डायनोसर

डायनोसर प्राचीन समयका डाइनोसरिया प्राकृतिक समूह अन्तर्गत पर्ने भीमकाय जीव वा सरीसृप समूह हुन्। यिनीहरू पहिलो पटक २४३० देखि २३३२.३ लाख वर्षअघि ट्राइऐसिक कालमा देखा परेका थिए। २०१३ लाख वर्षअघि ट्राइऐसिक-जुरासिक विलय घटनापछि यिनीहरूको प्रजाति पृथ्वीबाट लोप हुन पुग्यो। डायनोसरलाई उड्न सक्ने डायनोसर र जमिनमा बस्ने डायनोसर दुई समूहमा विभाजन गरिएको पाइन्छ।

डायनोसर
सामयिक शृङ्खला: ट्राइऐसिक–वर्तमान, २३३.२३ – ० म्या (चरा (बाँदर)समेत) (सम्भवतः मध्य ट्रायसिक विवरण)
डायनोसर
डायनोसरका अवशेषहरू (माथिबाट घडीको दिशामा): माइक्रोर्‍याप्टर (पँखेटा भएको थेरोपोड), अप्याटोसरस लुइस (भीमकाय सरोपोड), एड्मन्टोसरस रेगालिस (हाँस-ठुँडे अर्निथोपोड), ट्राइसेर्‍याटप्स हरिडस (सिङ भएको सेराटप्सिया), स्टेगोसरस स्टेनप्स (प्लेटेड स्टेगोसर), पिनाकोसरस ग्रागेरी (आर्मर्ड एङ्किलोसर)
वैज्ञानिक वर्गीकरण e
जगत: जनावर
सङ्घ: रज्जुकी
प्राकृतिक समूह: ड्राकोहोर्स
प्राकृतिक समूह: डायनोसरिया


ओवेन, १८४२

प्रमुख समूह
  • हेरेरासरिडे
  • सरोपोडोमर्फा
  • थेरोपोडा
  • अर्निथिसिया

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

सामान्य

  • "DinoDatabase.com" – सयौँ डायनोसरहरू तथा डायनोसर सम्बन्धि बिषयबस्तुहरू

तस्विरहरू

भिडियोहरू

  • बिबिसी नेचर: Prehistoric Life: Dinosaurs – Reconstructions and expert interpretations, including Walking with Dinosaurs. (अभिलेख)
  • बिबिसी एक्सप्लेनर: Dinosaurs – एनिमेसन।
  • "The origin, evolution, and extinction of the dinosaurs" – स्टिफन एल ब्रुसेटको भिडियो लेक्चर, १५ अप्रिल, २०१४.

Tags:

🔥 Trending searches on Wiki नेपाली:

कीर्तिपुर नगरपालिकाएड्सशब्दकोशचाडपर्वशिक्षानेपालमा भूकम्पको इतिहासनीति शाहजलविद्युतसञ्चारअन्तर्राष्ट्रिय प्रमाणिक समयप्रवेशिका परीक्षाशाह वंशगङ्गालाल श्रेष्ठरणबहादुर शाहस्वयम्भूनाथदेवनागरी सङ्ख्या पद्धतिजलवायु परिवर्तनदार्चुला जिल्लामटिहानीनेपालमा धर्मध्रुवचन्द्र गौतमइलाम २ (निर्वाचन क्षेत्र)नेपालको जनआन्दोलन २०६३नेपालमा कृषिनेपालको एकीकरणसार्की जातिदिगो विकासका लक्ष्यहरूमेसोपोटामियाको सभ्यतानेपालका राष्ट्रिय विभूतिहरूम्याग्ना कार्टानेपालका प्रधानमन्त्रीहरूको सूचीशिखरिणी छन्दनिजामती सेवानेपालका सर्वोच्च आठ हिमालनेपाली चलचित्रहरूको सूचीआर्थिक कूटनीतिनेपालका स्थानीय तहहरूलागत निर्धारणगणितनमस्तेमहिला सशक्तिकरणराजीव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियमराष्ट्रिय सभा (नेपाल)नेपाल विद्युत प्राधिकरणदुधऊर्जान्यायिक समितिदक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनकोहलपुर नगरपालिकाविकसित देशनेपालमा खेलकुदनेपाली चलचित्रताप्लेजुङ जिल्लाइलाम नगरपालिकासुधा त्रिपाठीशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय (नेपाल)रत्ननगर नगरपालिकाअस्ट्रेलियागतिनयाँ पत्रिका दैनिकभक्ति थापाआन्तरिक राजस्व विभाग (नेपाल)अन्नप्राशन संस्कारनेपालका राजाहरूको सूचीविश्व बैङ्कखप्तड बाबाकोदोहात्तीपाइले रोगशङ्कर लामिछानेजनसाङ्ख्यिकीय लाभांशनेपाल-भारत सम्बन्धछन्दलेखा प्रणालीप्रविधिभारद्वाज ऋषिभण्डारखाल पर्वग्रह🡆 More