खनिज तेल

खनिज तेल भन्नाले पेट्रोलियम पदार्थ भन्ने बुझिन्छ । यो कच्चा खनिज तेल हो । यसले बल्न सक्ने पदार्थ भन्ने जनाउछ । यो हाइड्रोकार्बन र अन्य वस्तुहरूको मिश्रण हो । यो जमिन मुनि खानिबाट निकालिने भएकाले यसलाई खनिज तेल भनिएको हो । खनिज तेल एक जीवावशेष उर्जा हो ।खनिज तेल अन्तर्गत डिजेल, पेट्रोल, मट्टीतेल, प्राकृतिक ग्यास आदि पर्दछ्न् ।

खनिज तेल
खनिज तेल
खनिज तेल
अमेरिकाको टेक्सस सहरमा खनिज तेल उत्पादनको प्रक्रिया

खनिज तेल बन्ने तरिका

पृथ्वीमा भूहलचल हुँदा मृत बोटबिरुवा, जनावर आदि केहि पत्रे चट्टानमुनी र केहि माटोमुनि थिचिएर रहन पुछन् । मृत वस्तुहरु समुद्रको पिँधमा रहँदा बालुवा, सिल्ट आदिसँग मिसिन्छन् । केहि भाग कुहिएर जान्छन् तर कडा भाग कुहिन सक्दैनन् । ति भागहरु फेरि पत्रे चट्टानले थिच्दछ । त्यहाँ रासायनिक प्रतिक्रिया भई हाइड्रोकार्बनका यौगिकहरु बन्दछ । हाइड्रोकार्बन यौगिकहरूबाट नै कच्चा तेल बन्दछ । कच्चा तेललाई प्रसोधन गरेपछी मात्र प्रयोग गर्न मिल्ने तेल बन्दछ । यो प्रक्रिया हुन लाखौं करोडौं वर्ष लाग्ने हुन्छ ।

खनिज तेलको महत्त्व

  1. खनिज तेललाई यातायातका साधनहरु सञ्चालन गर्न, खानेकुरा पकाउन, रासायनिक मल, कीटनाशक विषादी, प्लास्टिक, रङरोगन, विस्पोटक पदार्थ, औषधि आदि बनाउन प्रयोग गरिन्छ ।
  2. विभिन्न उद्योगहरूमा सञ्चालन गरिने यन्त्रहरु सञ्चालन गर्नका लागि खनिज तेल प्रयोग गरिन्छ ।

बाहिरी कडीहरू

Tags:

डिजेलपेट्रोलप्राकृतिक ग्याँसमटितेलहाइड्रोकार्बन

🔥 Trending searches on Wiki नेपाली:

खनिजजिल्ला समन्वय समितिमदन भण्डारीजीवनीजनमत सङ्ग्रह, २०३७स्नातक तहहिन्दु पञ्चाङ्गभिटोसम्भोगएकलौटी व्यवसायनगदे वालीझरेको पात (उपन्यास)कोशी बाँधबालेन शाहवर्ण विन्यासविकास अर्थशास्त्ररङजैविक विविधतानेपालका राजाहरूको सूचीतत्समहलेसी महादेवताप्लेजुङ जिल्लाकोदोनवलपरासी जिल्लालेखनाथ पौड्यालजयपृथ्वीबहादुर सिंहराष्ट्रिय सहकारी दिवसभानुभक्त आचार्यनवौँ राष्ट्रिय खेलकुद २०७९त्रिभुवन विश्वविद्यालयनेपालका संरक्षित क्षेत्रहरूको सूचीमोहन शमशेर जङ्गबहादुर राणाकार्ल मार्क्सकार्यसम्पादन मूल्याङ्कनमहानगरपालिकाबाह्रौँ राष्ट्रिय जनगणना २०७८रणबहादुर शाहमहिला सशक्तिकरणनेपाल प्रहरीराष्ट्रिय सभा (नेपाल)लोकबाजागोरखा जिल्लासिमसारआमा समूहवाणिज्य बैंकसुशील कोइरालाजर्मनीफिलिपिनि भाषानेपालका प्रधान सेनापतिहरूकृषि विकास बैंकनेपालका प्राकृतिक सम्पदाहरूको सूचीनेपालको उपराष्ट्रपतिनेपाली चलचित्रहरूको सूचीनर्वेस्वस्थबाबुराम भट्टराईनेपालका प्रमुख नदीहरूको सूचीरेखा शर्मासमाससर्पउदारवादजङ्गबहादुर राणानेपालका राजनीतिक दलहरूको सूचीपुष्पकमल दाहालसामाजिक विज्ञानसप्तकोशी नदीकृष्णसाहित्यमानव संसाधन व्यवस्थापननेपालका राष्ट्रिय विभूतिहरूपशुपति शमशेर जङ्गबहादुर राणानेपालको जनआन्दोलन २०६३अत्तरदेवराज घिमिरेकास्की जिल्लामनुस्मृतिविश्व बैंक🡆 More