विशाल विभाजक हिमशृङ्खला

विशाल विभाजक पर्वतमाला वा पूर्वी उच्चभूमी अस्ट्रेलियाको सबैभन्दा लामो हिमशृङ्खला हो र विश्वकै जमिनमा अवस्थित तेस्रो सबैभन्दा लामो हिमशृङ्खला पनि हो। यो क्विन्सल्यान्डको उत्तरपूर्वी क्षेत्रबाट डावान टापु सम्म ३,५०० किलोमिटर (२,१७५ माइल) सम्म फैलिएको छ। यसको सम्पूर्ण लम्बाई न्यु साउथ वेल्सहुँदै पूर्वी तटीय क्षेत्रसम्म पुगेको छ जहाँबाट यो भिक्टोरिया सम्म फैलिएको छ। त्यहाँबाट यो पश्चिम तर्फ मोडिएको छ जसले गर्दा यो पश्चिमी भिक्टोरियाको मध्य समथल भूमिको घ्राम्पियन राष्ट्रिय निकुञ्जहुँदै हराउँदै गएको छ। यस हिमशृङ्खलाको चौडाई १६० किलोमिटर (१०० माइल) देखि ३०० किलोमिटर (१९० माइल) सम्म भिन्नता रहेको छ। यस हिमशृङ्खलामा विश्व सम्पदा क्षेत्रमा सूचीकृत विशाल व्लु हिमाल क्षेत्र, गोण्डवाना वर्षावन र क्विन्सल्यान्डको उष्णकटिवन्धीय क्षेत्र अवस्थित छन्। यस क्षेत्रमा पहेँलो पुच्छ्रे कालो सुगा बाहुल्यता रहेको छ।

विशाल विभाजक हिमशृङ्खला
  • पूर्वी उच्चभूमी
  • विशाल विभाजक
विशाल विभाजक हिमशृङ्खला
सर्वोच्च बिन्दु
शिखरकोजिअस्को हिमाल, स्नोई हिमाल
उचाइ२,२२८ मी (७,३१० फिट)
निर्देशाङ्क३६°२७′द॰ १४८°१६′पू॰ / ३६.४५०°S १४८.२६७°E / -36.450; 148.267
आयामहरू
लम्बाइ३,५०० किमी (२,२०० माइल) उत्तर–दक्षिण
भूगोल
देशअस्ट्रेलिया
राज्यहरून्यु साउथ वेल्स, क्विन्सल्यान्डभिक्टोरिया
जिल्लाअस्ट्रेलियाली राजधानी क्षेत्र
हिमशृंखला निर्देशाङ्कअभिव्यक्ति त्रुटि: अज्ञात विराम चिन्ह चरित्र "३"।km २५°द॰ १४७°पू॰ / २५°S १४७°E / -25; 147 १४७°पू॰ / २५°S १४७°E / -25; 147
भूविज्ञान
Age of rockकार्बनी कल्प

शब्दावली

विशाल विभाजक हिमशृङ्खला 
जटिल हिमशृङ्खला, उच्च समथल भूभाग, उच्चभूमी क्षेत्र र धेरै अप्ठ्यारा पर्वतहरू समावेश विशाल विभाजक हिशृङ्खला
विशाल विभाजक हिमशृङ्खला 
विशाल विभाजक हिमशृङ्खला अङ्कित चिन्ह

यो विशाल विभाजक हिमशृङ्खलामा एउटा मात्रै हिमशृङ्खलाहरूल् बनेको छैन। यसमा जटिल हिमशृङ्खला, उच्च समथल भूभाग, उच्चभूमी क्षेत्र र धेरै अप्ठ्यारा पर्वतहरू रहेका छन् जसमा प्राचीन र जटिल भूगर्भ इतिहासहरू समावेश छन्। केही स्थानहरूमा काम नलाग्ने समथल अवस्थित छन् जसमा निम्न पहाडहरू रहेका छन्। सामान्यतया, उच्चभूभाग ३०० देखि १,६०० मिटर वा ९८० देखि ५,२५० फिट अग्ला छन्।

प्राकृतिक अवयव

विशाल विभाजक हिमशृङ्खला 
अल्पाइन क्षेत्रमा अवस्थित स्नोई हिमाल
विशाल विभाजक हिमशृङ्खला 
ब्लोहार्ड हिमालको समथर स्थल ओमियो

