पार्क गेयुन हेई

पार्क गेयुन हेई (कोरियाली भाषा: 박근혜) (जन्म २ फेब्रुअरी १९५२) दक्षिण कोरियाको वर्तमान तथा ११औ राष्ट्रपति हुन् । उनी दक्षिण कोरियाको पहिलो निर्वाचित महिला राष्ट्रपति हुन् जो १८औ राष्ट्रपति पदमा पदासिन छिन् । उनी यस बाहेक उत्तरपूर्वी एसियाको पहिलो महिला हुन् जसले कुनै राष्ट्रको प्रमुखको रूपमा राष्ट्रपति भएकी छिन् । राष्ट्रपति पद बाहेक उनी सन् २००४ देखि २००६ र सन् २०११ देखि सन् २०१२ मा ग्रयाण्ड राष्ट्रिय पार्टी (जीएनपी)की अध्यक्ष समेत रहेको थिइन् । सन् २०१२ फेब्रुअरीमा आएर ग्रयाण्ड राष्ट्रिय पार्टी (जीएनपी)ले आफ्नो नाम परिवर्तन गरेर सेइनुरी पार्टी राखेको छ ।

पार्क गेयुन हेई
박근혜
पार्क गेयुन हेई
११औ दक्षिण कोरियाको राष्ट्रपति
पद बहाली
२५ फेब्रुअरी २०१३
प्रधानमन्त्रीजुङ्ग होङ्ग वोन
पूर्वाधिकारीली म्युङ्ग बेक
सेइनुरी पार्टीकी नेता
कार्यकाल
१७ डिसेम्बर २०११ – १५ मे २०१२
पूर्वाधिकारीहोङ्ग जुन पयो
उतराधिकारीह्वाङ्ग वु यी
कार्यकाल
२३ मार्च २००४ – १० जुलाई २००६
पूर्वाधिकारीचोए बेयोङ्ग रेयोल
उतराधिकारीकाङ्ग जे सुप
दक्षिण कोरियाको प्रथम महिला
कार्यकारी
कार्यकाल
१६ अगस्त १९७४ – २६ अक्टोबर १९७९
राष्ट्रपतिपार्क चुङ्ग ही
पूर्वाधिकारीयूक योङ्ग सु
उतराधिकारीहोङ् जी
राष्ट्रिय सभाका अध्यक्ष
कार्यकाल
३० मे २०१२ – १० डिसेम्बर २०१२
निर्वाचन क्षेत्रसामानुपातिक प्रतिनिधत्व क्रम ११
कार्यकाल
३ अप्रिल १९९८ – १९ मे २०१२
पूर्वाधिकारीकिम सुक वोन
उतराधिकारीली जोङ् जीन
निर्वाचन क्षेत्रडलसियोङ्ग
व्यक्तिगत विवरण
जन्मसन् १९५२ फेब्रुअरी २
डेगु,दक्षिण कोरिया
राजनीतिक दलसेइनुरी पार्टी
अभिभावक
मातृ शिक्षाप्रतिष्ठानसोगाङ् विश्वविद्यालय (बि.एस)
हस्ताक्षरपार्क गेयुन हेई

प्रारम्भिक जीवन

सन्दर्भ सामग्री

बाह्य कडीहरू

Tags:

🔥 Trending searches on Wiki नेपाली:

नेपाललोकगीतएसियाली विकास बैंककाजीबागमती प्रदेशकृष्णचितवन राष्ट्रिय निकुञ्जसंयुक्त राष्ट्रविराटनगर महानगरपालिकामानव अधिकार सम्बन्धी विश्वव्यापी घोषणा पत्र १९४८अन्तिम संस्कारहनुमान चालीसानदीनेपालको प्रधानन्यायाधीशवर्ण विन्यासजैविक विविधतास्वर्गद्वारीविद्यादेवी भण्डारीकार्ल मार्क्सअंशुवर्मासेतो मच्छिन्द्रनाथको रथयात्रामोरङ जिल्लासर्पसन्दीप लामिछानेनेपाली चलचित्रअछाम जिल्लानेपालका दलित वर्गमा पर्ने थरहरूनेपाली सेनात्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलनेपालमा पाइने चराहरूको सूचीसंस्कृतिसिन्धुपाल्चोक जिल्लाबडी चलचित्रदेवकुमारी थापालेखनाथ पौड्यालएन्टोनियो गुटेरेसदुर्गानन्द झागाउँ सभाआर्थिक विकासनेपालको राष्ट्रपतिअल्गोरिदमकृषि विकास बैंककानूनइन्टरनेटनविकरणीय उर्जारेखा थापाधान नाचहनुमानलोसारसिञ्जा उपत्यकाअनुराधा कोइरालास्थानीय तह निर्वाचन, २०७९अन्नपूर्ण हिमालनेपालको सैन्य दर्जाविद्यार्थीरातो मच्छिन्द्रनाथको रथयात्राढुङ्गे युगबाइसे राज्यहरूसुपादेउराली मन्दिरसर्लाही जिल्लाटेलिभिजनएघारौँ राष्ट्रिय जनगणना २०६८भीमसेन थापादरबार हत्याकाण्डपोलेको घाउनेपालका प्रधान सेनापतिहरूनेपाल राष्ट्रिय फुटबल टोलीसंयुक्त राष्ट्र सुरक्षा परिषद्हिन्दु धर्मको इतिहासमकैपारिस्थितिक प्रणालीविश्वका अग्ला हिमालहरूघरेलु हिंसानगरकोटलोक सेवा आयोग (नेपाल)🡆 More