विश्वका आश्चर्यहरू

विश्वमा आश्चर्यहरूमा विश्वमा रहेका प्राकृतिक तथा मानव निर्मित अद्भुत संरचनाहरूलाई सूचिकृत गरिएको छ। यी सूचीहरूमा रहेका आश्चर्यहरूका आ-आफ्नै विशेषताहरू रहेका छन्। यी सूचीहरू मध्य प्राचिन विश्वका सात आश्चर्यहरू सबैभन्दा पहिलो विश्वका आश्चर्यहरूको सूची हो।

विश्वका आश्चर्यहरू
एक डच चित्रकार मार्टिन भान हिम्स्केर्कले तयार गरेकोप्राचिन विश्वका सात आश्चर्यहरूको चित्र, (बायाँबाट दायाँ, माथीबाट तल): गिजाको विशाल पिरामिड, बेबीलोनको झुलन बगैंचा, इफेससको आर्टेमिसको मन्दिर, ओलम्पियाको जिउजको मुर्ति, ह्यालिकार्नाससको मौसोलियम (वा मौसोलसको मौसोलियम), रोडेसको कोलोसस, र एलेक्जेन्ड्रियाको प्रकाशघर

प्राचिन विश्वका सात आश्चर्यहरू

सिरिन (Cyrene) (ca. ३०५ – २४० BCE) का इतिहासकार हिरोडोटस (Herodotus) (४८४ – ca. ४२५ BCE), र विद्वान काल्लीमाचस (Callimachus)ले अलेक्जेण्ड्रियाको म्युजियममा, पहिलो सात आश्चर्यको सूची तयार पारेका थिए तर उनिहरूको लेखलाई बचाउन सकियेन र मात्र केही सन्दर्भहरू बाँचेका छन्। सात आश्चर्यमा सम्मिलित थिए:

मध्यकालिन विश्वका आश्चर्यहरू

आधुनिक विश्वका आश्चर्यहरू

आधुनिक विश्वका सात आश्चर्यहरू

आश्चर्यहरू निर्माण वा स्थापना मिति स्थान
चीनको विशाल पर्खाल इशा पुर्व ७औं शताब्दि चीन
पेत्रा अनुमानित इशा पुर्व १०० जोर्डन
क्राइष्ट द रिडिमर १२ अक्टुवर १९३१ (खुल्ला) ब्राजिल
माचू पिचू अनुमानित सन् १४५० पेरू
चिचेन इट्जा अनुमानित सन् ६०० मेक्सिको
कोलोसियम सन् ८० इटाली
ताज महल सन् १६४८ भारत
गिजाको विशाल पिरामिड (मानार्थ) अनुमानित इशा पुर्व २५६० इजिप्ट

विश्वका सात प्राकृतिक आश्चर्यहरू

अन्य आश्चर्यहरूको सूची जस्तै विश्वका सात प्राकृतिक आश्चर्यहरू सिएनएनले तयार गरेको विश्वमा भएका प्राकृतिक आश्चर्यहरू सूची हो।

  • ग्राण्ड क्यान्योन
  • ग्रेट ब्यारियर रिफ
  • रियो दिजेनेरियोको ग्वानाबारा खाडी
  • सगरमाथा
  • ध्रुविय प्रकाश
  • पारिकुटिन ज्वालामूखी
  • भिक्टोरिया फल्स

नयाँ सात प्राकृतिक आश्चर्यहरू

नयाँ सात प्राकृतिक आश्चर्यहरू (२००७-०११) आधुनिक विश्वका सात आश्चर्यहरू छनौट अभियान सँगै विश्वव्यापी रूपमा मतदान सङ्कलन गरी छनौट गरिएका प्राकृतिक आश्चर्यहरूको सूची हो।

विश्वका सात पानी मुनीका आश्चर्यहरू

विश्वका सात औद्योगिक आश्चर्यहरू

यो पनि हेर्नुहोस

सन्दर्भ सूची

बाह्य कडीहरू



Tags:

विश्वका आश्चर्यहरू प्राचिन विश्वका सात आश्चर्यहरूविश्वका आश्चर्यहरू मध्यकालिन विश्वका आश्चर्यहरू आधुनिक विश्वका आश्चर्यहरू नयाँ सात प्राकृतिक आश्चर्यहरूविश्वका आश्चर्यहरू यो पनि हेर्नुहोसविश्वका आश्चर्यहरू सन्दर्भ सूचीविश्वका आश्चर्यहरू बाह्य कडीहरूविश्वका आश्चर्यहरूप्राचीन विश्वका सात आश्चर्यहरू

🔥 Trending searches on Wiki नेपाली:

निर्वाचन प्रणालीलुम्बिनी प्रदेशप्रतिनिधि सभा निर्वाचन, २०७९महावीर पुनअङ्ग्रेजी भाषागोरखापत्रनेपालको सङ्घीय संसदध्रुवचन्द्र गौतमत्रिपिटकबारा जिल्लानेपालको पत्रकारिताको इतिहासनम्रता श्रेष्ठभिरिङ्गीलोकतन्त्रहरिवंश आचार्यबैतडी जिल्लाचीनलैङ्गिक समानतागङ्गालाल श्रेष्ठराष्ट्रिय स्वतन्त्र पार्टीलोक सेवा आयोग (नेपाल)तराईमानव विकास चरणनेपाल आयल निगम लिमिटेडधादिङ जिल्लाबीमामौरिससदार्चुला जिल्लाशिवनेपाल स्काउटनेपालका झरनाहरूको सूचीयोगी नरहरिनाथनेपालको झन्डालागतगणेशमुख्य पृष्ठभ्याम्पायरविद्यादेवी भण्डारीदेशबैजनाथ गाउँपालिकाचीनको जनवादी क्रान्तिअल्पविकसित देशच्याटजिपिटीजैविक विविधतानेपालका प्राकृतिक सम्पदाहरूको सूचीसुनसरी जिल्लामहान्यायाधिवक्ताको कार्यालयविश्वकोशकान्तिपुर दैनिकचाँगुनारायण मन्दिरबाइसे राज्यहरूछुवाछुतविसं १९९० को महाभूकम्पमन्दाक्रान्ता छन्दउपमहानगरपालिकानेपालमा शिक्षावैज्ञानिकविकिमिडिया नेपालको विधानवासुकी इन्डिकस्कर्णाली प्रदेशदसैँकानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय (नेपाल)बजारशास्त्रगुल्मी जिल्लाकलियुगप्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय (नेपाल)नेपालका मल्ल राजाहरूको सूचीसुवासचन्द्र नेम्वाङसमाजशास्त्रअन्टार्क्टिकाकाफलपनौती नगरपालिकानबिल बैंकस्थानीय तहनेपालका प्रदेशहरू🡆 More