ब्रिसबेन

ब्रिसबेन /ˈbrɪzbən/ अस्ट्रेलियाको क्विन्सल्यान्ड राज्यको राजधानी तथा सबैभन्दा ठुलो शहर हो । ब्रिसबेन अस्ट्रेलियाको तेश्रो सबैभन्दा बढी जनसङ्ख्या भएको शहर हो । ब्रिसबेन महानगरीय क्षेत्रको जनसङ्ख्या लगभग २.२४ करोड रहेको छ । ब्रिसबेन नदीको छेउमा रहेको यो शहर क्विन्सल्यान्डको दक्षिण-पूर्वमा मारेटान खाडी र ग्रेट डिवाइडिङ्ग रेन्जको बीचमा रहेको थोर उचाईं भएको समथल भूभागमा स्थित छ । अस्ट्रेलियाको मूल निवासी यसलाई 'मियान-जिन' को नामले चिन्दछन, जसको अर्थ 'शूलको आकार भएको स्थान' हुन्छ । यस शहरको नामकरण सन् १८२१ देखि सन् १८२५ को बीच न्यु साउथ वेल्सको राज्यपाल रहेका सर थोमस ब्रिसबेनको नाममा गरिएको हो । ब्रिसबेनको निवासीलाई ब्रिसबेनाइट भन्ने गरिन्छ ।

ब्रिसबेन
क्विन्सल्यान्ड
Brisbane skyline from Kangaroo Point
Japanese gardens at the Mount Coot-tha Botanic Gardens
Wheel of Brisbane
Story Bridge
The Gorge Walk on North Stradbroke Island
St John's Cathedral
ब्रिसबेन
ब्रिसबेन शहरको दृश्यहरू
ब्रिसबेन is located in अस्ट्रेलिया
ब्रिसबेन
ब्रिसबेन
निर्देशाङ्क२७°२८′२२″द॰ १५३°०१′४०″पू॰ / २७.४७२७८°S १५३.०२७७८°E / -27.47278; 153.02778 १५३°०१′४०″पू॰ / २७.४७२७८°S १५३.०२७७८°E / -27.47278; 153.02778
जनसङ्ख्या२२,३८,३९४ (२०१३) (३औ)
 • जनघनत्व१४०/किमी (३६०/वर्ग माइल)
स्थापनामे १८२५
क्षेत्रफल१५८२६
समय क्षेत्रअस्ट्रेलियन समय (युटिसी+१०)
स्थान
  • सिड्नीउत्तरमा ७३३ किमी (४५५ माइल)
  • क्यानबराउत्तरपूर्वमा ९४५ किमी (५८७ माइल)
  • मेलबर्नउत्तरपूर्वमा १,३७६ किमी (८५५ माइल)
  • एडिलेडउत्तरपूर्वमा १,६०२ किमी (९९५ माइल)
  • पर्थउत्तरपूर्वमा ३,६१० किमी (२,२४३ माइल)
स्थासक्षे(हरू)
  • ब्रिसबेन शहर
  • इपविच शहर
  • लोकेर उपत्यका क्षेत्र
  • लोगन शहर
  • मोरेटन खाडी क्षेत्र
  • रेडल्यान्ड शहर
  • सिनिक रिम क्षेत्र
  • समरसेट क्षेत्र
क्षेत्रदक्षिण पूर्व क्विन्सल्यान्ड
काउन्टीस्ट्यानले, क्यानिङ, क्याभेनडिस, चर्चिल, वार्ड
राज्य निर्वाचन क्षेत्र(हरू)४१ विभाजन
सङ्घीय विभाग(हरू)१७ विभाजन
औषत अधिकतम तापक्रम औषत न्यूनतम तापक्रम वार्षिक वर्षा
२६.४ °से
८० °फे
१६.२ °से
६१ °फे
१,००८.२ मिमी
३९.७ इन्च
Error: unknown |type= value (help)

इतिहास


सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

क्विन्सल्यान्डमद्दत:IPA/English

🔥 Trending searches on Wiki नेपाली:

हिन्दु धर्मकाठमाडौँसङ्घीयतारामसार क्षेत्रदक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनको महासचिवत्रिभुवन विश्वविद्यालयमानव विकास अर्थशास्त्रनेपालको सर्वोच्च अदालतभक्ति थापाखसजुद्ध शमशेर जङ्गबहादुर राणास्पेनसाततले दरबार (नुवाकोट)ढुङ्गे युगफेसबुककम्प्युटरघोराही उपमहानगरपालिकाराणा शासनकालापानीमुझसे शादी करोगी (2004 फ़िल्म)नेपालका स्थानीय तहहरूआउँबजेटप्रवेशिका परीक्षासमाजशास्त्रआँखामूल्य सिद्धान्तसिद्धिचरण श्रेष्ठचीनभलिबलबलअर्थशास्त्रवैज्ञानिकबाइसे राज्यहरूविशाल नेपालनेपालमा पाइने चराहरूको सूचीमुलुकी अपराध संहिता, २०७४पृथ्वीमोहन शमशेर जङ्गबहादुर राणादुर्गानन्द झासेन राज्यअक्टोबर क्रान्तिसञ्चारनेपालको राष्ट्रपतिरामवरण यादवलेखा प्रणालीसंयुक्त राष्ट्र सङ्घका सदस्य राष्ट्रहरूयुट्युबनेपालका विश्वविद्यालयहरूको सूचीपारिस्थितिक प्रणालीआमा समूहधनकुटा जिल्लानेपालको पहिलो संविधान सभाटेलिभिजनओखलढुङ्गा जिल्लाकविताभरतपुर महानगरपालिकामाल्भिका सुब्बाहात्तीदमाई जातिवैकल्पिक उर्जाकुखुरा पालनकोदोकानूनजडीबुटीकार्बनडाइअक्साइडनर्वेमुख्य पृष्ठखस राज्यसहस्राब्दी विकास लक्ष्यमाधवप्रसाद घिमिरे (साहित्यकार)केन्द्रीय तथ्याङ्क विभाग (नेपाल)नेपाल रेडक्रस सोसाइटीरामचन्द्र पौडेलकम्प्युटर हार्डवेयर🡆 More