Abhinavgarule

नमस्ते! Abhinavgaruleजी समस्त विकिपीडिया समुदायको तर्फबाट तपाईंलाई नेपाली विकिपीडियामा हार्दिक स्वागत छ। विकिपीडिया एउटा खुला विश्वकोष हो जसमा विभिन्न विषयका जानकारीहरू संग्रहित हुन्छन्।

आबद्ध २६ फेब्रुअरी २०१५
नमस्ते
नमस्ते
सम्पादन सहायताका लागि यो भिडियो हेर्नुहोस्

  • अहिले सम्म नेपाली विकिपीडियामा ३३,०५७ लेखहरू छन्। यसलाई बढाउन तपाईं हामी सबैको योगदानको आवश्यकता रहेको छ।

आउनुहोस् हामी सबै मिलेर नेपाली विकिपीडियालाई विश्वका अन्य प्रमुख भाषा जत्तिकै धनी बनाऔं।

  • विकिपीडियाले कुनै पनि व्यक्तिलाई सम्पादन गर्ने अधिकार दिन्छ। तपाईं पनि यहाँ नयाँ लेख लेख्न अथवा भएका लेखमा थप्न सक्नुहुन्छ, तर विकिपीडियामा तपाईंको कुनै पनि विज्ञापन वा आत्मकथा स्वीकृत हुँदैन।
  • सबै भन्दा पहिला दुईवटा लेख प्राय सोधिने प्रश्नहरूविकिपीडिया:स्वशिक्षा पढ्नुहोस् अथवा यो भिडियो हेर्नुहोस्
  • आफ्नो परिचय दिनको लागि तपाईंको प्रयोगकर्ता पृष्ठ बनाउनुहोला। (परिचय दिइरहनु आवश्यक नै भने छैन)
  • विकिपीडियामा नयाँ लेख लेख्न तथा भएका लेख हरू सम्पादन गर्न यहाँलाई केही अप्ठ्यारो परे अथवा विकिको विषयमा केही प्रश्न, सुझाव, गुनासो आदि भएमा चौतारी अथवा प्रश्नहरू पृष्ठ सम्पादन गरेर आफ्नो प्रश्न, सुझाव आदि राख्नु होला।
  • विकिपीडिया सम्बन्धी सामान्य जानकारीहरूका लागि परिचय पृष्ठ हेर्नुहोस्।
  • कुनै सहयोग चाहिएमा सहायता पृष्ठ हेर्नुहोस्।
  • सिक्नको लागि आफ्नो प्रयोगस्थल पृष्ठमा अभ्यास गर्नुहोस।
Abhinavgarule
स्वागत
विकिपीडिया:नेपाली दूतावास
प्रयोगस्थल
चौतारी
सहायता
  • हामीलाई विश्वास छ तपाईंले एउटा विकिपीडियन बनेर यहाँका लेखहरू सम्पादन गर्न रमाईलो मान्नु हुनेछ।
  • कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि सहि गर्नुहोला। यसले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्टको लिङ्क र मिति लेखिदिन्छ। मलाई केही कुरा सोध्नु परेमा मेरो नाम पछि लेखिएको (वार्ता)मा थिचेर प्रश्न लेख्नु होला।
  • यदि तपाईँलाई विकिपीडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा {{helpme}} राख्नु होला। कसैले तपाईँको समस्याको समाधान बताउने छ।
  • अन्य समस्याको लागि प्रवन्धकहरूसँग सम्पर्क गर्नुहोला।

धन्यवाद!

Abhinavgaruleबेनुपराज पौडेल (म सँग कुरा गर्नुहोस) ११:३४, २६ फेब्रुअरी २०१५ (युटिसी(UTC))

योगदानको लागि धन्यवाद !

Abhinavgaruleजी , सन् २०१५ मार्च महिनामा ३ सम्पादनहरू गर्नु भएर नेपाली विकिपिडियालाई उत्कृष्ठता तर्फ उन्मुख गराउनु भएकोमा सम्पूर्ण विकिपिडिया परिवारको तर्फबाट धन्यवाद टक्र्याउन चाहन्छु, तपाईँको निरन्तर सक्रियताको अपेक्षा राख्दछौँ ।--सरोज(Saroj) (कुरा गर्ने) १५:२३, २५ मार्च २०१५ (युटिसी(UTC))

छलफल

@Abhinavgarule: विकिपिडिया नीति सम्बन्धी छलफलहरू भइरहेको हुँदा विकिपीडिया:चौतारी_(नीति)मा गएर प्रवन्धक अधिकारको लागि नीति विषयमा आफ्नो राय राख्नुहोला ।—सरोज(Saroj) (कुरा गर्ने) ०७:१०, २८ मार्च २०१५ (युटिसी(UTC))

Tags:

मुख्य पृष्ठविकिपिडिया:स्वागत/नव आगन्तुकविकिपीडियाविश्वकोष

🔥 Trending searches on Wiki नेपाली:

अर्थ मन्त्रालय (नेपाल)पाथीभरा देवी (ताप्लेजुङ)सुदूरपश्चिम प्रदेश सभाकुपोषणकावासोती नगरपालिकानेपालका जिल्लाहरून्यायपालिकाचितवन जिल्लामहान्यायाधिवक्ताको कार्यालयअलैँचीप्रजनन स्वास्थ्यमुत्ताहिदा कौमी मुभमेन्ट (पाकिस्तान)जनावरखस राज्यगुजरातसती प्रथालिच्छवि राज्यसन्दुक रुइतभक्तपुर जिल्लानेपालको शिक्षा मन्त्रीहरूत्रिभुवन विश्वविद्यालयहिमालसाङ्केतिक भाषाबौद्ध धर्ममा पञ्चशीलम्याग्ना कार्टापशुपतिनाथ मन्दिरराष्ट्रिय वाणिज्य बैंकनेपालका प्रमुख ताल तलैया तथा कुण्डहरुबैजनीनेपालका प्रदेशहरूविप्रेषणअर्थशास्त्रसामाजिक न्यायदायित्वकृष्ण जन्माष्टमीजनता समाजवादी पार्टी, नेपालआर्थिक विकासरेने डेसकार्टसगोत्रअल्पसङ्ख्यकमहासागरअफ्रिकाफेसबुकएनसेलखड्गप्रसाद ओलीअन्तिम संस्कारनेपालको प्रशासनिक विभाजनचाँगुनारायण मन्दिरकोत पर्वबागमती प्रदेश सभानेपाली भाषाकुलदेवतागोरखा जिल्लारारातालकम्पनीसेयरकटारी नगरपालिकारुस-युक्रेन युद्धखाद्यान्नखस जातिजनसङ्ख्या वृद्धिभारदार परिवारदिगो विकासराजेन्द्र महतोफिफाइन्टरपोलजिल्ला मालपोत कार्यालयज्योतिषशनिग्रहतामाङ जातिकोलोम्बिया राष्ट्रिय फुटबल टोलीसामन्तवादआसियानदसैँकान्तिपुर टेलिभिजनगोकर्णेश्वर नगरपालिकापहाडी प्रदेश (नेपाल)🡆 More