जीवावशेष

प्राचीन समयमा उत्पन्न भएका जीवहरुका शरीरका अङ्गहरु तथा छापहरु कुनै न कुनै रूपमा पत्रे चट्टानहरू वा कडा माटोहरूमा सुरक्षित भएर रहेको पाइन्छ । यसरी संचित भएर रहेका जीवहरुका अवशेषहरूलाई जीवाशेष भनिन्छ । जीवाशेष सम्बन्धि अध्ययन गर्ने बिज्ञानलाई प्यालनेन्टोलोजी भनिन्छ । जीवावशेषलाई क्रमविकास को महत्त्वपुर्ण प्रमाणको रूपमा लिइन्छ ।

जीवावशेष
वनस्पतिको जीवावशेष (पात)
जीवावशेष
प्राचीन जीव डाइनोसरको जेवावशेष

जीवावशेषको पहिचान

विभिन्न किसिमका जीवावशेषहरु सामान्य रूपमा जीवहरूको शारीरिक अङगका आकृतिहरूबाट पहिचान गर्न सकिन्छ । जुन यसप्रकार छ :

  1. मृत जीवको पूरै भाग वा कुनै अङगको छाप जमिनको कडा अथवा पत्रे चट्टानहरूमा रहेको हुन्छ । ती छापहरूको अध्ययन गरी जीवावशेष चिन्न र सो छाप कुन समयमा बनेको भनी अनुमान गर्न सकिन्छ ।
  2. पत्रे चट्टानहरु बन्ने क्रममा कुनै बोटबिरूवा तथा पशुपंछिको पूरा अस्थिपन्जर वा केहि भाग चट्टान तथा माटोमा थिचिएर छाप वा अवशेषको रूपमा रहेको हुन्छ । कालान्तरमा यसको सहायतामा जीवावशेष सजिलै पत्ता लगाउन सकिन्छ ।
  3. कुनै जीवहरूको शरीरको कडा भागहरु जस्तै: हाडखोर, दाँत, अस्थिपन्जर, डाँठ, पात जस्ता भागहरूको स्वरूको रूपरेखा जमिनमुनी सुरक्षित भएर रहेको हुन्छ । साथै ति जीवहरु हिँडेका पाइलाहरु वा घसृएका रूपरेखा पनि चट्टानहरूमा संचित भएको पाईन्छ यसबाट पनि जीवावशेष पहिचान गर्न सकिन्छ ।

Tags:

क्रम-विकास

🔥 Trending searches on Wiki नेपाली:

हिमाली प्रदेश (नेपाल)बूढानीलकण्ठ मन्दिरसत्य युगरश्मिका मन्दानासिन्धुली जिल्लाकाभ्रेपलान्चोक २ (निर्वाचन क्षेत्र)युरोपअश्लील चलचित्रनेपालका हिमालहरूको सूचीउदित नारायण झायाक्खा जातिवेदान्तकिराँत काललिच्छवि कालदमाई जातिमधेश प्रदेशजिमी वेल्ससाततले दरबार (नुवाकोट)नेपाल-भारत सम्बन्धमनुस्मृतिनेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)यार्सा गुम्बासाम्यवादलाइब्रेरी पर्ववाणिज्य बैंकखसनेपाली रुपैयाँनेपालमा पाइने चराहरूको सूचीसुडाननगरपालिकाएडम स्मिथराई जातिपाल (थर)अक्षौहिणीअन्नप्राशन संस्कारगुगलनेपालको चलचित्रको इतिहासमाथवरसिंह थापाविसं १९९० को महाभूकम्पकृष्ण जन्माष्टमीतानसेन नगरपालिकानेवारी गहनामानव संसाधन व्यवस्थापनकृष्णपर्वत जिल्लाडिजिटल साक्षरताप्रजनन स्वास्थ्यसुभद्रा अधिकारीकानूनवडा कार्यालय (नेपाल)न्यायपालिकापाठ्यक्रमयौन तथा प्रजनन स्वास्थ्य अधिकारपहरी जातिकुपोषणबन्दिपुर गाउँपालिकाभानुभक्त आचार्यविवाह संस्कारपहाडी प्रदेश (नेपाल)गर्भपतनहरितगृह प्रभावपारिस्थितिक प्रणालीसात सालको क्रान्तिपर्यटनसुलोचना (महाकाव्य)सगरमाथा राष्ट्रिय निकुञ्जसङ्खुवासभा जिल्लाविष्णुत्रिभुवन वीरविक्रम शाहगजलसंकटा मन्दिर, काठमाडौँनेपाली साहित्यको इतिहासचेपाङ जातिसाक्षरता🡆 More