पुरापाषाण काल

पुरापाषाण काल (अङ्ग्रेजी Palaeolithic) प्रौगएतिहासिक युगको त्यो समय हो जब मानवले ढुङ्गाको औजार बनाउन सबै भन्दा पहिले आरम्भ गर्‍यो। यो काल आधुनिक कालभन्दा २५-२० लाख साल पूर्वदेखि लिएर १२,००० साल पूर्वसम्म मानिन्छ। यस समयमा मानव इतिहासको ९९% विकास भयो। यस काल पछि मध्यपाषाण युगको प्रारम्भ भयो जब मानवले खेती गर्न शुरु गरेको थियो।

भारतमा पुरापाषाण कालको अवशेष तमिल नाडुको कुरनूल, कर्नाटकको हुँस्न्गी, ओडिशाको कुलिआना, राजस्थानको डिडवाना र मध्य प्रदेशको भीमबेटकामा पाइन्छन्। यी अवशेषहरूको संख्या मध्यपाषाण कालको प्राप्त अवशेषहरुभन्दा धेरै कम छ।

सन्दर्भ

Tags:

अङ्ग्रेजी भाषाकृषिढुङ्गामध्यपाषाण युग

🔥 Trending searches on Wiki नेपाली:

थापाअरनिकोमस्तिष्करेडियो नेपाललोकतन्त्रकेन्द्रीय बैंकनेपाल वायुसेवा निगममकैको खेतीतेह्रथुम जिल्लावामपन्थी राजनीतिखाद्य सुरक्षाशिक्षानेपालका संरक्षित क्षेत्रहरूको सूचीताप्लेजुङ जिल्लाकर्णाली प्रदेशबहादुर शाहनेपालका प्रमुख ताल तलैया तथा कुण्डहरुनेपाली विकिपिडियाअनुसन्धानयेले सम्वत्समाजढुसीनेपालका दलित वर्गमा पर्ने थरहरूऐँसेलुनाताशिरीषको फूललिम्बु जातिनुवाकोट दरवारनेपालको दोस्रो सङ्घीय संसदडिजिटल साक्षरतासवारी दुर्घटनामहाकाव्यगण्डकी प्रदेशविप्रेषणकाभ्रेपलान्चोक १ (निर्वाचन क्षेत्र)विनोद चौधरीसल्यान जिल्लापहिलो लुम्बिनी प्रदेश सभाउखान-टुक्काकृष्ण मन्दिरभोट-बर्मेली भाषा परिवारकानूनजनमत पार्टीबजेटगण्डकी नदीसाक्षरतानेपालका प्रधानमन्त्रीहरूको सूचीविद्यावारिधीकार्कीआत्रेय गोत्र१८औँ सार्क शिखर सम्मेलनविश्वेश्वरप्रसाद कोइरालाराष्ट्रिय सुरक्षा परिषद्थारु जातिको संस्कृतिसेयरगिर्जाघरसंविधान सभा निर्वाचन २०७०रुस-युक्रेन युद्धजनमत सङ्ग्रह, २०३७फिफानेपालका जातिहरूमुक्तिनाथविद्यापतितत्वनौमती बाजाअमिरातनेपालका संवैधानिक निकायहरूपारसी धर्मनेपालतिलौराकोटसंयुक्त राष्ट्र सङ्घका सदस्य राष्ट्रहरूट्रेड युनियननविकरणीय उर्जानेपालमा भूकम्पको इतिहासअख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपालनेपालका जिल्लाहरूमुस्ताङ जिल्लाभूपरिवेष्ठित राष्ट्रकुपोषण🡆 More