न्युयोर्क सहर

न्यु योर्क सहर अमेरिकाको धेरै जनघनत्व भएको सहर हो। न्यु योर्क सहर सन् १७९० देखि अमेरिकाको सर्वाधिक जनसङ्ख्या भएको सहर हो, जबकि न्यु योर्कको महानगरीय क्षेत्र विश्वको सर्वाधिक जनसङ्ख्या भएको महानगरीय क्षेत्र मध्ये एक हो। यो विश्वको एक प्रमुख महानगर हो र विश्व व्यापार, वाणिज्य, संस्कृति, फ्यासन र मनोरञ्जन माथि यसको खासै प्रभाव रहेको छ। संयुक्त राष्ट्रको मुख्यालय यहाँ स्थित भएको कारणले गर्दा पनि यो अन्तर्राष्ट्रिय मामिलाको प्रमुख केन्द्रको रूपमा स्थापित रहेको छ।

न्यु योर्क सहर
सहर
सिटि अफ न्यु योर्क
न्यु योर्क सहरमा रहेका महत्त्वपूर्ण स्थानहरू
न्यु योर्क सहरमा रहेका महत्त्वपूर्ण स्थानहरू
न्यु योर्क सहरको झण्डा
न्यु योर्क सहरको आधिकारिक छाप
न्यु योर्क राज्यमा स्थानको अवस्थिति
राष्ट्रन्युयोर्क सहर संयुक्त राज्य अमेरिका
राज्यन्यु योर्कढाँचा:Country data न्यु योर्क
काउन्टी (बरो)ब्रङ्क्स (द ब्रङ्क्स), किङ्ग्स (ब्रुक्लिन), न्यू योर्कि (म्यानह्याटन), क्विन्स (क्विन्स), रिचमन्ड (स्ट्याटन टापु)
एतिहासिक बस्तीहरून्युयोर्क सहर न्यू नेदरल्यान्ड
न्युयोर्क सहर न्यु योर्कको प्रान्त
स्थापना१६२४
महानगरीय सङ्गठन१८९८
सरकार
 • प्रकारमेयर परिषद
 • अङ्गन्यु योर्क सहर परिषद
 • मेयरबिल डी ब्लेसियो (डी)
क्षेत्रफल
 • जम्मा४६८.९ वर्ग माइल (१२१४ किमी)
 • जमीन३०४.८ वर्ग माइल (७८९ किमी)
 • पानी१६४.१ वर्ग माइल (४२५ किमी)
 • महानगर
१३,३१८ वर्ग माइल (३४४९० किमी)
उन्नतांश
३३ फिट (१० मिटर)
जनसङ्ख्या
 (२०१३)
 • जम्मा८,४०५,८३७
 • क्रमपहिलो
 • घनत्व२७,७७८.७/वर्ग माइल (१०७२५.४/किमी)
 • महानगरीय तथ्याङ्क क्षेत्र
१९९४९५०२ (पहिलो)
 • संयुक्त राज्य साझेदार तथ्याङ्क क्षेत्र
२३४८४२२५ (पहिलो)
वासिन्दान्यु योर्कर
समय क्षेत्रयुटिसी-५ (पूर्वी समय क्षेत्र)
 • ग्रीष्म (डिएसटी)युटिसी-४ (पूर्वी समय क्षेत्र)
जिप कोड
100xx–104xx, 11004–05, 111xx–114xx, 116xx
क्षेत्रीय सङ्केत(हरू)२१२, ३४७, ६४६, ७१८, ९१७, ९२९
भौगोलिक नाम जानकारी प्रणाली निर्वाचित पत्र९७५७७२
geoTLD.nyc
वेबसाइटएनवाइसी.गव

तस्विर सङ्ग्रह

सन्दर्भ सूची

Tags:

संयुक्त राष्ट्र

🔥 Trending searches on Wiki नेपाली:

नेपालका प्रधानमन्त्रीहरूको सूचीगोरखा जिल्लाउत्प्रेषणनेपाल-भारत सम्बन्धश्रीमद्भगवद गीतासरुवा रोगजनकपुरधाम उपमहानगरपालिकापोलेको घाउघोराही उपमहानगरपालिकानगरकोटढुङ्गे युगसंविधान सभासंस्कृतबागमती प्रदेशसार्क शिखर सम्मेलनको सूचीविश्व व्यापार सङ्गठननेपालका औद्योगिक क्षेत्रहरूको सुचीपूर्वीय दर्शनधर्मदेशान्तररगतनेपालका संरक्षित क्षेत्रहरूको सूचीलेखनाथ पौड्यालस्थानीय तह निर्वाचन, २०७९आइज्याक न्युटनसेतो मच्छिन्द्रनाथको रथयात्राफिफाचितवन राष्ट्रिय निकुञ्जमुद्रास्टिफन हकिङसंस्कृतिरेबिजराणा वंशबलनेपालका मन्त्रिमण्डलहरूपोखरा महानगरपालिकातराईग्रहणयुरी गागरिनमधेश प्रदेश सभानेपालको अन्तरिम शासन विधान २००७भोजपुर जिल्ला, नेपालहोलीनेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)कास्की जिल्लामोतीराम भट्टराष्ट्रिय प्रजातन्त्र पार्टीनेपालको निशान छापसल्यान जिल्लाधर्म निरपेक्षताजनसांख्यिकीय लाभांशतराई प्रदेश (नेपाल)गुठीमुलुकी अपराध संहिता, २०७४आमागौतम बुद्धअक्षांशदाइजो२०२० नेपालमा कोरोनाभाइरस महामारीहिमाली प्रदेश (नेपाल)चार्ल्स ब्याबेजदमाई जातिएघारौँ राष्ट्रिय जनगणना २०६८इलाम जिल्लास्थानीय व्यवस्थापिकानेवारी भाषासङ्गठनगणतन्त्र दिवस (नेपाल)मानव विकास सूचकाङ्कमदन पुरस्कारपरिवार नियोजनराशि-चक्रनेपालमा विद्यालयको तहगत संरचना🡆 More