विशेषता

यस हिमशृङ्खलाबाट हुँदै जाने पहाडहरूमा अङ्गुर खेतीको लागि उपयुक्त स्थानहरू रहेका छन्। )

रेल मार्ग

विशाल विभाजक हिमशृङ्खला 
काटोम्बामा रहेको एक प्राकृतिक रेल मार्ग जसले ससाना नजिकैको दूरीमा यात्रा गर्ने गर्दछ

प्रारम्भिक रेल मार्ग हुँदै जाने इञ्जिनियरहरू विशाल विभाजक हिमशृङ्खला कमसेकम समथल सतह वा उपयुक्त स्थानको खोजी गर्न र थोरैमात्र उकालो ओरालो भएको ठाउँ पत्ता लगाउन यही रेल मार्गबाट जाने गर्दथ्य। यो रेलमार्ग निम्नलिखित स्थानहरूबाट जान्छ:

  • टाउन्सभिल-इसा हिमाल
  • रकह्याम्पटन-विनटन
  • ब्रिसबेन–टुउम्बा (सन् १९६७)
  • न्यूक्यासल–ट्यामवर्थ (१८७०), उच्च स्थान अर्डग्लेन सुरुङ (२०७३' एचएएसएल)
  • सिड्नी–लिथगो (१८६९), ब्लु हिमाल हुँदै शृङ्खला पार गर्दछ। (उच्च स्थान बेल ३५०७' एचएएसएल)
  • सिड्नी–गूलबर्न (१८६९)
  • मेलबर्न–सेमर, हेटकोट जङ्सन हुँदै जाने (१८७२)
  • मेलबर्न–बेण्डिगो, उडएण्ड हुँदै जाने (१८६२) (१०९३' एचएएसएल)
  • मेलबर्न–अरारत (१८७५) बलारात
  • स्याण्डि होलो–गुलगोङ्ग हुँदै जाने (सन् १९३० मा सुरुवत, सन् १९८० मा पूर्ण)

सडक मार्ग

अस्ट्रेलियामा रहेका धेरै राजमार्गहरू जस्तै अल्पाइन मार्ग, विशाल अल्पाइन मार्ग, ह्युमे राजमार्ग, उत्तरी राजमार्ग, म्ल्बा राजमार्ग, मारोण्डाह राजमार्ग, सनरेसियन राजमार्ग, सङ्घीय राजमार्ग, विशाल पश्चिमी राजमार्ग, क्याप्रिकन राजमार्ग, क्युनिङ्घाम राजमार्ग, न्यू इङ्ल्यान्ड राजमार्ग, ब्रुक्सनर राजमार्ग, ओक्ले राजमार्ग, वार्रिगो राजमार्ग, वाटरफल मार्ग, थण्डरबोल्ट्स मार्ग, क्याल्डर राजमार्ग, पश्चिमी राजमार्ग, र मर्रे उपत्यका राजमार्ग यस हिमशृङ्खलाको प्रमुख राजमार्ग हुन्।

संरक्षित क्षेत्रहरू

विशाल विभाजक हिमश्रृङ्खलमा पर्ने राष्ट्रिय निकुञ्ज र संरक्षित क्षेत्रहरू यस प्रकारका छन्:

  • अल्पाइन राष्ट्रिय निकुञ्ज – भिक्टोरिया
  • ब्याण्ड रक राष्ट्रिय निकुञ्ज – न्यु साउथ वेल्स
  • ब्यारिङ्गटन टप्स राष्ट्रिय निकुञ्ज – न्यु साउथ वेल्स
  • ब ब राष्ट्रिय निकुञ्ज – भिक्टोरिया
  • ब्लु हिमाल राष्ट्रिय निकुञ्ज – न्यु साउथ वेल्स
  • ब्रोडर रेञ्जेज राष्ट्रिय निकुञ्ज – न्यु साउथ वेल्स
  • ब्रिण्डाबेला राष्ट्रिय निकुञ्ज – न्यु साउथ वेल्स
  • ब्रिसबेन रेञ्जेज राष्ट्रिय निकुञ्ज – भिक्टोरिया
  • बुडावाङ राष्ट्रिय निकुञ्ज – न्यु साउथ वेल्स
  • बुन्या हिमाल राष्ट्रिय निकुञ्ज – क्विन्सल्यान्ड
  • बुरोवा-पाइन हिमाल राष्ट्रिय निकुञ्ज – भिक्टोरिया
  • कर्नार्भन राष्ट्रिय निकुञ्ज – क्विन्सल्यान्ड
  • क्याथेड्रल रक राष्ट्रिय निकुञ्ज – न्यु साउथ वेल्स
  • कोनोनडाले राष्ट्रिय निकुञ्ज – क्विन्सल्यान्ड
  • कुनावारा राष्ट्रिय निकुञ्ज – न्यु साउथ वेल्स
  • डेनट्रि राष्ट्रिय निकुञ्ज – क्विन्सल्यान्ड
  • डाण्डेनोङ रेञ्जेज राष्ट्रिय निकुञ्ज – भिक्टोरिया
  • डेवा राष्ट्रिय निकुञ्ज – न्यु साउथ वेल्स
  • धारुग राष्ट्रिय निकुञ्ज – न्यु साउथ वेल्स

