहरण ये हुन सक्छ कि धरती की ऊपरी परत फुटबल की परतों की तरह आपस में जुडी हुई है या कहें कि एक अंडे की तरह से है जिसमें दरारें हों।पहले सूनामी को समुद्र में उठने वाले ज्वार के रूप में पनि लिया गइरह्यो है तर ऐसा नहीं है. दरअसल समुद्र में लहरे चाँद सूरज और ग्रहों के गुरुत्वाकर्षण के प्रभाव से उठती हैं तर सूनामी लहरें इन आम लहरों से अलग हुन्छं।

जैसे अंडे का खोल सख्त हुन्छ तर उसके भीतर का पदार्थ लिजलिजा और गीला हुन्छ। भूकम्प के असर से ये दरारें चौडी होकर अंदर के पदार्थ में इतनी हलचल पैदा गर्छं कि वो तेजी से ऊपर की तरफ का रूख कर लेता है। धरती की परतें पनि जब किसी पनि असर से चौडी हुन्छं तो वो खिसकती हैं जिसके कारण महाद्वीप बनते हैं. तो इस तरह ये सूनामी लहरें बनती हैं। तर ये पनि जरूरी नहीं कि हर भूकम्प से सूनामी लहरें बने. यसको लागि भूकम्प का केंद्र समुद्र के अंदर या उसके आसपास होना जरूरी है।

Tags:

en:WP:IPA for Englishजापानी भाषा

🔥 Trending searches on Wiki नेपाली:

भक्तराज आचार्यसुनवल नगरपालिकामाधवप्रसाद घिमिरे (साहित्यकार)गोरखा राज्यफौजदारी कानुनविराटनगर महानगरपालिकासूचना प्रविधिबडीमालिका नगरपालिकाकिशोरावस्थानेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)बागमती प्रदेशप्रकाश सपुतनेपाल-भारत सम्बन्धव्यवस्थापिकागुगलश्रीलङ्काडोल्पा जिल्लाबालश्रमपिनासकार्यसम्पादन मूल्याङ्कनबाइबलबजारशास्त्रनेपालको प्रधानमन्त्रीपूँजीवादसंस्कारनिर्वाचनपारिजात (साहित्यकार)स्वर्णिम वाग्लेमहाकाव्यकुँवर इन्द्रजीत सिंहलोकगीतनगर कार्यपालिकासार्वभौमसत्ताहलेसी महादेवदक्षिण अमेरिकाचार्ल्स डार्विननेपालका अञ्चलहरूहावापानीथारू जातिमानिसआविष्कारकहरूको सूचीस्थानीय व्यवस्थापिकानेपाल प्रज्ञा प्रतिष्ठानसुपादेउराली मन्दिरइन्टरनेटधादिङ जिल्लामहावीर पुनगाउँपालिकामारुनी नाचअस्ट्रेलियातत्वसेतो कपडामा युवतीमदन भण्डारीनेपालको राष्ट्रपतिकिसानभारतकैलाली जिल्लाजनमत सङ्ग्रह, २०३७पाठ्यक्रमबौद्धनाथजङ्गलसुदूरपश्चिम प्रदेश सभानेपालका गाउँपालिकाहरूअन्तर्राष्ट्रिय श्रमिक दिवसमहिला सशक्तिकरणचूडाकर्म संस्कारउत्प्रेरणाएड्सक्षेत्रफलकाठमाडौँ ७ (निर्वाचन क्षेत्र)इलाम नगरपालिकाकतारगरिबीजुद्ध शमशेर जङ्गबहादुर राणावाच्य (व्याकरण)कुखुरा पालनखेडा जिल्लानेपाली सेनाकृषि विकास बैंक🡆 More