सुकार्नो

सुकार्नो (/suːˈkɑːrnoʊ/; जन्म कुस्नो सोस्रोदिहार्दजो, ढाँचा:IPA-jv; १९०१ जुन ६ - १९७० जुन २१) इन्डोनेसियाका प्रथम राष्ट्रपति थिए। उनको कार्यकाल सन् १९४५ देखि सन् १९६७ सम्म थियो।

सुकार्नो
सुकार्नो
इन्डोनेसियाका प्रथम राष्ट्रपति
कार्यकाल
सन् १९४५ अगस्ट १८ – १९६७ मार्च १२
प्रधानमन्त्रीसुतान स्जाहरिर
अमिर स्जारिदुद्दिन
मोहम्मद हट्टा
अब्दुल हलिम
मुहमद नत्सिर
सोइकिमान विर्जोसान्द्जोजो
विलोपो
अलि सस्त्रोअमिद्जोजो
बुर्हानुद्दिन हराहाप
जुआन्दा कार्तिविद्जाजा
उपराष्ट्रपतिMohammad Hatta (1945–1956)
पूर्वाधिकारीओहोदा स्थापित
उतराधिकारीसुहार्तो

उनी इन्डोनेसियाको स्वतन्त्रता आन्दोलनको नेता हुन्। उनले देशको मूल संसदीय प्रणालीलाई एक सत्ताधारी 'गाइडेड डेमोक्रेसी'को पक्षमा मिलाए र सेनाको नेताविरुद्ध कम्युनिस्टलाई सन्तुलन बनाउने प्रयास गरेका थिए।

उनले सोभियत सङ्घ र चीनको सहयोगमा साम्राज्यवाद विरोधी शृङ्खलाबद्द आक्रमक विदेश नीति अङ्गिकार गरेका थिए। उनी इन्डोनेसिया कम्युनिष्ट पार्टीमा आस्था राख्थे। सन् १९६५ मा इन्डोनेसिया कम्युनिष्ट पार्टीका सदस्य र यसमा सहानुभूति राख्नेहरू माथि व्यापक नरसंहार र दमन भएको थियो। यस अभियान अन्तर्गत ५ लाख देखि १० लाख सम्मको हत्या भएको थियो। सन् १९६७ मा उनकै एक जनरलले उनलाई नजरबन्द गरि उनको स्थान लिएका थिए। घरमा नजरबन्द रहेकै अवस्थामा सन् १९७० मा उनको मृत्यु भएको थियो।

विदेश नीति

टिप्पणीहरू

सन्दर्भ सामग्रीहरू

Tags:

इन्डोनेसियामद्दत:IPA/English

🔥 Trending searches on Wiki नेपाली:

हिमालयन बैंक लिमिटेडक्षेत्रफलदसैँबंगलामुखी मन्दिरनेपाल सशस्त्र प्रहरी बलअमरेली जिल्लामूल्य अभिवृद्धि करबौद्धनाथनगरपालिकाराणा शासनपूर्वीय चिन्तन परम्परासूचना प्रविधिव्यवस्थापननेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)इजरायल–हमास युद्ध, सन् २०२३नेपालको भूगोलमोरङ जिल्लाविवाहनेपालको प्रधानमन्त्रीनारायणहिटी दरबार सङ्ग्रहालयकीर्तिपुर नगरपालिकाअल्पविकसित देशमहाभारतनेपालका तालहरूको सूचीकुसुम (फल)भाषानेपालको राष्ट्रपतिविसं २०७२ को महाभूकम्परेशमलाल चौधरीनेपालका गाउँपालिकाहरूकेकी अधिकारीस्थानीय तह निर्वाचन, २०७४नेपालको पञ्चवर्षीय योजनारेडियोनागरिक लगानी कोषनेपालको अन्तरिम शासन विधान २००७दक्षिण अमेरिकालैङ्गिक समानतानेपालको सैन्य दर्जाखेडा जिल्लानेपालमा महिला अधिकारमहावीर पुनस्थानीय व्यवस्थापिकाजीवनीमानव विकास चरणहस्तमैथुनसमाजशास्त्रबाँके जिल्लातराईदलितवीरेन्द्र वीरविक्रम शाहनेपालको राजनीतिअमरसिंह थापागाईजनकपुरधाम उपमहानगरपालिकानेपालनेपालको संसदीय निर्वाचन क्षेत्रहरूको सूचीरामायणस्नातक तहकर्जासुशासनआयुर्वेदविश्व सम्पदा क्षेत्रयान्देक्ससङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (नेपाल)वराहक्षेत्रनेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)नेपाल बैंककृष्ण जन्माष्टमीचार्ल्स डार्विनडोल्पा जिल्लानेपालका प्रदेशहरू🡆 More