  • फोर्टी माइल स्क्रब राष्ट्रिय निकुञ्ज – क्विन्सल्यान्ड
  • जिब्राल्टार रेञ्ज राष्ट्रिय निकुञ्ज – न्यु साउथ वेल्स
  • जिर्राविन राष्ट्रिय निकुञ्ज – क्विन्सल्यान्ड/न्यु साउथ वेल्स
  • घ्राम्पियन राष्ट्रिय निकुञ्ज – भिक्टोरिया
  • गाई फक्स नदी राष्ट्रिय निकुञ्ज – न्यु साउथ वेल्स
  • हेथकोट-ग्रेटाउन राष्ट्रिय निकुञ्ज - भिक्टोरिया
  • जार्दिन नदी राष्ट्रिय निकुञ्ज – क्विन्सल्यान्ड
  • कानााग्रा-बोयड राष्ट्रिय निकुञ्ज – न्यु साउथ वेल्स
  • कोजिअस्को राष्ट्रिय निकुञ्ज – न्यु साउथ वेल्स
  • खुल्ला राष्ट्रिय निकुञ्ज – क्विन्सल्यान्ड
  • कुरन्दा राष्ट्रिय निकुञ्ज – क्विन्सल्यान्ड
  • ताल एल्डन राष्ट्रिय निकुञ्ज – भिक्टोरिया
  • लामिङटन राष्ट्रिय निकुञ्ज – क्विन्सल्यान्ड
  • मकालिष्टर रेञ्ज राष्ट्रिय निकुञ्ज – क्विन्सल्यान्ड
  • मेन रेञ्ज राष्ट्रिय निकुञ्ज – क्विन्सल्यान्ड
  • मोर्टन राष्ट्रिय निकुञ्ज – न्यु साउथ वेल्स
  • बफ्यालो राष्ट्रिय निकुञ्ज – भिक्टोरिया
  • लुई हिमाल राष्ट्रिय निकुञ्ज – क्विन्सल्यान्ड
  • मोउब्रे राष्ट्रिय निकुञ्ज – क्विन्सल्यान्ड

  • मुमेल गल्फ राष्ट्रिय निकुञ्ज – न्यु साउथ वेल्स
  • नामाद्गी राष्ट्रिय निकुञ्ज – अस्ट्रेलियाली राजधानी क्षेत्र
  • नट्टाई राष्ट्रिय निकुञ्ज – न्यु साउथ वेल्स
  • न्यू इङ्ल्यान्ड राष्ट्रिय निकुञ्ज – न्यु साउथ वेल्स
  • नोवेनडक राष्ट्रिय निकुञ्ज – न्यु साउथ वेल्स
  • ओक्स्ली वाइल्ड रिभर्स राष्ट्रिय निकुञ्ज – न्यु साउथ वेल्स
  • स्नोई नदी राष्ट्रिय निकुञ्ज – भिक्टोरिया
  • साउथ इस्ट फरेष्ट राष्ट्रिय निकुञ्ज – न्यु साउथ वेल्स
  • स्प्रिङब्रुक राष्ट्रिय निकुञ्ज- क्विन्सल्यान्ड
  • सनडाउन राष्ट्रिय निकुञ्ज – क्विन्सल्यान्ड
  • टुनम्बर राष्ट्रिय निकुञ्ज – न्यु साउथ वेल्स
  • अण्डारा भोल्क्यानिक राष्ट्रिय निकुञ्ज – क्विन्सल्यान्ड
  • वाडबिलिगा राष्ट्रिय निकुञ्ज – न्यु साउथ वेल्स
  • वासपुल राष्ट्रिय निकुञ्ज – न्यु साउथ वेल्स
  • वेरीकिम्बी राष्ट्रिय निकुञ्ज – न्यु साउथ वेल्स
  • ह्वाइट हिमाल राष्ट्रिय निकुञ्ज – क्विन्सल्यान्ड
  • उलेमी राष्ट्रिय निकुञ्ज – न्यु साउथ वेल्स
  • यारा रेञ्जेज राष्ट्रिय निकुञ्ज – भिक्टोरिया
  • एङ्गो राष्ट्रिय निकुञ्ज – न्यु साउथ वेल्स

