पृथ्वी दिवस

पृथ्वी दिवस विश्वमा २२ अप्रिलको दिन मनाइन्छ। यो एउटा दिवस हो जसलाई पृथ्वीको पर्यावरणको बारेमा प्रशंसा र जागरूकतालाई प्रेरित गर्न निर्धारण गरिएको हो। यो दिवस प्रत्येक वर्ष १९२ भन्दा बढी राष्ट्रहरूमा मनाइन्छ। सन् १९६९ अमेरिकाको सान फ्रान्सिस्कोमा युनेस्कोको सम्मेलनमा शान्ति कार्यकर्ता जोन म्याक कोनेलले १९७० मा उत्तरी गोलार्द्धको बसन्त ऋतुको पहिलो दिन मार्च २१बाट मनाउने गरी पृथ्वीको सम्मान तथा शान्तिको अवधारणाको लागि एक दिनको माग गरेका थिए। तर पछि अमेरिकी सिनेटर गेलर्ड नेल्सनले सन् १९७० मा पर्यावरण शिक्षाको रूपमा एक छुट्टै पृथ्वी दिवसको सुरुवात गरे। त्यस दिन देखि आज सम्म प्रत्येक वर्षको अप्रिल २२ तारिखका दिन संसार भरि नै बिश्व पृथ्वी दिवस मनाउने गरिन्छ ।

पृथ्वी दिवस
जोन म्याक कोनेलले बनाएको पृथ्वी दिवसको झण्डा

बाह्य कडीहरू

Tags:

अप्रिलउत्तरी गोलार्धपृथ्वीमार्चवसन्त

🔥 Trending searches on Wiki नेपाली:

लागु पदार्थनिर्वाचनमुनामदन (चलचित्र)आगन्तुकबालीसङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (नेपाल)लुम्बिनीअर्थशास्त्रनेपालका विकास क्षेत्रहरूभारतसुदूरपश्चिम प्रदेशपूँजीवादजिल्ला समन्वय समितिजैविक विविधतानेपाल सम्वत्ढोरबराहि मन्दिरनेपालका हिमालहरूको सूचीअन्तर्राष्ट्रिय नारी दिवसखडक बहादुर सिंहकृष्णएलन मस्कउदयपुर जिल्लाप्रवेशिका परीक्षाचितवन जिल्लाअन्तरिक्षनेपाली विकिपिडियामगर भाषाद्वन्द्वात्मक भौतिकवादकुम्भ मेलाहुलाक सेवा विभाग, नेपालनेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)नयाँ वर्षनेपालका औद्योगिक क्षेत्रहरूको सुचीअहमदाबाद जिल्लाजननी जन्मभूमिश्च स्वर्गादपि गरीयसीविश्वका अग्ला हिमालहरूशुक्रराज शास्त्रीराई जातिन्यायिक समितिरातो र चन्द्र सूर्य जङ्गी निशान हाम्रोअख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपालमुलुकी ऐनभारद्वाज ऋषिदिगो विकासलैङ्गिक विभेदकञ्चनजङ्घा हिमालसूचना प्रविधिनेपाल रेडक्रस सोसाइटीनेपालको संविधानएसियाएडम स्मिथनेपालको संसदीय निर्वाचन क्षेत्रहरूको सूचीअस्ट्रेलियाखस जातिलोकबाजामोबाइल फोनफिफाराष्ट्रिय सभा निर्वाचन, २०८०भरतपुर महानगरपालिकानिजीकरणआन्तरिक लेखापरीक्षणमहर्जनशिखरिणी छन्दनवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लाभीमबहादुर रावलअनुष्टुप छन्दब्वाँसोजङ्गबहादुर राणामहादेशस्थानीय कार्यपालिकामधेश प्रदेशकिराँत कालमुख्यमन्त्री (नेपाल)विकसित देशअनुसन्धाननेपालका राजाभानुभक्त आचार्यकान्तिपुर दैनिक🡆 More