सउर

सउर पातलो पात भएको हिउँदमा पात झर्ने कडा काठ हुने वनस्पति हो। यो बेटुलासी परिवारमा पर्ने वनस्पति हो। यो उत्तरी गोलार्धको उष्ण वातावरणीय क्षेत्रमा पाइन्छ। जीनस बेटुलामा पर्ने ३०-६० प्रजातिका वनस्पतिहरूमध्ये आएयुसिएनले ११ प्रजातिलाई लोपोन्मुख वनस्पतिको रूपमा सूचीकृत गरिएको छ

सउर
सउरको पात

वर्णन

सउर 
सउरको बोक्रामा रहेको क्षितिजीय धर्काहरू

सउर साधारणतया मध्यम आकारका रुख र बुट्यानका रूपमा पाइन्छ। यसका पातहरू एक पछि अर्को बिराएर रहेका हुन्छन् । बोक्राहरू विशेषरूपमा क्षितिजीय रेखाहरूबाट बनेका हुन्छन् । चीनको विभिन्न भागमा सउरको रुखको बोक्राबाट विभिन्न हस्तकलाका सामग्रीहरूको निर्माण गरिन्छ ।

सउर 
सउरको बोक्रा

सन्दर्भ


Tags:

पातवनस्पतिशिशिर ऋतु

🔥 Trending searches on Wiki नेपाली:

तोलाबुद्ध धर्मरङखड्गप्रसाद ओलीविश्व सम्पदा क्षेत्रकाजीलागु पदार्थऋतुआन्ध्र महासागरप्रोटिनथापा वंशमाटोराष्ट्रिय परीक्षा बोर्डजनसङ्ख्या नीतिनेपाली राष्ट्रिय क्रिकेट टोलीसदर चिडियाखाना, नेपालपञ्चायती व्यवस्थामाछा पालनबेरोजगारीहलेसी महादेवसुशासनएकलौटी व्यवसायनेपालका नगरपालिकाहरूनेपालको अर्थतन्त्रसती प्रथासङ्घीयतामहिलाबिस्केट जात्रारोगशेरबहादुर देउवासाहित्यनेपाली शब्दसागरनेपाली कांग्रेसवेदअर्थ मन्त्रालय (नेपाल)इन्द्रबहादुर राईमदन भण्डारीपुष्पकमल दाहालकेन्द्रीय बैंकसयौँ थुङ्गा फूलका हामीमोहन शमशेर जङ्गबहादुर राणादक्षिण कोरियानेपालका राष्ट्रिय विभूतिहरूजीवनीघोराही उपमहानगरपालिकाचाँगुनारायण मन्दिरगुगलइन्टरनेटब्ल्याक ज्याकनेपालको प्रमाणिक समयआउँरेडियो नेपालनेवारी भाषागिरिजाप्रसाद कोइरालाराष्ट्रिय स्वतन्त्र पार्टीकम्प्युटर नेटवर्कमुझसे शादी करोगी (2004 फ़िल्म)फेवा तालदरबार हत्याकाण्डढोरबराहि मन्दिरगुरुत्व बलपारस खड्कावसन्तजनशक्तिकाठमाडौँ जिल्लाकेन्द्रीय तथ्याङ्क विभाग (नेपाल)नेपालका प्रधानमन्त्रीहरूको सूचीजनसांख्यिकीय लाभांशचैते दसैँशीतयुद्धदोषी चश्मा (कथा)किशोरावस्थागाईसुम्निमा (उपन्यास)🡆 More