विशाल विभाजक हिमशृङ्खला 
होथम हिमाल, भिक्टोरिया

को नजिकैबाट देखिएको, विशाल विभाजक हिमशृङ्खला

विशाल विभाजक हिमशृङ्खला 
फिदरटप हिमालको चुचुरोबाट देखिएको दृश्य

इतिहास

विशाल विभाजक हिमशृङ्खला ३०० मिलियन वर्ष अगाडि कार्बनी कल्पमा बनेको थियो। हालको दक्षिण अमेरिका र न्युजिल्याण्डसँग एकआपसमा ठोकिएर यसको उत्पत्ति भएको थियो। त्यसपछि यस हिमशृङ्खलाले महत्त्वपूर्ण विस्फोटनको अनुभव गरेको छ।

यो पनि हेर्नुहोस्

  • हिमशृङ्खलाहरूको सूची
  • अस्ट्रेलियामा रहेका हिमालहरूको सूची

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

Tags:

विशाल विभाजक हिमशृङ्खला शब्दावलीविशाल विभाजक हिमशृङ्खला प्राकृतिक अवयवविशाल विभाजक हिमशृङ्खला विशेषताविशाल विभाजक हिमशृङ्खला इतिहासविशाल विभाजक हिमशृङ्खला यो पनि हेर्नुहोस्विशाल विभाजक हिमशृङ्खला सन्दर्भ सामग्रीहरूविशाल विभाजक हिमशृङ्खला बाह्य कडीहरूविशाल विभाजक हिमशृङ्खलाअस्ट्रेलियाक्विन्सल्यान्डपहेँलो पुच्छ्रे कालो सुगाविश्व सम्पदा क्षेत्रहिमशृङ्खला

🔥 Trending searches on Wiki नेपाली:

योगमाया न्यौपानेबालकृष्ण समसूचना प्रविधिसरस्वतीनिर्वाचन आयोग (नेपाल)पानीनेपालको संविधानइन्टरनेटवेब ब्राउजरबडिखेलसङ्गठननियमावलीसुर्खेत जिल्लाराष्ट्रिय भूकम्प सुरक्षा दिवसशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय (नेपाल)नेपालको संस्कृतिमस्कोलहान नगरपालिकाजनक शिक्षा सामग्री केन्द्रदलितनेपालका जिल्लाहरूशिवनेपाल कम्युनिस्ट पार्टी (विप्लव)संयुक्त राष्ट्रसङ्घका महासचिवकुरिलोजनमत सङ्ग्रह, २०३७व्रतबन्धनीति शाहआमासगरमाथाअन्तर्वार्ताछाउपडीनेपालमा भएका सडकहरूको सूचीसूर्यविनायक नगरपालिकाप्राथमिक उपचारविश्व बैङ्कनेपाली परम्परागत नापका इकाईनेपालको पहिलो संविधान सभापाँचतले मन्दिरगोपाल वंशबाइसे राज्यहरूआसियानकुल ग्राहस्थ उत्पादनकटारी नगरपालिकापूर्वीय दर्शननेपाल-भारत सम्बन्धहिमाली प्रदेश (नेपाल)दसैँअख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपालयुरोपेली सङ्घकैलाली जिल्लाविश्व व्यापार सङ्गठनकृष्णसामाजिक सञ्जालसगरमाथा राष्ट्रिय निकुञ्जलक्ष्मीप्रसाद देवकोटापौडेलउत्प्रेरणाट्रेड युनियनगौरी (शोककाव्य)तराईजोखिम व्यवस्थापनलेखा प्रणालीनबिल बैंकसप्तरी जिल्लालखन थापा मगरपरेवामानव अधिकारसल्यान जिल्लाजनसाङ्ख्यिकीय लाभांशव्यवस्थापन सूचना प्रणालीविद्यार्थीलैङ्गिक पहिचानसम्पति शुद्धीकरणराष्ट्रिय प्रजातन्त्र पार्टी🡆 More